kerela

छात्राहरुलाई पाइन्ट लगाउन दिएपछि भारतमा ठूलो विवाद !

छात्राहरुलाई पाइन्ट लगाउन दिएपछि भारतमा ठूलो विवाद !

दक्षिणी भारतीय राज्य केरलास्थित एक सरकारी विद्यालयमा किशोरावस्थाका छात्राहरुलाई पाइन्ट लगाउन दिने अनुमति दिइएको कारण ठूलो विवाद सिर्जना भएको छ । बीबीसीका पत्रकारद्वय दिल्लीका गिता पान्डे र केरलाका असरफ पदान्नाले यस विवादास्पद पोशाककाबारे यस्तो बताएका छन् । बुधवार बिहान आफ्नो नयाँ पोशाक लगाएर बस स्टपमा बिद्यालय जान बस कुरेर बसेकी श्रींगी सिकेलाई हेर्दै एक अज्ञात महिलाले गरेको टिप्पणीले आफुलाई विशेष महशुस भएको उनले बताएकी छन् ।  बालुस्सेरी स्थित गवर्मेन्ट गल्र्स हाइयर सेकन्डरी स्कूलमा एघार कक्षमा अध्ययनरत सत्र वर्षीया सिकेले बीबीसीसँग भनेकी छन् , “ति महिलाले मलाई निकै स्मार्ट देखिएको बताउँदा मलाई गौरव लाग्यो ।” तर श्रींगी बिद्यालयमा पुग्दा उनले त्यहाँ…
Read More