IPL

राजस्थानले हैदरावादलाई हरायो

राजस्थानले हैदरावादलाई हरायो

इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा मंगलबार राति राजस्थान रोयल्सले सनराइजर्स हैदरावादलाई ६१ रनले पराजित गरेको छ। पुनेमा राजस्थानले दिएको २११ रनको विजयी लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ७ विकेट गुमाएर मात्र १४९ रन बनाउन सक्यो । हैदरावादका लागि एडिन माक्रमले सर्वाधिक ५७ रन बनाए । वासिङटन सुन्दरले ४० तथा रोमारियो शेफर्टले २४ रनको योगदान गरे । राजस्थानका युजभेन्द्र चाहलले ३ तथा ट्रेन्ट बोल्ट र प्रसिद्ध कृष्णले २-२ विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर २१० को विशाल योगफल तयार पारेकाे थियाे । राजस्थानका कप्तान सन्जु सामसनले सर्वाधिक ५५ रन बनाए । यस्तै…
Read More
भालिदेखि आईपीएल सुरु हुँदै, पहिलो खेलमा चेन्नाई र केकेआर भिड्ने

भालिदेखि आईपीएल सुरु हुँदै, पहिलो खेलमा चेन्नाई र केकेआर भिड्ने

 इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको १५ औं संस्करण भोलिदेखि सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता सीएसके र केकेआर बीचको खेल हुने हुँदैछ । सीएसके र केकेआरबीचको उद्घाटन खेल नेपाली समयअनुसार बेलुकी ७ बजेर ४५ मिनेटमा सुरु हुनेछ । सीएसकेको कप्तानी रविन्द्र जडेजाले गर्नेछन् भने केकेआरको कप्तानी श्रीयस अ‍ैयरले गर्दैछन् । हालसम्म सीएसकेले ४ पटक आईपीएल उपाधि हात पारेको छ भने केकेआरले २ पटक आईपीएल उपाधि हात पारेको छ । नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव…
Read More
आईपीएलमा अहिले दिल्ली र राजस्थान भिड्दै, दिल्लीको खराब सुरुवात

आईपीएलमा अहिले दिल्ली र राजस्थान भिड्दै, दिल्लीको खराब सुरुवात

इण्डियन प्रिमियर लिग (आईपीएल)मा आज दिल्ली क्यापिटलस र राजस्थान रोयल भिड्दै छन् ।यूएईको सेख जायद क्रिकेट स्टेडियममा भईरहेको खेलमा अहिले दिल्लीले ब्याटिङ गरिरहेको छ ।टस जितेको राजस्थानले दिल्लीलाई ब्याटिङको निम्तो दिएको हो । अहिले ब्याटिङ गरिरहेको दिल्लीले ७ ओभरको समाप्तिमा २ विकेट गुमाउदै ४२ रन जोडेको छ । दिल्ली ९ खेलमा १४ अङ्क जोड्दै लिगको दोस्रो स्थानमा रहेको भने समान अङ्क जोडेको चेन्नाई रनरेटका आधारमा शिर्ष स्थानमा रहेको छ । त्यसैगरि राजस्थान ८ खेलमा ४ जित र ४ हार बेहोर्दै ८ अङ्कका साथ लिगको पाँचौं स्थानमा रहेको छ । साथै, ९ खेलमा ५ मा जित र ४ हार बेहोर्दै बेङ्ग्लोर…
Read More
आईपीएलमा आज मुम्बई र कोलकत्ता भिड्दै, शीर्ष स्थानमा उक्लियो दिल्ली

आईपीएलमा आज मुम्बई र कोलकत्ता भिड्दै, शीर्ष स्थानमा उक्लियो दिल्ली

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इण्डियन्स र कोलकत्ता नाइट राइडर्स भिड्दै छन् । यूएईको सेख जायद रंगशालामा हुने खेल नेपाली समय अनुसार राति पौने ८ बजे हुनेछ । अहिलेसम्म ८ खेलमा ८ अङ्क जोडेको मुम्बई तालिकाको चौथो स्थानमा रहेको छ । साथै, ८ खेलमा तीन जित मात्र हात पारेको कोलकत्ता तालिकाको छैटौँ स्थानमा रहेको छ । हिजो भएको खेलमा दिल्ली क्यापिटल्सले शानदार जित निकालेको छ । सनराइजर्स हैदराबाद दिल्लीसँग ८ विकेटले पराजित भएको हो । जितसँगै दिल्ली चेन्नाईलाई उछिन्दै १४ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । साथै, तालिकाको तेस्रो स्थानमा १० अङ्कका साथै रोयल च्यालेन्जर्स बैंगलोर…
Read More
अफगानिस्तानमा आइपिएल प्रसारणमा प्रतिबन्ध

अफगानिस्तानमा आइपिएल प्रसारणमा प्रतिबन्ध

विश्वको सर्वाधिक लोकप्रिय टि२० फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपिएल) प्रसारण तालिबान सरकारले आफगानिस्तानमा प्रतिबन्ध लगाएको छ । अफगानिस्तान क्रिकेट बोर्डका पूर्व मिडिया व्यवस्थापक मोहम्मद इब्राहिमले आइपिएलमा इस्लाम विरोधी सामग्री देखाएको भन्दै तालिबानले प्रतिबन्ध लगाएको जनाएका छन् । आइपिएल सामाग्रीले महिला दर्शकहरुमा नराम्रो असर पर्ने भन्दै प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । महिलाहरुको नित्य, इस्लाम विराधी सामग्री र आइपिएलमा महिला दर्शकको उपस्थित रहेको भन्दै आइपिएल प्रसारणमा रोक लगाएको छ । तालिबान महिलाप्रति कठोर बन्दै आएको छ । अफगानिस्तानमा सम्पूर्ण महिला खेलकुद प्रतिबन्ध लगाउने यसअघि तालिबानले जनाइसकेको छ । अघिल्लो महिना तालिबानले अफगानिस्तानको सरकार कब्जा गरेको थियो ।…
Read More
आईपीएलको बाँकी खेल सेप्टेम्बरमा हुने तयारी गरिँदै

आईपीएलको बाँकी खेल सेप्टेम्बरमा हुने तयारी गरिँदै

इन्डियन प्रिमियर लिग(आईपीएल)को बाँकी खेल आगामी सेप्टेम्बर अक्टोबर महिनामा गर्ने भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)ले तयारी गरेको छ । खेलाडी सङ्क्रमित हुने क्रम बढेपछि आईपीएलको पछिल्लो संस्करण गत् मई महिनाको सुरुवातमा बीचमै रोकिन पुगेको हो । मई चारमा आईपीएल स्थगित भएको थियो ।बीसीसीआईले सेप्टेम्बर १८ देखि अक्टोबर १२ सम्म बाँकी खेल सम्पन्न हुने गरी तयारी गरेको हो । क्यारेबियन प्रिमियर लिग(सीपीएल) अगष्ट २८ देखि सेप्टेम्बर १९ सम्म चल्नेछ । बीसीसीआईले खेल तालिका जुध्ने अवस्थामा केही दिन अगावै सीपीएल सार्न प्रस्ताब गर्ने बताइएको छ । तर वेष्टइन्डिजले पाकिस्तान विरुद्धको अन्तिम टेष्ट खेल अगष्ट २० देखि २४ सम्म खेल्नेछ । जसले गर्दा वेष्टइन्डिज…
Read More
ऑस्ट्रेलियाका क्रिकेट टीम माल्दिभ्समा आफ्नो देशको सीमा खुल्नको लागि कुर्नेछन्

ऑस्ट्रेलियाका क्रिकेट टीम माल्दिभ्समा आफ्नो देशको सीमा खुल्नको लागि कुर्नेछन्

आईपीएलमा भाग लिने ऑस्ट्रेलियाका क्रिकेटरहरू बिहीबार माल्दिभ्सको लागि प्रस्थान गरेका छन्, जहाँ उनीहरू ऑस्ट्रेलियाको सीमा खुल्नको लागि कुर्नेछन्। क्रिकेट ऑस्ट्रेलिया र ऑस्ट्रेलिया क्रिकेटर एसोसिएसनले यस बारे जानकारी दिएका छन्। ऑस्ट्रेलियाले कोरोना महामारीको दोस्रो वेभसँग संघर्ष गरिरहेका भारतबाट आउनेहरूको लागि १५ मे सम्म यात्रा गर्न प्रतिबन्ध लगाएको छ।अष्ट्रेलियाको-३८ सदस्यीय टोलीमा खेलाडी, प्रशिक्षक, अंपायर, कमेन्टर्स छन्, जो अब मालदीभ्समा ऑस्ट्रेलियाको सीमा खुल्न कुर्नेछन्। सीएसकेका बैटिंग कोच माइकल हसी कोरोना पोजिटिभ पाए पछि भारतमै रहेको शुत्रहरुको अनुसार थाहा पाएक छौ।
Read More
कोरोना भाइरस सङ्क्रमणका कारण आईपीएल स्थगित

कोरोना भाइरस सङ्क्रमणका कारण आईपीएल स्थगित

क्रिकेट खेलाडीहरूमा कोभिड-१९ बढेपछि भारतमा भइरहेको इन्डियन प्रीमीअर लीग आईपीएल स्थगित गरिएको छ। मङ्गलवार मुम्बई इन्डियन्सविरुद्धको खेलअघि सनराइजर्स हैदराबादका एक खेलाडीमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। सोमवारको कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर बैङ्गलोरबीचको खेल दुई खेलाडीमा सङ्क्रमण पुष्टि भएपछि खेलाइएको थिएन। एक विज्ञप्तिमा आईपीएलले एउटा आपत्कालीन बैठकमा यो वर्षको प्रतियोगितालाई स्थगित गर्ने सर्वसम्मत निर्णय भएको बताएको छ। "भारतीय क्रिकेट बोर्ड बीसीसीआई खेलाडी, कर्मचारी र अन्य सहभागीको सुरक्षामा कुनै पनि प्रकारको सम्झौता गर्न चाहँदैन," विज्ञप्तिमा भनिएको छ। यो निर्णय सबै जनाको सुरक्षा र स्वास्थ्यलाई ध्यानमा राखेर लिइएको हो। विशेषगरी भारतको यो कठिन परिस्थितिमा हामीले केही सकारात्मकता र खुसी ल्याउने प्रयास…
Read More
मुम्बई इन्डियन्सको पहिलो जित आईपीएलमा

मुम्बई इन्डियन्सको पहिलो जित आईपीएलमा

  मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो जित निकालेको छ । डिफेन्डिङ च्याम्पियन मुम्बईले बुधबार अबुधाबीको शेख जायेद रंगशालामा कोलकाता नाइट राइडर्सलाई ४९ रनले पराजित गरेको छ ।टस हारेपछि ब्याटिङमा निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ९५ रन बनायो । जवाफमा आएको कोलकाताले ९ विकेट गुमाई १ सय ४६ रनमात्र बनाउन सक्यो । दुई पटकको विजेता कोलकाताले सन् २०१४ यता उपाधि जित्न सकेको छैन । गत सिजन मुम्बईले चेन्नईलाई १ रनले पराजित गरी चौथोपल्ट उपाधि जितेको थियो ।
Read More
आइपीएलमा चिनियाँ प्रायोजक VIVO लिएर भारतमा विवाद

आइपीएलमा चिनियाँ प्रायोजक VIVO लिएर भारतमा विवाद

यसपटक कोरोनाभाइरस महामारीका कारण सम्पूर्ण इण्डियन प्रिमियर लिग (आइपीएल) ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिता संयुक्त अरब इमिरेट्समा गर्ने गरि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआइ)ले तयारी गरिरहेको छ।उसले विगतमा आइपीएलको प्रायोजक रहेका चिनियाँ कम्पनी यथावत रहने गरि योजना गरिरहेको छ।तर केही समययता भारत र चीनबीच द्वन्द्व चर्किएको र भारतमा चिनियाँ कम्पनी बहिष्कार गर्ने माग उठिरहेका कारण अहिले त्यो विषय चर्को विवादमा परेको छ।चिनियाँ मोबाइल कम्पनी भिभो आइपीएलको मुख्य प्रायोजक रहँदै आएको छ।
Read More