ICC T20 World Cup

महिला विश्वकपमा बंगलादेशको पहिलो जित

महिला विश्वकपमा बंगलादेशको पहिलो जित

आईसीसी टी २० विश्वकप क्रिकेटमा बंगलादेशले पहिलो जित दर्ता गर्दा पाकिस्तानले लगातार चौथो हार ब्यहोरेको छ । बंगलादेशले दिएको २३५ रनको लक्ष्य पच्छ्याएको पाकिस्तान ९ विकेट गुमाएर २२५ रन मात्रै बनाउन सक्यो ।  पाकिस्तानका लागि सिद्रा अमिनले १०४ रनको शतकीय पारि खेल्दै रनआउट भइन् । उनी रनआउट हुनु नै पाकिस्तानको दुर्भाग्य बन्यो । नहिदा खानले ४३ रन बनाउँदा विसमाह मारुफ ३१ रन बनाइन् । बंगलादेशका लागि फहिमा खातुनले ३ विकेट लिँदा रुमाना अहमदले २ विकेट लिइन् । पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित ओभरमा ७ विकेट गुमाएर २३४ रन बनाएको थियो । उसका लागि फर्गना हकले सर्वाधिक ७१ रन बनाउँदा निगर…
Read More
अफगानिस्तानसित हारे भारत आउट

अफगानिस्तानसित हारे भारत आउट

आईसीसी ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि दाबेदार मानिएको भारत यो संस्करणको सुरुवातदेखि नै कमजोर बन्यो । भारत पहिलो खेलमा पाकिस्तानसँग पराजित हुँदा दोस्रो खेलमा न्युजिल्यान्डसँग हार्‍यो । प्रतियोगिताअन्तर्गत तेस्रो खेल खेल्न लागेको भारतलाई पहिलो चरणबाटै बाहिरिने डर छ । आजको खेलमा पराजित भए भारत पहिलो चरणबाटै बाहिरिनेछ । भारतले शेख जायद क्रिकेट स्टेडियममा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दै छ । आजको खेलमा सहज जित निकाल्दै अफगानिस्तान सेमिफाइनलमा पुग्न आफ्नो स्थान बलियो बनाउने योजनामा छ । पहिलो खेलमा स्कटल्यान्डलाई हराएको अफगानिस्तान दोस्रो खेलमा पाकिस्तानसँग पराजित भएको थियो । अफगानिस्तानले तेस्रो खेलमा नामिबियालाई हराएको थियो । समूह ‘बी’मा रहेको अफगानिस्तान तीन खेलबाट ४ अंक जोडेर…
Read More
बंगलादेशको लगातार चौथो पराजय

बंगलादेशको लगातार चौथो पराजय

आईसीसी टी २० विश्वकप अन्तर्गत आज सम्पन्न पहिलो खेलमा बंगलादेश दक्षिण अफ्रिकासँग पराजित भएको छ। जायेद क्रिकेट स्टेडियममा सम्पन्न खेलमा दक्षिण अफ्रिकाले बंगलादेशमाथि ६ विकेटको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको बंगलादेशले १८.२ ओभरमा अलआउट हुँदै ८४ रन बनायो। ८५ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १३.३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो। सुरुवाती ब्याटिङमा उत्रिएको बंगलादेशका लिन्टन दास बाहेक सुरुवाती ब्याट्सम्यानहरु चल्न सकेनन्। दासले २४ रन बनाउँदा मेहेदी हसनले सर्वाधिक २७ रन र शमिम होसइनले ११ रन जोडे। त्यसबाहेकका ब्याट्सम्यानहरुले दोहोरो अंकको रन जोड्न सकेनन्। बंगलादेशको ब्याटिङ लाइत सखाप पार्न दक्षिण अफ्रिकाका कागिसो रबाडा र एनरिक नोर्कियाले समान…
Read More
आईसीसी टी२० विश्वकपः पाकिस्तानी क्रिकेट टोलीलाई समर्थन गर्ने केही मुस्लिम भारतमा पक्राउ

आईसीसी टी२० विश्वकपः पाकिस्तानी क्रिकेट टोलीलाई समर्थन गर्ने केही मुस्लिम भारतमा पक्राउ

टी२० विश्वकप क्रिकेटको फाइनलमा पाकिस्तानले भारतलाई हराएपछि हर्षोल्लास गरेको आरोप लागेका तीन कश्मीरी विद्यार्थीलाई भारतको उत्तर प्रदेश राज्यमा पक्राउ गरिएको छ। प्रहरीका अनुसार आइतवार खेल भइरहँदा उनीहरूले भारतको विरोध गर्दै पाकिस्तानको समर्थनमा नाराबाजी गरेका थिए। उनीहरूविरुद्ध "शत्रुतालाई प्रोत्साहन गरेको तथा साइबर आतङ्कवाद" को अभियोग लगाइएको छ। आगरा सहरमा गरिएको उक्त कारबाहीलाई मुस्लिम समुदायविरुद्धको दमनका रूपमा लिइएको छ। टी२० विश्वकप क्रिकेटमा पाकिस्तानसँग भारत १० विकेटले पराजित भएको थियो। भारत र पाकिस्तानबीच तिक्ततापूर्ण सम्बन्ध छ। क्रिकेट खेलका कारण उनीहरूबीच बेलाबेलामा तनाव अझ बढ्छ। आलोचकहरूका अनुसार भारतले खेल हार्दा धेरै भारतीय नागरिकले खेलभावना बिर्सिने गरेका छन् र उनीहरू अरूमा दोष खोज्छन्। फाइनल खेल…
Read More