कुचबिहारमा बम बरामद भएपछि सनसनी

दिनहाटाको पुटीमारी क्षेत्रमा आज बिहान बम भेटिएपछि पूरै क्षेत्रमा सनसनी मच्चिएको छ । उल्लेखनीय छ कि हिजो राति अन्तिम चरणको मतदानको क्रममा तृणमूल र भाजपाले दिनहाटाका विभिन्न क्षेत्रमा बमबारी गरेका थिए। आज बिहान एउटा घर अगाडिबाट दुईवटा ताजा फेला परेका छन् । घर अगाडि ताज बम फेला परेपछि स्थानीयवासी आतंकित भएका छन् ।