आईसीआईसीआई ब्याङ्कद्वारा पश्चिम बंगालमा वरिष्ठ नागरिकहरूको निम्ति समर्थन बढञाउँदै प्रतिभाको खोज शुरु

पश्चिम बंगालमा आईसीआईसीआई ब्याङ्कले ज्येष्ठ नागरिकहरूको आवश्यकताहरूलाई पूरा गर्न अनि राज्यको सांस्कृतिक समृद्धिको उत्सव मनाउनको निम्ति पहल शुरु गरेको छ।

ब्याङ्क समक्ष सम्बन्ध प्रबन्धकहरूसँग समर्पित डेस्क रहेको छ। यसमार्फत फार्म 15 एच जमा गर्न, जीवन प्रमाण पत्र, सावधि जमा अनि ब्याज प्रमाण पत्र जस्ता सेवाहरूको सुविधा प्रदान गर्ने गर्छ।

थप रूपमा, ब्याङ्कले बंगालको सांस्कृतिक सम्पदालाई मनाउँदै ५० वर्षभन्दा माथिका बासिन्दा र एनआरआईहरूका लागि प्रतिभा खोजी “तरार खोन्जे” शुरु गरेको छ।