West Bengal

ट्याक्सीमा सर्छ, बसमा सर्दैन

ट्याक्सीमा सर्छ, बसमा सर्दैन

ट्याक्सीमा मात्र कोविड प्रोटोकल तर किन बस गाडीमा चाहि यो प्रोटोकल लाग्दैन ? ट्याक्सीमा मात्र कोरोना सर्छ तर बसमा कोरोना सर्दैन ? घूम- जोरबङला सिण्डिकेटमा गाड़ी पर्खिरहेका पेम्बा डुक्पाले ट्याक्सी गाड़ीमा ५ जनामात्र यात्री बोक्न दिएको तर बसहरूमा कुनै नियम लागु नगरेकोमा गुनासो गरे । कोविड १९ को दोस्रो लहरदेखि सबैलाई सुरक्षित राख्न सरकारले हरेक ठाउँमा कोविड़ प्रोटोकल पालन गरिनुपर्ने अनिवार्य गरेको छ। यदि नगरेको खण्डमा केश पनि गरिदैछ । तर के सबै ठाउँ र क्षेत्रमा उक्त प्रोटोकल पालन गरिदैछ त? दार्जीलिङ आउने अनि जाने ट्याक्सी गाडीहरूमा कोविड प्रोटोकल पालन गर्दै धेर भाड़ा लिएर केवल ५ जना मात्र यात्री बोक्ने…
Read More
मिरिक सरकारी पोलटेक्निक कलेज सञ्चालनमा एआइसीटीइको अनुमति

मिरिक सरकारी पोलटेक्निक कलेज सञ्चालनमा एआइसीटीइको अनुमति

मिरिक सरकारी पोलटेक्निक कलेजमा वर्ष २०२१ २२ देखि शैक्षिक शत्र शुरू हुने भएको छ १५ जुलाईको दिन भारत सरकारको शिक्षा मन्त्रालय अधिनस्थ अल इण्डिया काउन्सिल फर टेक्नीकल एडुकेशनले मिरिक सरकारी कलेजमा वर्ष २०२१ अनि २०२२ को शैक्षिक सत्र शुरू गर्ने अनुमति प्रदान गरेको मिरिक सरकारी पोलटेक्निक कलेजका प्राचार्य जोयदीप भट्टचार्यले बताए। तिनले मिरिक सरकारी पोलटेक्निक कलेज सरकारी भएको अनुसार कोभिडको समयमा सरकारी नियमअनुसार नै भर्ना प्रक्रिया हुने जानकारी गराउँदै यही वर्षको अक्टोबर महिनादेखि यहाँ पठन-पाठन शुरू हुने अनि यसभन्दा अघि भर्नाको प्रक्रिया शुरू गरिनेछ भने तिनले मिरिक सरकारी पोलटेक्निक कलेजमा तीनवटा विषयमा तीन वर्षको पठन-पाठन हुने जानकारी गराउँदै यी तीनवटा…
Read More
फूटपाथमा राखेका दोकानहरू हटाउने निर्देश

फूटपाथमा राखेका दोकानहरू हटाउने निर्देश

खरसाङ नगरपालिकाले खरसाङ बजारको बाटोहरूमा राखेका पसल मालिकहरुलाई आफ्नो दोकानको अगाडी गैर कानुनी तरिकाले लगाएको पसलहरू आजदेखि नलगाउने अनि अबदेखि लगाएको देखें गर्ने खरसाङ नगरपालिकाले कानुनी कार्वाही गरिने भएको छ । आज खरसाङ नगरपालिकाद्वारा खरसाङ बजारको बाटोतिर राखिएको पसलहरूको निरीक्षण गरिएको छ । यसावधि नगरपालिकाले बाटोमा राखिएका पसलेहरूलाई अबदेखि बाटोतिर पसलहरू नलगाईदिने निवेदन गरिएको छ । तर नगरपालिकाकोगरेको निवेदनलाई अनदेखा गरेर पुनः पसलहरू बाटोतिर राखेको भेट्टाए कार्वाही गरिने भएको खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले बताएका छन् । उनले बजारको बाटोतिर राखिएको दोकानहरूले स्थानीय जनसाधारणलाई असुविधा भईरहेको र नगरपालिकाले कार्वाही गरेन भनेर गुनासो भईरहेकोले हामीले यो यो कदम उठाएका छौं…
Read More
चीफ इञ्जिनीयरसित गौतम देवको बैठक

चीफ इञ्जिनीयरसित गौतम देवको बैठक

सिलगढ़ी शहरको विकास हेतु नगरनिगम प्रशासक मण्डील चेयरम्यान गौतम देवले आज राज्य सरकारको विभिन्न विभागका चीफ इञ्जिनियरहरूसित बैठक गरे उक्त बैठकमा सिलगढ़ीका पुलिस कमिश्नर गौरव शर्मा पनि उपस्थित थिए । बैठकमा पीडब्ल्यू, सिञ्चाई विभाग, पीएचई विभाग, विद्युत विभागका चीफ इञ्जिनियरहरू उपस्थित थिए । सिलगढ़ी शहरको सर्वाङ्गीण विकासमा सरकारी विभागहरूमाझ सामजस्य मिलाएर राख्ने उद्देश्यमा आजको बैठक बोलाएको हो भन्ने जानकारी गौतम देवले दिए । बैठकपछि तिनले भने, सिलगढ़ी शहरको सबैभन्दा ठूलो समस्या भीड़ समस्यालाई नियन्त्रणमा ल्याउन विभिन्न प्रकारको निर्णय लिइएको छ । अबउसो हिलकार्ट रोडको जंक्शन क्षेत्रबाट प्रस्थान गर्ने सबै गैरसरकारी बसहरू शहरभित्र प्रवेश गर्न पाउँदैन, उक्त बस अब मतिगढ़ा परिवहन…
Read More
मास्क नलगाउनेहरूलाई चेताउनी

मास्क नलगाउनेहरूलाई चेताउनी

आज प्रशासनद्वारा खरसाङ बजारमा निरीक्षण गरिएको छ । खरसाङ महकुमा शासक एजाज अहमदको अगुवाईमा खरसाङ बजार परिक्रमा गरी मानिसहरूले मास्क लगाएको नलगाएको निरीक्षण गरेका छन् । केही दिन अघि मात्रै खरसाङ महकुमा शासकको पदभार सम्हालेका एजाज अहमदले कोरेना महामारीमा खरसाङ बजारको स्थितिमाथि निरीक्षण गर्दै मास्क लगाउने सबैलाई आग्रह गरेका छन् । उनीसितै खरसाङ पुलिस थानाका आईसी नेबेन्दु सरकार पनि उपस्थित थिए प्रशासनद्वारा आज खरसाङ बजारमा मास्क नलगाउनेहरूलाई सम्झाएर छोड़ी दिएका छन् भने अब अर्कोपल्ट यसरी नै चेकिङमा आउँदा मास्क नलगाएको भेट्टाए पक्राउ गर्ने भनी चेताउनीको साथमा सबैलाई मास्क लगाउने आह्वान गरिएको छ। पुलिस प्रशासनको साथमा खरसाङ महकुमा शासकले खरसाङ बजारको…
Read More
सेफ ड्राइभ सेभ लाइफ कार्यसूची पालन

सेफ ड्राइभ सेभ लाइफ कार्यसूची पालन

वर्तमान समयमा कतिपय सवारी चालकहरूले ट्राफिक नियमहरूलाई पालन नगर्नाले पनि सड़क दुर्घटनाको शिकार बनिरहेका छन् भने कतिले आफ्नो ज्यानसम्म पनि गुमाउन परिरहेको छ । ट्राफिक पुलिसको तर्फबाट लगातार सेफ ड्राइभ सेभ लाइफको माध्यमद्वारा मानिसहरूलाई जागरुकता पनि गराइरहेका छन् । आज चमर्ची पुलिस आउटपोस्टमा पनि बानरहाट ट्राफिक पुलिस अनि चमचीं पुलिस आउटपोस्टको सहयोगमा चमर्ची अञ्चल युवा तृणमूल कङ्ग्रेसद्वारा सेफ ड्राइभ सेव लाइफ कर्मसूचीलाई पालन गर्दै लगभग ४० जना महिलाहरूलाई हेलमेट वितरण गरेको थियो। आजको यस कार्यक्रममा जलपाइगढी जिल्ला ट्राफिक पुलिस डीएसपी एनडी शेर्पा मुख्य रूपले उपस्थित थिए । यसको साथै बानरहाट थाना ट्राफिक ओसी कमल दे, चमर्ची पुलिस फाडीका ओसी सैकत…
Read More
ल्यापटप बजारको वर्षगाँठ पालन

ल्यापटप बजारको वर्षगाँठ पालन

सिलगढ़ी मार्केटको सबैभन्दा पुरानो अनि विगत २५ वर्षदेखि आफ्नो सेवामा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको ल्यापटप बजारले आज आफ्नो कार्यालयमा २५ वर्षको वर्षगाँठ पालन गयो। ल्यापटप बजार मानिसहरूको एक विश्वसनीय प्रतिक हो । सेभोक रोडस्थित ल्यापटप 1 बजारमा निदेशक पंकज कुमार दत्तले केक काटेर पालन गरे । कोरोना = प्रोटोकललाई ध्यानमा राख्दै साधारण रुपले आज २५ औं वर्षगाँठ पालन गरियो । निदेशक पंकज दत्तले भने, - ल्यापटप बजारमा एकभन्दा अर्को । बढ़ी उत्कृष्ट ल्यापटपको भरमार छ । यसबाहेक यहाँ इएमआइ, क्रेडिट कार्डको सुविधा पनि उपलब्ध छ । ल्यापटप बजारमा ग्राहकहरूलाई ५००० देखि १०००० सम्मको अफर पनि दिएको छ भने प्रत्येक…
Read More
रंगलीमा अस्पताल निर्माणबारे समिति गठन

रंगलीमा अस्पताल निर्माणबारे समिति गठन

रङ्गली रङ्गलीयट चियाबारीवासी जनसाधारणको दीर्घकालिन सपना तथा अभावको परिपूर्ति गर्ने उद्देश्य लिएर स्थानीय नागरिक समुहद्वारा अस्पताल निर्माणको निम्ति सभा गरियो स्थानीय वटकेश्वर शिवालय सञ्चालन समितिका अध्यक्ष एनपी गिरीको सभापतित्वमा भएको सभामा क्षेत्रका वरिष्ठ नागरिकहरु उपस्थित थिए । नवगठित वटकेश्वर जनकल्याण समितिको आयोजनामा प्रथमचोटि अस्पताल निर्माणको खाँचो सम्बन्धमा वक्ताहरुले मनसाय पोखे । नितान्त खाँचो महसुस गरिएको अस्पताल निर्माणबारे वक्ताहरुले सामुहिक विचार पोखेभने आवश्यक्ताअनुसार निर्माण समिति गठन गरियो रङ्ली चियाबारीका मोठ २० वटा समाजका पदाधिकारीहरू उपस्थित थिए । सबै समाजसित सम्बन्धित पदाधिकारीहरूलाई अस्पताल निर्माण कार्यको निम्ति पदभार सुम्पियो । निर्माण कार्यको निम्ति मूल समिति अधिनस्थ ११ वटा शाखा समिति गठन गरिने साथै…
Read More
‘विमल, विनय शिविरका लागि पोलिटिकल डिजास्टर’

‘विमल, विनय शिविरका लागि पोलिटिकल डिजास्टर’

कालेबुङ विधायक रुदेन सादा लेप्चाले गोजमुमो अध्यक्ष विमल गुरुङलाई पहाड़को डिजास्टर भनेर संज्ञा दिएको वक्तव्यलाई गोजमुमो विमल शिविरका केन्द्रिय सहसचिव अनिल लोपचनले खण्डन गरेका छन् । तिनले विमल गुरुङ पोल्टिकल डिजास्टर रहेको तर गोर्खाल्याण्ड र जातिका निम्ति होइन केवल गोजमुमो विनय शिविरका लागि रहेको बताए । यही कुरा बुझेर रुदेन लेप्चा असन्तुलित भएर उल्टापाल्टा बयानहरू दिइरहेका लोपचनले आरोप लगाएका । रेली खोला, गर्ल्स हाई स्कुल, छन् गिटी, बलुवा अनि शहरका अन्य क्षेत्रहरू यदि डिजास्टर भएको छ भने त्यसको पछि रुदेन सादा लेप्चा रहेको आरोप पनि लोपचनले लगाए । रुदेन लेप्चाले गोजमुमो विमल शिविरले फोटो सेशनको राजनीति गर्छ भनी लगाएको आरोपमा…
Read More
मूल्यवृद्धि विरुद्ध विरोध प्रदर्शन

मूल्यवृद्धि विरुद्ध विरोध प्रदर्शन

हिल तृणमूल कङ्ग्रेसले मोदी सरकारको नीति विरुद्ध शहरमा विरोध प्रदर्शन गन्यो । यहाँको पार्टी कार्यालयबाट निक्लेको टीएमसीको लीले शहरको परिक्रमा गरेर यहाँको डम्बर चोकमा पुगेर उक्त विरोध प्रदर्शन गरेका थिए । उक्त विरोध प्रदर्शन कार्यक्रममा हिल टीएमसी कालेबुङ एसेम्बली संयोजक सुमन गुरुङ, युवा मोर्चा अध्यक्ष सुमित छेत्री आदिको मुख्य रूपमा उपस्थिति रहेको थियो पत्रकारहरूलाई सम्बोधन गर्दै सुमन गुरुङले केन्द्र सरकारको नीति विरूद्ध सम्पूर्ण बङ्गालभरि नै विरोध प्रदर्शन भइरहेको बताउँदै कालेबुङका विभिन्न क्षेत्रहरूमा टीएमसीले विरोध प्रदर्शन गरिरहेको बताए । उनले भने, भाजपा नेतृत्वाधीन केन्द्र सरकारले कोरोनाको महामारीमा जुन प्रकारले महँगाई बढ़ाएर लगिरहेको छ त्यसको विरोध गर्न आज टीएमसी सड़कमा उत्रेको हो…
Read More