13
Jul
लण्डनको बेम्बलीमा भएको युरोकप २०२० फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा स्तब्ध बनाउदै इटालीले उपाधि जितेसँगै युरोकप समाप्त भएको छ। एक महिनाभर चलेको युरोकपमा इटालीले ३४ पटक अपराजित रहँदै दोस्रो पटक उपाधि चुम्न सफल भएको हो । युरोकपको ६० वर्षे इतिहासमा अहिलेसम्म १६ संस्करण आयोजना भएका छन् । जसमा १० राष्ट्रले उपाधि जितिसकेका छन् । कोरोना महामारीले गर्दा एक वर्षपछि सरेको युरोकप पहिलो पटक युरोपका विभिन्न ११ देशमा आयोजना भएको थियो । १२ जुनबाट सुरु भएको यस प्रतियोगितामा २४ टोलीको सहभागिता रहेको थियो । जसलाई ६ समूहमा विभाजन गरिएको गरिएको थियो। युरोकप २०२० मा कुल ५१ खेलहरु भए जसमा १६ वटा पेनाल्टी…