29
Jul
वर्तमान विश्व च्याम्पियन भारतकी पीभी सिन्धुले बुधवार ग्रुप जे को म्याचमा हड्ङ्गकङ्गकी नागवान यी चियुगलाई पराजित गरी टोक्यो ओलम्पिकको महिला एकल ब्याडमिण्टन स्पर्धाको प्री क्वार्टर फाइनलमा प्रवेश गरिन्। रियो ओलम्पिकमा रजत पदक विजेता सिन्धुले विश्वकी ३४औं नम्बरकी खेलाड़ी चिथुङ्गलाई केवल ३५ मिनटमा २१-९, २१-१६ ले पराजित गरी ग्रुपमा शीर्ष स्थान हासिल गरिन् सिन्धुको चियुङ्ग विरुद्ध छैटौं म्याचमा यो छैटीं जीत हो । विश्वकी सातौं नम्बरकी खेलाड़ी सिन्धुले अब प्री क्वार्टर फाइनलमा ग्रुप आई को शीर्ष स्थानमा रहने डेनमार्ककी विश्वकी १२औँ नम्बरकी खेलाड़ी मिया ब्लिचफेल्टको चुनौती स्वीकार्नेछिन् सिन्धुको ब्लिचफेल्ट विरुद्ध जीत-हारको रेकर्ड ४१ रहेको छ डेनमार्ककी खेलाडीले सिन्धु विरुद्ध एकमात्र जीत…
