18
Oct
सिलगढी: प्रधानमन्त्री नरेन्द्र मोदीले अक्टोबर २० मा बागडोगरा एयरपोर्टको नयाँ टर्मिनल परियोजनाको शिलान्यास गर्ने छन्। दार्जिलिङका सांसद राजु विष्टले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन्। बागडोगरा एयरपोर्टबाट दैनिक धेरै मानिसहरू यात्रा गर्छन्। दार्जिलिङ, कालिम्पोङ, जलपाईगुडी, अलिपुरद्वार, कुचबिहारलगायत विभिन्न जिल्लाका मानिसहरू यस विमानस्थलमा निर्भर छन्। निर्वाचनपछि सांसद राजु विष्टले बागडोग्रा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विकास गर्ने योजना बनाएका थिए। योबागडोगरा एयरपोर्टबाट दैनिक धेरै मानिसहरू यात्रा गर्छन्। दार्जिलिङ, कालिम्पोङ, जलपाईगुडी, अलिपुरद्वार, कुचबिहारलगायत विभिन्न जिल्लाका मानिसहरू यस विमानस्थलमा निर्भर छन्। निर्वाचनपछि सांसद राजु विष्टले बागडोग्रा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विकास गर्ने योजना बनाएका थिए। यो यसैबीच, मन्त्रिपरिषद्ले बागडोग्रा एयरपोर्टको नयाँ टर्मिनल…