07
Jun
टोकियो ओलम्पिक सुरु हुन ५० दिन पनि बाँकी छैन । यो खेलकुद महाउत्सव आउँदो जुलाई–अगस्टमा आयोजना हुँदैछ । कोभिड–१९ महामारीको खतरा नभएको भए, विश्व खेलकुदकै सबैभन्दा ठूलो ‘इभेन्ट’ सन् २०२० मै हुने थियो । कोभिड–१९ को खतरा सकिएको भने छैन । यो महामारीले ओलम्पिक आयोजक जापानलाई साँच्चै नै गाँजेको छ । टोकियो लगायतका सहरमा संकटकाल लगाइएको छ । अस्पताल भर्ना हुने संक्रमितहरूको संख्या बढिरहेको छ । यस्तोमा टोकियो आलम्पिक स्थगित हुनुपर्ने माग उठिरहेको छ । अहिलेको अवस्थामा ओलम्पिक आयोजना गर्न नहुनेमा सर्वसाधारण देखि जनस्वास्थ्य विद्हरू एकमत छन् । तर भइरहेको विरोधलाई अन्तरार्ष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले वास्ता गरेको छैन । पछिल्लो…
