20
Jan
डोनल्ड ट्रम्पले अमेरिकाका सहयोगी राष्ट्रसँग सम्बन्ध बिगारे भने केही प्रतिद्वन्द्वीसँग मित्रता गाँसे। नयाँ राष्ट्रपति जो बाइडनले अरू देशसँग अमेरिकाको सम्बन्ध सुधार गर्न तथा अमेरिकी प्रभावलाई पुनः स्थापित गर्न निकै काम गर्नुपर्ने देखिन्छ। उनको विदेशनीति कस्तो होला अनि उनले आफ्नो काम कसरी थाल्लान्? हेर्नुहोस् यो भिडिओ। अनि यो पनि एक जनाको आगमन, अर्काको बहिर्गमन - ह्वाइट हाउसमा अब यस्तो परिवर्तन'जो बाइडन पनि मजस्तै भकभक गर्छन्'महाभियोग खेपेका अमेरिकी राष्ट्रपतिहरूको यस्तो छ इतिहास
