31
Jan
अहिलेसम्म मानिसले सजाय पाएको र जेलमा परेको कुरा तपाइले सुन्नु भएको होला तर कुनै रुखले सजाय पाएको सुन्नुभएको छ। तपाई भन्नुहुनेछ कि यो कसरी हुन सक्छ, तर हामी तपाईलाई बताउन चाहन्छौं कि यो बिल्कुल सत्य हो। पत्यार नलागे पनि रुखलाई सय वर्षको जेल सजाय सुनाइएको छ ।यति मात्र होइन, यो रुखलाई साङ्ला र डोरीले पनि बाँधिएको छ। यो घटना जलपाईगुडी जिल्लाको नगरकाटामा भएको हो, यो अविश्वसनीय सजाय सुन्ने जो कोहीले पत्याउन सक्दैनन्। हामी तपाईलाई बताउछौं कि यो रूखलाई सजाय दिइएको छ किनभने यो बढ्दै जाँदा नजिकैका साना रूखहरूलाई नष्ट गर्दछ। यसै कारणले शेख जियाउर रहमान नामका व्यक्तिले त्यो ठूलो रुखमा…
