27
Aug
सीसीटीभी क्यामेराको मामलामा दिल्लीले दुनियाको ठूला शहरहरुलाई पछाडि छोडेको छ । यस सन्दर्भमा जारी एक रिपोर्टमा खुशी व्यक्त गर्दै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट्वीट गर्दै भनेका छन् कि उनी यो बताउनमा गर्व गर्छन् कि दिल्लीले प्रति वर्ग माइल सीसीटीभीको हिसाबले शांघाई, न्यूयोर्क र लन्डनलाई पछाडि पारिदिएको गरेको छ । दिल्लीमा १८२६ सीसीटीभी क्यामेरा प्रति वर्ग माइल छन् भने लण्डनमा ११३८ सीसीटीभी क्यामेरा प्रति वर्ग माइल छन् । अरविन्द केजरीवालले अधिकारी र इन्जिनियरहरुलाई बधाई दिएका छन् मिशन मोडमा काम गर्ने हाम्रा अधिकारीहरु र ईन्जिनियरहरुलाई धेरै छोटो समयमा यो उपलब्धि हासिल गन को लागि बधाई छ, उनले थपेस्मरणरहोस्, दिल्लीमा निर्भया घटना पछि…
