India

कंग्रेसले आफ्नै सरकारलाई नष्ट गरिरहेको छ : पियुष गोयल

कंग्रेसले आफ्नै सरकारलाई नष्ट गरिरहेको छ : पियुष गोयल

पञ्जाबको राजनीतिक उथलपुथललाई लिएर कांग्रेसमाथि प्रहार गर्दै केन्द्रिय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले आइतवार भने, यो धेरै दुर्भाग्यपूर्ण छ कि कांग्रेस केही व्यक्तिको सानो व्यक्तिगत वा राजनैतिक लाभको लागि राष्ट्रिय सुरक्षासँग सम्झौता गर्ने स्तरमा गएको छ। उनले जोड दिँदै भने, राष्ट्रिय सुरक्षा भाजपाको लागि पहिलो हो समाचार एजेन्सी एएनआईसँगको एक विशेष साक्षात्कारमा पियुष गोयलले पनि राहुल गान्धीको आक्रमणको जवाफ दिए। तिनले भने, उनको पार्टी (भाजपा) • यसलाई गम्भीरतापूर्वक लिदैन । उनले कांग्रेस नेतृत्वलाई आफ्नै सरकारलाई दिनदिनै अस्थिर बनाइरहेको आरोप लगाएका छन्। गोयलले नाम नलिईकन भने, कांग्रेसको वर्तमान नेतृत्व राष्ट्रको चिन्ताबाट पूर्ण रूपमा टाढा छ। क्याप्टेन अमरिंदर सिंहको टिप्पणीको उल्लेख…
Read More
भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धी पक्राउ

भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धी पक्राउ

भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धीलाई प्रहरीले हिरासतमा लिएको छ । आज बिहान करिब साढे पाँच बजे उत्तरप्रदेशमा पर्ने सितापुरको हरगाउँबाट गान्धीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उत्तर प्रदेशको लखिमपुर खिरी भन्ने स्थानमा जारी किसानहरुको आन्दोलनमा सहभागी हुन जाने क्रममा प्रहरीले गान्धीलाई नियन्त्रणमा लिएको हो । गान्धीलाई प्रहरीले लखनउमै रोक्न खोजेको थियो । सो क्रममा केहीबेर कांग्रेस कार्यकर्ता र प्रहरीबीच धक्कामुक्की पनि भएको थियो । तर उनी प्रहरीलाई छल्दै केहीबेर पैदल हिंडेर गाडीमा चढिन् र लखिमपुर खिरी प्रस्थान गरिन् । गान्धीसँगै कांग्रेसका अन्य नेताहरुलाई त्यतै प्रस्थान गरेका थिए । प्रहरीले गान्धीलाई पक्रनका लागि सडकका विभिन्न ठाउँमा गाडीहरु रोक्दै चेकिङ गर्दै आएको…
Read More
जनवरीदेखि पर्यटन उद्योग खोल्ने तयारी

जनवरीदेखि पर्यटन उद्योग खोल्ने तयारी

देशमा रेकर्ड भ्याक्सिन र कोरोना संक्रमणको गति कम भएको कारण सरकारले १ जनवरी २०२२ बाट पर्यटन उद्योग खोल्ने तयारी गरिरहेको छ। यसको उद्देश्य पर्यटनको माध्यमबाट अर्थव्यवस्थालाई गति दिनु हो यसमा अन्तर्राष्ट्रिय उडानहरु पनि शुरु हुनेछन् । यस बाहेक पहिलो पाँच लाख पर्यटकहरुलाई नि: शुल्क पर्यटक भिसा पनि दिइनेछ । यदि परिस्थिति दिसम्बर १५ सम्म ठीक रह्यो भने नयाँ बर्षमा स्वदेशी र विदेशी पर्यटकहरु भारत भ्रमण गर्ने मौका पाउनेछन् । वैश्विक महामारी कोभिड – १९ को कारण गत वर्ष मार्चदेखि बन्द पर्यटन उद्योग खोल्ने कार्ययोजना तयार पारिएको छ यद्यपि, अन्तिम निर्णय केन्द्रिय गृह मन्त्रालय, स्वास्थ्य र विदेश मामिला मन्त्रालयहरुद्वारा लिइनेछ ।…
Read More
जनवरीदेखि पर्यटन उद्योग खोल्ने तयारी

जनवरीदेखि पर्यटन उद्योग खोल्ने तयारी

देशमा रेकर्ड भ्याक्सिन र कोरोना संक्रमणको गति कम भएको कारण सरकारले १ जनवरी २०२२ बाट पर्यटन उद्योग खोल्ने तयारी गरिरहेको छ। यसको उद्देश्य पर्यटनको माध्यमबाट अर्थव्यवस्थालाई गति दिनु हो यसमा अन्तर्राष्ट्रिय उडानहरु पनि शुरु हुनेछन् । यस बाहेक पहिलो पाँच लाख पर्यटकहरुलाई नि: शुल्क पर्यटक भिसा पनि दिइनेछ । यदि परिस्थिति दिसम्बर १५ सम्म ठीक रह्यो भने नयाँ बर्षमा स्वदेशी र विदेशी पर्यटकहरु भारत भ्रमण गर्ने मौका पाउनेछन् । वैश्विक महामारी कोभिड - १९ को कारण गत वर्ष मार्चदेखि बन्द पर्यटन उद्योग खोल्ने कार्ययोजना तयार पारिएको छ यद्यपि, अन्तिम निर्णय केन्द्रिय गृह मन्त्रालय, स्वास्थ्य र विदेश मामिला मन्त्रालयहरुद्वारा लिइनेछ ।…
Read More
अब मिड डे-मील योजनाको नाम ‘पीएम पोषण हुनेछ

अब मिड डे-मील योजनाको नाम ‘पीएम पोषण हुनेछ

सरकारी र सहायता प्राप्त विद्यालयहरुमा राष्ट्रिय मध्याह्न भोजन योजना अब पीएम पोषण' योजनाको रूपमा जानिन्छ र बाल वाटिकादेखि प्राथमिक विद्यालय स्तरसम्म बिद्यार्थीहरुलाई कवर गरिनेछ । सरकारले बुधबार यस्तो घोषणा गरेको हो केन्द्रीय मन्त्री अनुराग ठाकुरले पत्रकारहरुलाई भने, यो प्रस्ताव प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा आर्थिक मामिला सम्बन्धी क्याबिनेट समितिको बैठकमा अनुमोदित भएको थियो प्रधानमन्त्री मोदीले एक ट्रीटमा भनेका छन्, 'हामी कुपोषणको समस्यालाई सम्बोधन गर्न सम्भव सबै गर्न प्रतिबद्ध छौं। पीएम पोषण को बारेमा केन्द्रीय क्याबिनेटको निर्णय धेरै महत्वपूर्ण छ र यो भारतको युवाहरुलाई लाभान्वित हुनेछ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले भने, यो योजना २०२१-२२ देखि २०२५-२६ सम्म पाँच बर्षको लागि हो, जसमा…
Read More
हाईकोर्टबाट ठूलो राहत

हाईकोर्टबाट ठूलो राहत

दिल्ली उच्च अदालतले बाबा रामदेवलाई ठूलो राहत दिँदै उनले सरकारको कोरोना भ्याक्सिन अभियानलाई प्रोत्साहित गरेको बताएको छ। उनले कसैलाई पनि भ्याक्सिनको लागि अस्पताल जानबाट रोकेनन् । माथिको टिप्पणी गर्दा, उच्च अदालतले भन्यो, यद्यपि उनले कोरानाको उपचारको लागि आफ्नो कोरोनिललाई बढावा दिए। एलोपैथी सम्बन्धी आपत्तिजनक कथन गरेको भन्दै दिल्ली उच्च अदालत बाबा रामदेवको बिरुद्ध मुद्दाको सुनुवाई गरिरहेको छ। अदालतले मुद्दाको अर्को सुनुवाईको लागि अक्टोबर ५ तारिख तोकेको छ । मुद्दाको सुनुवाईको क्रममा न्यायाधीश सी हरी शंकरले भने, अदालत वर्तमानमा यो मुद्दामा जाँदै छैन कि त्यहाँ प्रचार नियमको उल्लंघन भएको छ कि छैन । याचिकाकर्ताको तर्फबाट अधिवक्ता अखिल सिब्बलले भने, बाबा रामदेवले…
Read More
प्रशंसा गरेपछि तारोमा बाइडेन

प्रशंसा गरेपछि तारोमा बाइडेन

भारतीय मिडियाको प्रशंसा गरेपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले चर्को आलोचना खेप्नु परेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणका क्रममा राष्ट्रपति बाइडेनले भारतीय मिडियाको प्रशंसा र अमेरिकी पत्रकारहरूको आलोचना गरेको थिए । उनले अमेरिकी पत्रकारहरू कयौँ पटक विदेशी नेता सामु आफ्ना मुद्धाहरुबाट विमुख हुने गरेको अभिव्यक्ति दिएका थिए यस्तै उनले भारतीय मिडिया आफ्ना मुद्धाहरुमा केन्द्रित रहेको बयान थिए। बाइडे नको यस्तो | अभिव्यक्तिप्रति अमेरिकी प्रेस जगतले चित्त दुखाएको छ । सोही कारण ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा प्रेस सचिव जोन साकीले यस विषयमा चर्को प्रश्नको सामना गर्नुपयो । प्रेस स्वतन्त्रताको मामिलामा भारत १४२ स्थानमा र अमेरिका ४४ औँ स्थानमा रहेको…
Read More
भारतः हिन्दू देवता कृष्णको चित्र बनाउने मुस्लिम युवती

भारतः हिन्दू देवता कृष्णको चित्र बनाउने मुस्लिम युवती

जासना सलीमसँग उनको मनपर्ने विषयमा कुरा गरियो भने उनी एक बच्चाजस्तै खुसी हुन्छिन्। उनको मनपर्ने विषय बालकृष्ण हो जसका हात मक्खनको भाँडोमा हुन्छ भने उनको अनुहारमा पनि मक्खन लतपतिएको हुन्छ। अट्ठाइस वर्षीया जासना पछिल्लो छ वर्षदेखि लगातार यस्तो चित्र बनाइरहेकी छिन् र अब उनी आफैँले उक्त चित्र श्रीकृष्णको मन्दिरमा प्रस्तुत गरेकी छिन्। बालकृष्णलाई चित्रकला प्रस्तुत गर्ने सपना पूरा गर्न पाउँदा जासना आफूलाई धेरै खुसी लागेको बताउँछिन्। दुई दिन पहिले जसनाले केरला राज्यको ८० वर्ष पुरानो उलानाडु श्रीकृष्ण स्वामी मन्दिरमा बालकृष्णको चित्र चढाएकी थिइन्। यो मन्दिर पत्तनमतिट्टा जिल्लाको पन्दलम शहरमा छ जहाँ बालकृष्णको पूजा हुन्छ। मन्दिर समितिले जासनाले बताएको चित्र गुरुवायूरको…
Read More
पत्रकारहरूलाई एकजुट गर्दै प्रेस क्लब अफ सोनादा गठन

पत्रकारहरूलाई एकजुट गर्दै प्रेस क्लब अफ सोनादा गठन

वर्षौंदेखि सोनादा क्षेत्रमा कार्य गरिरहेका विभिन्न प्रिन्ट अनि इलेक्ट्रोनिक मिडियाहरू एउटै मञ्चमा आउदै बुधवार एक सभाको आयोजना गरियो । उक्त सभामा प्रेस क्लब अफ सोनादा गठन गरियो । सोनादा बजारको सोनादा क्रोनिकल कार्यालयमा आयोजना गरिएको सभामा भ्रष्टा मञ्च सोनादाका अध्यक्ष एवं वरिष्ठ साहित्यकार सूर्य श्रेष्ठ, कवि जइन्द्र जेनियम, हिमालय दर्पणका पत्रकार किरण छेत्रीको उपस्थितिमा आयोजित सभामा सोनादा क्षेत्रभरिका विभिन्न प्रिन्ट अनि इलेक्ट्रोनिक मिडिया कर्मीहरु क्रमैले सोनादाको सेरोफेरो च्यानलका मुख्य सम्पादक एवं हाम्रो प्रजाशक्ती दैनिकका पत्रकार सञ्जीव मोहोरा, सोनादा क्रोनिकलका सम्पादकद्वय सुमन गुरूङ, सोयम प्रधान केवल सिन्च्युरी, ई-खबर अनि न्युजका किरण शर्मा उपस्थित रहेको सभामा सोनादा क्षेत्रका पत्रकारहरूले हालसम्म भोग्दै आईरहेको…
Read More
तालिवानले भारतसँग व्यावसायिक हवाई उडान पुनः सुरू गर्ने

तालिवानले भारतसँग व्यावसायिक हवाई उडान पुनः सुरू गर्ने

तालिवानले व्यावसायिक हवाई उडान पुनः सुरू गर्न भारतसँग अनुरोध गरेको छ । अफगानिस्तानको नागरिक उड्यन प्राधिकरणले भारतलाई एक पत्र पठाउँदै काबुलबाट नयाँ दिल्लीको उडान पुनः सञ्चालन गर्न अनुरोध गरेको हो । ‘अमेरिकी सेनाले अफगानिस्तान छोड्नुअघि काबुल विमानस्थलमा क्षति पुगेको थियो । कतारको प्राबिधिक सहयोगमा विमानस्थल पुनः सञ्चालनमा आएकोले अबरुद्ध हवाई उडान पुनः सुरू गर्न अनुरोध गर्छौ,’ प्राधिकरणले दुई साताअघि पठाइएको पत्रमा भनिएको छ । तालिवानले पत्र पठाएपछि काबुलमा उडान सञ्चालन गर्ने बारेमा भारतीय सरकारले समिक्षा गरिरहेको छ । दुबै देशका यात्रुहरुको सहज यात्राका लागि अनुरोधसहितको पत्र भारत पठाइएको तालिवानको हवाई उड्यन प्राधिकरणले पुष्टि गरेको छ ।
Read More