India

जेलमा पुराना पत्रिकाबाट पेपर ब्याग बनाएर पैसा कमाउँथे सञ्जय दत्त

जेलमा पुराना पत्रिकाबाट पेपर ब्याग बनाएर पैसा कमाउँथे सञ्जय दत्त

बलिउड अभिनेता सञ्जय दत्तको जीवन उथलपुथलले भरिपूर्ण छ । सन् १९८० को दशकमा मदिराको लतका कारण उनी चर्चामा रहे । सन् १९९३ को मुम्बई बम हमलाको मामलाले उनलाई जेलको हावा नै खान बाध्य बनायो । यसको सुनुवाई सन् १९९५ जुन ३० बाट सुरु भएको थियो । यो मामलामा झण्डै १२ वर्ष पछि सन् २००७ मे १८ मा सुनुवाई पुरा भएको थियो । उनी आम्र्स एक्ट अनुसार ६ वर्षको जेल सजायको भागिदार बने । सञ्जयका लागि जेल बसाई विशेष रह्यो । उनी पाँच वर्ष जेल बसे र राम्रो काम गरेका कारण उनी आठ महिनाअघि नै रिहा भए । जेलमा उनले काम…
Read More
मोदीको सुरक्षा खतराबारे छानबिन गर्न उच्च स्तरीय समिति गठन

मोदीको सुरक्षा खतराबारे छानबिन गर्न उच्च स्तरीय समिति गठन

प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा देखिएको गम्भीर कमजोरीबारे छानबिन गर्न सर्वोच्च अदालतबाट अवकाशप्राप्त न्यायाधीशको नेतृत्वमा एउटा उच्च स्तरीय समिति गठन हुने भएको छ । यसै साता प्रधानमन्त्री मोदी सवार गाडी पन्जाबको फेरोजपुरको एउटा फ्लाइओभरमा झन्डै २० मिनेट फसेको थियो । किसानहरुको प्रदर्शनका कारण फसेपछि प्रधानमन्त्री पूर्वनिर्धारित कार्यक्रममा सहभागी नभई बीच बाटोबाट फर्किएका थिए । प्रधानमन्त्रीको सवारी सुरक्षामा कमजोरी देखिएपछि पञ्जावका सुरक्षा अधिकारी विवादमा तानिएका थिए । सोही विषयलाई लिएर सर्वोच्चमा उजुरीसमेत परेको थियो । शुक्रबार मात्र सर्वोच्चले पन्जावका रजिस्टार जनरल र हरियाणा उच्च अदालतलाई प्रधानमन्त्रीको भ्रमणमा देखिएको ‘ठूलो सुरक्षा खतरा’ का सम्बन्धमा रेकर्ड सार्वजनिक गर्न हरियाणा उच्च अदालतलाई निर्देशन दिएको थियो…
Read More
भारतमा महामारीको तेस्रो लहर : एकै दिन थपिए एक लाख ७९ हजार संक्रमित

भारतमा महामारीको तेस्रो लहर : एकै दिन थपिए एक लाख ७९ हजार संक्रमित

भारतमा कोरोना भाइरस महामारीको तेस्रो लहरमा तीव्र गतिमा संक्रमण फैलिएको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक लाख ८० हजारको हाराहारीमा नयाँ संक्रमित थपिएका छन्। भारतमा आइतबार एकै दिन एक लाख ७९ हजार ७२३ जना नयाँ संक्रमित थपिएका हुन्। यस्तै १४६ जनाको कोभिड–१९ का कारण मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। भारतमा अहिले सक्रिय संक्रमितको संख्या बढेर सात लाख २३ हजार ६१९ पुगेको छ। दैनिक संक्रमणदर पनि बढेर १३.२९ प्रतिशत पुगेको छ। हाल भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको कुल संख्या चार हजार ३३ पुगेको छ।
Read More
सलमान खानसँगको सम्बन्धलाई लिएर पहिलो पटक सामन्थाले दिइन् यस्तो प्रतिक्रिया

सलमान खानसँगको सम्बन्धलाई लिएर पहिलो पटक सामन्थाले दिइन् यस्तो प्रतिक्रिया

सलमान खानले अहिलेसम्म विवाह गरेका छैनन् । सलमान खानको नाम धेरै अभिनेत्रीसँग जोडिएको छ । पछिल्लो समय उनको नाम चर्चित हलिउड अभिनेत्री सामन्था लकवुडसँग जोडिएको छ । चर्चा चलिरहेको अवस्थामा सामन्था लकवुडले सलमान खानसँगको आफ्नो सम्बन्धको बारेमा प्रतिक्रिया दिएकी छिन् । सामन्था लकउडले सलमान खानलाई निकै राम्रो व्यक्ति भनेकी छन् । सामन्था लकवुडले भर्खरै अंग्रेजी वेबसाइट बलिउड हंगामालाई दिएको एक अन्तर्वार्ताको क्रममा नायिकाले यस्तो प्रतिक्रिया दिएकी हुन् । यस अन्तर्वार्तामा उनले आफ्नो फिल्मी करियर बाहेक आफ्नो व्यक्तिगत जीवनका बारेमा धेरै कुरा गरेकी छिन् । कार्यक्रममा सामन्था लकवुडले पनि आफू पनि सलमान खानको ५६औं जन्मदिनको पार्टीमा सहभागी भएको समेत बताइन् ।…
Read More
अल्लु अर्जुन भन्छन्- मलाई दर्शकले बनाएका हुन्

अल्लु अर्जुन भन्छन्- मलाई दर्शकले बनाएका हुन्

तेलुगु फिल्म उद्योगका सुपरस्टार अल्लु अर्जुनको केन्द्रीय भूमिका रहेको फिल्म 'पुष्पाः द राइज' यतिवेला चौथो सातामा प्रदर्शनरत छ। फिल्मले दर्शक र समीक्षकबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको छ भने बक्स अफिसमा अहिलेसम्म ३ सय करोड (भारु) भन्दा बढीको कमाइ गरिसकेको छ।  यो फिल्म शुक्रबारदेखि डिजिटल प्लाटफर्ममा पनि रिलिज भएको छ। प्रस्तुत छ 'पुष्पा' बारे भारतीय सञ्चारमाध्यम दैनिक भाष्करसँग अल्लु अर्जुनले गरेको कुराकानीको अनुवादित सामग्रीः अब 'पुष्पाः द रुल' को शुटिङ कहिलेदेखि सुरु गर्नुहुन्छ?अहिले केही दिन आराम गर्न चाहन्छु। एक डेढ महिना कतै घुम्न जाने योजना छ। त्यसपछि 'पुष्पा २' को शुटिङ सुरु गर्छौँ।  यस्ता फिल्ममा पहिलोमा भन्दा दर्शकको अपेक्षा दोस्रो भागमा बढी रहने…
Read More
दीपिका पादुकोणको कोरोना अनुभव : त्यसले तपाईंको शरीर र दिमाग दुवैलाई असर पार्छ

दीपिका पादुकोणको कोरोना अनुभव : त्यसले तपाईंको शरीर र दिमाग दुवैलाई असर पार्छ

बलिउड अभिनेत्री दीपिका पादुकोणले कोरोना भाइरससँग लड्नुपर्दाको अनुभव सुनाएकी छन्। अभिनेत्री पादुकोण कोरोना संक्रमण भएर हालै निको भएकी हुन्। यसै विषयमा एक अन्तर्वार्तामा उनले भनेकी छन्, ‘त्यो समय निकै नराम्रो रह्यो। कोरोनाका कारण मेरो सौन्दर्य पनि बिग्रिएको थियो। त्यो मेरो र परिवारका लागि धेरै कठिन समय थियो।  कोरोनाको दोस्रो लहरमा अभिनेत्री दीपिकासँगै उनकी बहिनी र आमा–बुवासमेत संक्रमणमा परेका थिए।  ‘पहिलो लकडाउनले बाँच्न सिकायो’ अन्तर्वार्तामा दीपिकाले भनिन्, ‘पहिलो लकडाउन एकदमै फरक थियो, किनभने हामी सबैले यो कस्तो प्रकारको भाइरस हो, हामी लकडाउनमा कसरी बाँच्ने र कसरी जीवन जिउने भन्ने कुरा पत्ता लगाउने प्रयास गरिरहेका थियौं। हामी त्यहीअनुसार आफ्नो जीवनशैली परिवर्तन गरिरहेका थियौं।…
Read More
भारतमा ३ हजार ७१ जनामा ओमिक्रोन संक्रमण

भारतमा ३ हजार ७१ जनामा ओमिक्रोन संक्रमण

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको संख्या बढेको छ। भारतीय स्वास्थ्य मन्त्रालयलका अनुसार भारतमा ३ हजार ७१ जनामा ओमिक्रोन संक्रमण भएको छ। जसमध्ये १ हजार २०३ जना संक्रमणमुक्त भएका छन्। भारतमा अहिलेसम्म २७ प्रदेश राज्यमा ओमिक्रोन फेला परेको छ।  सबैभन्दा धेरै महाराष्ट्रमा ८७६ जनामा ओमिक्रोन पाइएको छ भने त्यसपछि दिल्लीमा ५१३ जनामा संक्रमण फेला परेको छ। छ। 
Read More
ज़ूपी- जियो स्ट्रेटेजिक पार्टनरशिप

ज़ूपी- जियो स्ट्रेटेजिक पार्टनरशिप

ज़ूपी, भारतको सबैभन्दा ठूलो स्किल-बेस्ड क्याजुअल गेमिङ कम्पनीले जियो प्लेटफॉर्म्स लिमिटेड सँग आफ्नो किसिमको पहिलो रणनीतिक साझेदारीको घोषणा गरेको छ। यसले भविष्यमा तयार पारिस्थितिक प्रणालीमा उत्पादन एकीकरण र प्रयोगकर्ता संलग्नता र डेलिभरीमा बलियो तालमेल आवश्यक हुनेछ जसले 450 मिलियन प्रयोगकर्ताहरूलाई फाइदा पुर्‍याउँछ।
Read More
कोविसेल्फ टेस्ट किटको माग बढेको छ

कोविसेल्फ टेस्ट किटको माग बढेको छ

मायलैब द्वारा भारतको पहिलो स्व-परीक्षण एन्टिजेन परीक्षण किट कोविसेल्फ को माग पछिल्ला केही हप्ताहरूमा मागमा अचानक उछाल देखियो। यो एक सहज, प्रयोग गर्न सजिलो र सटीक परीक्षण विधि हो र यसले ओमिक्रोन लगायत कोरोनाभाइरसका प्रमुख भेरियन्टहरू पत्ता लगाउन सक्छ।
Read More
सनी लियोनीले आफूलाई किन ठान्छिन् बुद्धु

सनी लियोनीले आफूलाई किन ठान्छिन् बुद्धु

सनी लियोनीले छोटो समयमै बलिउड क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल भएकी छन् । मुख्य भूमिकामा थोरै देखिएपछि विशेष गीतका माध्यमबाट उनले फ्यानहरूको मन जितेकी छन् । यसैबीच गीतको प्रचारका लागि कपिल शर्मा शो पुगेकी उनले आफ्नो विभिन्न खुलासाहरू गरेकी छन् ।  गायक मीका सिंहले कपिल शर्मासँग कुराकानीका बेला सनी लियोनीको प्रशंसा गरेका थिए ।  ‘जब म सनीको साथमा विश्व भ्रमणमा थिएँ, त्यसबेला एक प्रतिशत पनि अहंकार, नखरा देखिनँ, उनी समयमै आउँथिन्,’ उनले भने ।  मीका सिंहबाट प्रशंसा सुनेपछि सनीले ठूला स्टारहरू सेटमा ढिलो पुग्ने विषयलाई मजाक बनाउँदै भनिन्, ‘यो इन्डस्ट्रीमा म मात्रै बुद्धु छु किनकि म समयमै पुग्छु ।’ उनको…
Read More