16
Sep
महिन्द्रा फर्स्ट च्वाइस-समर्थित अटो कन्टेन्ट र कमर्स पोर्टल कार एण्ड बाइकले हालै सिक्किम ह्वील्ससँगको साझेदारीमा गान्तोकमा प्रयोग गरिएको कार स्टोर लांच गर्यो। गान्तोकको एडमपुलमा अवस्थित यस स्टोरले ग्राहकहरुलाई विभिन्न प्रकारका सर्टिफाइड पूर्व-स्वामित्व भएका कारहरु प्रदान गर्नेछ । ग्राहकले ग्यारेन्टी बाई ब्याक प्राप्त गर्न, भारतको सबैभन्दा व्यापक दुई वर्षको प्रयोग गरिएको कार वारेन्टी प्राप्त गर्न र होम टेस्ट ड्राइभको लागि कार अनलाइन रिजर्भ गर्न सक्नेछन। यो नयाँ स्टोरको साथ, महिन्द्रा फर्स्ट च्वाइस र कार एण्ड बाइकको भारतभर १,०५० भन्दा बढी फिजिकल टच पोइन्ट र आउटलेटहरू उपलब्ध छन् । गान्तोकमा कार एण्ड बाइकको यस नयाँ स्टोरले डिजिटल र फिजिकल फर्म्याटको संयोजनमा उत्कृष्ट…
