04
Feb
रिलायन्स इन्डस्ट्रिजका लागि चर्चित भारतीय व्यापारी मुकेश अम्बानीले फेरि भारतमा सबैभन्दा ठूलो मिडिया साम्राज्य स्थापना गर्ने योजना बनाएका छन् । डिजिटल स्ट्रिमिङ स्पेसमा दुई घरेलु दिग्गज Jio Cinema र Disney Hotsar लाई मर्ज गरेर करिब १०० टिभि च्यानलहरू र दुई स्ट्रिमिङ प्लेटफर्महरूको साथमा सबैभन्दा ठूलो मिडिया साम्राज्य स्थापना गरिनेछ। इकोनोमिक्स टाइम्सको रिपोर्ट अनुसार रिलायन्स इन्डस्ट्रीजलाई वाल्ट डिज्नीसँग मर्ज गर्ने वार्ता हाल अर्को चरणमा छ। साथै, स्टार इन्डिया र भायाकम १८ को मर्जर सम्झौता लगभग सकिएको छ। Jio Cinema ले पहिले IPL अधिकार डिज्नी प्लस Hotstar बाट खरिद गरेको थियो, जुन Jio Cinema को प्रत्यक्ष प्रतिस्पर्धी थियो। आईपीएल र फिफा विश्वकप…
