30
Jan
ब्लेण्डर्स प्राइड फेशन टूरले आफ्नो अहिलेसम्मकै सबैभन्दा प्रतिष्ठित संस्करण अनावरण गरिरहेको छ जसले 'द वन एण्ड ओन्ली' दुनियाँको उत्सव मनाइरहेको छ जहाँ विश्वव्यापी सिर्जनशीलतासित फेशनले मेल खान्छ। फेशन डिजाइन काउन्सिल अफ इण्डिया (एफडीसीआई) सँगको साझेदारीमा 2025 टूरले फेशन, सङ्गीत र मनोरञ्जनको भव्य संयोजन प्रस्तुत गर्नेछ जसमा भारतका फेशन डिजाइनरहरू र स्टाइल आइकनहरूलाई प्रस्तुत गरिनेछ। रोहित बललाई श्रद्धाञ्जली अर्पण गर्दै गुरुग्रामबाट आरम्भ हुने यस टूरमा मुम्बईमा तरुण तहिलियानी, चण्डीगढ़मा कणिका गोयल र ज्याकलिन फर्नाण्डेज; गुवाहाटीमा टाइगर श्राफसित जयवकिङ साथै विजागमा तमन्ना भाटिया अनि अक्षित बन्सलको ब्लोनी प्रदर्शित गरिनेछ। प्रत्येक शहरमा फेशन, कला र प्रविधिको संयोजन गरेर अद्वितीय प्रदर्शनीहरू आयोजना गरिनेछ। पर्नोड…
