17
Jan
जलपाईगुडी : नदीमा पाइने विशाल बोयल माछा हेर्न जलपाईगुडी माछा बजारमा मानिसहरुको घुइँचो लागेको छ, तर किन्ने कोही छैनन्। आज टिस्टा नदीबाट ठूलो बोयल माछा समातिएको छ । भीड यो हेर्न बजारमा ठूलो भीड लागेको छ। यो विशाल बोल माछा जलपाईगुडी शहर बाहिर टिस्टा नदीबाट समातिएको थियो। आज बिहान केही स्थानीयवासीले जालमा ठूलो बोल माछा समातेका छन्। अनि बजारमा ल्याएपछि माछा हेर्ने होयो हेर्न बजारमा ठूलो भीड लागेको छ। यो विशाल बोल माछा जलपाईगुडी शहर बाहिर टिस्टा नदीबाट समातिएको थियो। आज बिहान केही स्थानीयवासीले जालमा ठूलो बोल माछा समातेका छन्। अनि बजारमा ल्याएपछि माछा हेर्ने हो मानिसहरूको ठूलो भीड जम्मा…
