02
Jul
बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीलगायत कर्मचारी योगदानमा आधारित सामाजिक सुरक्षा कोष (एसएसएफ) का अधिकांश व्यवस्था चित्त नबुझेकाले आन्दोलनमा उत्रेका छन् । सरकारले एसएसएफमामा सबै निजीक्षेत्रलाई असार मसान्तसम्म अनिवार्य सहभागी हुन निर्देशन दिएपछि बैंक तथा वित्तीय संस्थाका कर्मचारी संघसंगठनले विरोध गर्दै यसलाई दर्जनौं सुझावसहित स्वैच्छिक गर्न माग गर्दै आएका थिए । सुझावबारे सुनुवाइ नभएपछि कर्मचारी संघहरूले ३ चरणमा आन्दोलन गर्ने घोषणा गरेका थिए । कर्मचारीहरूले पहिलो चरणमा ब्यानर प्रदर्शन गरेका छन् । दोस्रो चरणको आन्दोलनमा कालोपट्टी बाँधेर काम गर्ने र त्यसपछि पेन डाउन गर्ने चेतावनी दिएका छन् । वित्तीय कर्मचारी संघका कोषाध्यक्ष वरुण खड्काका मंगलवार र बुधवार १६ ओटा बैंक,…
