Editor

5003 Posts
आसाम-मिजोरम विवादः दुई राज्यका प्रहरीले किन एकअर्कामाथि गोली हानिरहेका छन्

आसाम-मिजोरम विवादः दुई राज्यका प्रहरीले किन एकअर्कामाथि गोली हानिरहेका छन्

मुख्यमन्त्रीसहित दुवै तर्फका अधिकारीले एकअर्कामाथि हिंसा भड्काएको आरोप लगाएका छन्। सीमासम्बन्धी दुई राज्यबीच महिनौँदेखि जारी तनावबीच यो घटना भएको हो। मिजोरम र आसाम राज्यबीच १६४ किलोमिटर सीमा छ। सीमाङ्कनको विषयमा दुवै पक्षको आआफ्नै दाबी छ। ती दाबीलाई लिएर दुवै पक्ष प्रायः झगडा गरिरहन्छन् र कहिलेकाहीँ हिंसात्मक घटना पनि हुने गर्छ। तर दुई राज्यका प्रहरीबीच प्रत्यक्ष सङ्घर्ष भएको यो पहिलो घटना हो। भिडन्तमा मारिनेमा आसामका प्रहरी छन्। सन् १९९४ देखि नै सङ्घीय सरकारले दुई राज्यबीच सहमतिका लागि मध्यस्थता गर्ने प्रयास गर्दै आए पनि कुनै उपलब्धि हुन सकेको छैन। सोमवार केन्द्रीय गृहमन्त्री अमित शाहले दुवै राज्यका मुख्यमन्त्रीसँग कुरा गरी सीमा विवादबारे सौहार्दपूर्ण…
Read More
बाराबङ्की दुर्घटनाः उत्तर प्रदेशमा यात्रुवाहक बसमा ट्रक जोतिँदा १८ जनाको मृत्यु

बाराबङ्की दुर्घटनाः उत्तर प्रदेशमा यात्रुवाहक बसमा ट्रक जोतिँदा १८ जनाको मृत्यु

हरियाणा राज्यमा काम गर्न गएका र अहिले बिहार राज्यस्थित घर फर्किएका कामदारहरू उक्त दुर्घटनामा परेको बताइएको छ। सयौँ किलोमिटर टाढाबाट आएको उनीहरूको बस उत्तर प्रदेशको बाराबङ्की जिल्लामा बिग्रिएपछि रोकेर राखिएको थियो। बुधवार बिहान सबेरै ट्रक आएर जोतिँदा यात्रुमध्ये केही बसमै थिए भने केही नजिकै बाहिर सडकमा सुतिरहेका थिए। प्रहरीले बीबीसीलाई बताएअनुसार उक्त बसमा क्षमताभन्दा बढी यात्रु चढेका थिए। कसरी भयो दुर्घटना? बस बिग्रिएपछि केही यात्रुहरू सडकमा सुत्न गएका थिए भने चालक बस बनाउने मिस्त्री खोज्न गएको बाराबङ्की प्रहरीका अधिकारी यमुना प्रसादले बताए। "यो दुःखद घटना हो। पैँसट्ठी जना बोक्ने क्षमता भए पनि झन्डै १४० यात्रु चढेकाले बस बिग्रिएको हुनसक्छ," उनले…
Read More
ओलम्पिक भिलेजमा थप ७ जना कोरोना संक्रमित थपिए

ओलम्पिक भिलेजमा थप ७ जना कोरोना संक्रमित थपिए

टोकियो ओलम्पिक औपचारिक सुरु भएको चौथो दिनपनि कोरोना संक्रमण हुनेको संख्या रोकिएको छैन । आज (मंगलबार) मात्र दुई खेलाडी सहित थप सात जनामा कोरोना पोजेटिभ देखिएको छ ।  सोमबार मात्र १६ जनामा संक्रमण देखिएकोमा आज थप सात जना संक्रमित देखिएका छन । योसंगै ओलम्पिकमा कोभिड देखिनेको संख्या पछिल्लो २७ दिनमा एक सय ५५ पुगेको छ । जापानी सञ्चार माध्यमका अनुसार ओलम्पिकका लागि गएका नेदरल्याण्ड्सका टेनिस खेलाडीलाई पोजेटिभ देखिएको बताइएको छ ।  ओलम्पिक आयोजकले कोरोना पोजेटिभको संक्रमणलाई कम गर्नका लागि बबल सिस्टम बनाएको छ । विश्व खेलकुदको महाकुम्भ मेलाका लागि विश्वका ११ हजार भन्दा बढि टोकियो पुगेका थिए भने केहि स्वदेश…
Read More
राज्य सरकारले ह्याकिङ काण्डमा गठन गयो जाँच आयोग

राज्य सरकारले ह्याकिङ काण्डमा गठन गयो जाँच आयोग

सोमवार साँझ मुख्यमन्त्री ममता ब्यानर्जी पाँच दिनको यात्रामा नयाँ दिल्ली पुगिन् मंगलवार बेलुकी ४ बजी तिनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग बैठक गरिनेछिन् । तिनले राष्ट्रपति रामनाथ कोविन्दसँग पनि भेट गर्ने समय मागेकी छन् । यसपछि तिनले भाजपाविरोधी मोर्चा गठन गर्ने उद्देश्यले कंग्रेस अध्यक्ष सोनिया गान्धीलगायत विभिन्न विपक्षी नेताहरूसँग भेटघाट गर्नेछिन् । तिनी दुइ वर्षपछि दिल्ली गएकी हुन् । यता, मुख्यमन्त्री दिल्ली जान अधि कलकत्तामा राज्य सरकारले ह्याकिङ काण्डमा जाँच आयोग गठन गरेको छ । सोमवार मुख्यमन्त्री ममता ब्यानर्जीले भनिन्, पहिलो राज्यको रूपमा पश्चिम बंगालले जाँच आयोग गठन गरेको छ, मन्त्रीमण्डलको बैठकमा यो निर्णय लिइएको हो । तिनले भनिन्, आयोगमा सर्वोच्च न्यायालयका…
Read More
भारतीय टिममा कोरोना, श्रीलंकाविरुद्धको दोस्रो टी-२० स्थगित

भारतीय टिममा कोरोना, श्रीलंकाविरुद्धको दोस्रो टी-२० स्थगित

भारत र श्रीलंकाविचको दोस्रो टी २० खेल स्थगित भएको छ । तालिका अनुसार आज राति हुने भनिएको खेल कोभिडका कारण स्थगित भएको बताइएको छ ।  भारतीय टिमका एक खेलाडीमा कोरोना देखिएपछि अरु आठ खेलाडी पनि आइसोलेसनमा बसेकाले खेल स्थगित भएको छ । अब आजको खेल विहिबार हुनेछ ।  भारतीय टिमका एक जनामा कोरोना पोजेटिभ देखिएपछि उनको सम्पर्कमा रहेका अरु आठ जना खेलाडीपनि आइसोलेसनमा बसेपछि खेल नहुने भएको हो । यसका साथै इंग्ल्याण्ड भ्रमणमा जाने तयारीमा रहेका पृथ्वी शा र शुर्यकुमार यादवलाई पनि असर पर्ने भएको छ ।  इंग्ल्याण्डविरुद्धको टेष्ट सिरिजका लागि बीसीसीआईले दुई जना खेलाडीलाई पठाउने तालिका थियो । तर…
Read More
राज कुन्द्रा प्रहरी हिरासतमा थप १४ दिन बस्नुपर्ने

राज कुन्द्रा प्रहरी हिरासतमा थप १४ दिन बस्नुपर्ने

बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति एवं व्यापारी राज कुन्द्रालाई मुम्बईको अदालतले १४ दिनको न्यायिक हिरासतमा पठाएको छ ।  कुन्द्रालाई गत साता सोमवार पक्राउ गरिएको थियो । त्यसपछि उनी प्रहरी हिरासतमै छन् ।  उनीसँगै पक्राउ परेका रायन थोर्पलाई पनि १४ दिनको न्यायिक हिरासतमा पठाइएको छ । मुम्बई प्रहरीले कुन्द्रालाई पोर्नोग्राफिक फिल्म बनाएको र हटशट्स यापमार्फत प्रसारण गरेको आरोपमा पक्राउ गरेको हो ।  मुम्बई प्रहरीका अनुसार, मुम्बई क्राइम ब्रान्चमा फेब्रुअरी महिनामा एउटा जाहेरी दर्ता भएको थियो । कुन्द्रालाई त्यसै विषयमा पक्राउ गरिएको हो ।  यस प्रकरणमा कुन्द्रा संलग्न रहेको पर्याप्त प्रमाण भेटिएको प्रहरीको दाबी छ ।
Read More
उत्तर र दक्षिण कोरिया बीच सोझै सञ्चार गर्न एक वर्षपछि फेरि ‘हटलाइन’ सुरु

उत्तर र दक्षिण कोरिया बीच सोझै सञ्चार गर्न एक वर्षपछि फेरि ‘हटलाइन’ सुरु

उत्तर तथा दक्षिण कोरियाले दुई देशबीच उच्च राजनीतिक तहमा आपसी कुराकानी गर्ने सोझो टेलिफोन सम्पर्क 'हटलाइन' फेरि सुरु गरेका छन्। प्योङ्याङले गत वर्ष जुनमा उक्त हटलाइन काटिदिएको थियो। सोलस्थित राष्ट्रपति कार्यालयले जनाएअनुसार दुई देशका शीर्ष नेताबीच विश्वास बनाउने र सम्बन्ध सुधार गर्ने विषयमा सहमति भएको छ। ब्लू हाउसका अनुसार उत्तर कोरियाली र दक्षिण कोरियाली नेताबीच एप्रिल महिनादेखि धेरै पटक व्यक्तिगत पत्र आदानप्रदान भएको छ। दुई देशबीचको उच्चस्तरीय वार्ता असफल भएपछि सम्बन्ध बिग्रिएको बेला उत्तर कोरियाले उक्त फोन काटिदिएको थियो। त्यसपछि उत्तर कोरियाले दुई देशबीच सञ्चार गर्न सघाउने उद्देश्यले सीमामा निर्मित एउटा कार्यालय पनि ध्वस्त पारिदिएको थियो। उत्तर कोरियाको सरकारी समाचारसंस्था…
Read More
टोक्यो ओलिम्पिक्स: तेह्र वर्षीया जापानी खेलाडी जसले स्वर्ण पदक जितेर इतिहास रचिन्

टोक्यो ओलिम्पिक्स: तेह्र वर्षीया जापानी खेलाडी जसले स्वर्ण पदक जितेर इतिहास रचिन्

"मैले जित्छु भन्ने सोचेकी थिइनँ तर म नजिकैका मानिसले मलाई हौसला दिए। त्यसैले म खुसी छु," उनले भनिन्। उनी टोक्यो ओलिम्पिक्समा पहिलो पटक समाविष्ट खेलमा प्रतिस्पर्धा गरिरहेकी थिइन्। स्केटबोर्डिङ ओलिम्पिक्समा समावेश गरिएका पाँच नयाँ विधामध्येको एउटा खेल हो। "म जापानमा ओलिम्पिक जितेर खुसी छु। अनि म सबैभन्दा कम उमेरका प्रतियोगीमध्ये एकका रूपमा पहिलो ओलिम्पिक जित्दा निकै प्रसन्न छु," उनले भनिन्। महिला स्ट्रीट स्केटबोर्डिङ ओलिम्पिक्स गेम्सको इतिहासमा सबैभन्दा कम उमेरको व्यक्तिगत स्पर्धा हो। यसमा खेल्ने खेलाडीको औसत उमेर १४ वर्ष १९१ दिन थियो। हालसम्मकै सबैभन्दा कान्छा ओलिम्पिक विजेताको कीर्तिमान मार्जोरी गेस्टिङको नाममा छ। उनले सन् १९३६ को बर्लिन गेम्समा १३ वर्ष…
Read More
शिल्पाको फोन ‘क्लोनिङ’ गरी दोस्रोपटक सोधपुछ गर्ने तयारी

शिल्पाको फोन ‘क्लोनिङ’ गरी दोस्रोपटक सोधपुछ गर्ने तयारी

मुम्बई प्रहरीको क्राइम ब्रान्च अहिले अश्लील फिल्म बनाउने र्‍याकेट बन्द गर्ने मिसनमा छ । यसै मुद्दामा पक्राउ परेका अभिनेत्री शिल्पा सेट्टीका श्रीमान तथा व्यवसायी राज कुन्द्रामाथि अनुसन्धान भइरहेको छ ।  यही क्रममा राजका कर्मचारीदेखि अभिनेत्री सेट्टीसँग प्रहरीले एक चरण सोधपुछ गरिसकेको छ । मुम्बई प्रहरीले एकपटक फेरि शिल्पासँग सोधपुछ गर्ने तयारी गरिरहेको छ । खबरका अनुसार शिल्पाको फोन ‘क्लोनिङ’ गर्ने योजना बनाइरहेको छ ।  ‘क्लोनिङ’ गरेर जाँच गरेपछि शिल्पाको दोस्रोपटक बयान दर्ता गर्ने क्राइम ब्रान्चको तयारी छ ।  पहिलो पटक गत शुक्रबार क्राइम ब्रान्चले राजको उपस्थितिमा उनीहरूकै घरमा शिल्पाको वयान दर्ता गरेको थियो । जहाँ शिल्पाले आफ्नो श्रीमानलाई लगाएको आरोप…
Read More
ओलम्पिकका खेलाडीहरूलाई मोदीले दिए शुभकामना

ओलम्पिकका खेलाडीहरूलाई मोदीले दिए शुभकामना

मन की बातमा राष्ट्रसँग कुराकानी गर्दै प्रधानमन्त्री मोदीले टोकियो ओलम्पिकका लागि खेलाडीहरूलाई शुभकामना व्यक्त गरे । उनले टोकियो ओलम्पिकमा भारतीय खेलाडीहरूको सहभागिताका साथ मन की बात शुरु गरे । प्रधानमन्त्री मोदीले भने दुई दिन पहिलेका केही - अद्भुत चित्रहरू मेरो आँखा अगाडि छन्। म मात्र होइन तर टोकियो ओलम्पिकमा खेलेको खेलाडीहरू देख्दा सम्पूर्ण देश रोमाञ्चित भयो । जसरी पूरा देश एकजुट भएर यी योद्धाहरूलाई भने, विजयी भव प्रधानमन्त्री मोदीले भने, जब यी खेलाडीहरू भारतबाट गएका थिए, मसँग तिनीहरूसँग कुरा गर्ने अवसर पाएँ । यी खेलाडीहरू जीवनका धेरै चुनौतीहरूलाई पार गर्दै यहाँ पुगेका छन् । आज तिनीहरूसँग तपाईंको प्रेम र समर्थनको…
Read More