Editor

5003 Posts
भारतसँगको सीमामा चीनले ५ सय नमूना गाउँ बनायो, गाउँको आडमा बंकर बनाएको दावी

भारतसँगको सीमामा चीनले ५ सय नमूना गाउँ बनायो, गाउँको आडमा बंकर बनाएको दावी

भारतसँगको सीमा क्षेत्रमा चीनले ५ सयवटा नमूना गाउँ बनाइसकेको छ । चीनले यी गाउँको आडमा बंकरहरु बनाइरहेको भारतीय पक्षले दावी गरेको छ । चीनले सीमासम्म सडक पनि बनाएको छ । सिक्किममा चीन, भारत र भुटानको त्रिदेशीय सीमा क्षेत्र डेकलाममा भएको फेस अफपछि भारत र चीनको सेनाबीच झडप पनि जारी छ । ६ महिना पहिलेसम्म दुई देशका सेनाबीच कैयौं पटक झडप भएको छ । सेनाले भने यसबारेमा धेरै जानकारी दिएको छैन । डोकलाम फेसअफपछि नै चीनले सिक्किम सीमानजिक तिब्बतमा शक्ति बढाउन सुरु गरेको छ । चीनले सिक्किमनजिकैसम्म २०१७ देखि निर्माण सुरु गरेर फराकिलो सडक र पक्की संरचना निर्माण गरिसकेको छ ।…
Read More
‘केजीएफ च्याप्टर–२’ को अर्को रेकर्ड

‘केजीएफ च्याप्टर–२’ को अर्को रेकर्ड

ट्रेलर रिलिज भएपछि नै धेरै रेकर्ड तोडेको दक्षिण भारतीय चलचित्र ‘केजिएफ च्याप्टर–२’ ले अर्को नयाँ रेकर्ड बनाएको छ। चलचित्रले स्याटेलाइट राइट्स बिक्रीको तमिल र मलयालम् चलचित्र उद्योगको रेकर्ड तोडेको हो। चलचित्रको साउथ भर्जनको स्याटेलाइट अधिकार सय करोड भारतीय रुपैयाँमा जी नेटवर्कले खरिद गरेको समाचारमा जनाइएको छ। योसँगै ‘केजिएफ च्याप्टर–२’ दक्षिण भारतीय चलचित्र उद्योगमा सर्वाधिक ठूलो रकममा स्याटेलाइट अधिकार बिक्ने चलचित्र बनेको छ। चलचित्रमा यश, सञ्जय दत्त, रविना टन्डन, श्रीनिधि सेट्टी, प्रकाश राजलगायतको अभिनय रहेको छ। प्रशान्त नीलले निर्देशन गरेको यो चलचित्रलाई अक्टोबर वा नोभेम्बरमा थिएटरमा रिलिज गर्ने तयारी गरिएको छ। सुरुमा सेप्टेम्बरमा रिलिज हुने भनिए पनि कोभिड–१९ महामारीका कारण चलचित्रको रिलिज…
Read More
१५० भारतीयसहित विदेशी नागरिक तालिबानको नियन्त्रणमा

१५० भारतीयसहित विदेशी नागरिक तालिबानको नियन्त्रणमा

अफगानिस्तानमा तालिबानहरुले १५० भारतीय नागरिकसहित विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ । तालिबान लडाकुले काबुल विमानस्थलको गेटमा नियन्त्रणमा लिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । नियन्त्रणमा लिइएकामा भारतीय नागरिकसहित अफगानी शिख समुदायका व्यक्तिहरु समेत रहेको जनाइएको छ । भारतको विदेश मन्त्रालयबाट यसबारे औपचारिक प्रतिक्रिया आइसकेको छैन । नियन्त्रणमा लिइएकाहरु आज बिहानै काबुल विमानस्थलमा छिर्ने प्रयास गरेपनि तालिवान लडाकुहरुले बाहिरै रोकेका थिए । सो क्रममा केही तालिबान लडाकुले भारतीय नागरिकलाई कुटेको पनि जनाइएको छ । अफगानिस्तानमा तालिबानहरुले सत्ता कब्जा गरेपछि अहिले अफगानिस्तान बाहिरका अधिकांश नागरिकहरु पनि समस्यामा परेका छन् ।
Read More
तीन देशमा अक्षयको ‘बेलबटम’लाई प्रतिबन्ध

तीन देशमा अक्षयको ‘बेलबटम’लाई प्रतिबन्ध

बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘बेलबटम’ थिएटरमा रिलिज भइरहेको छ । यो फिल्मलाई दर्शकले निकै मनपराएका छन् । तर तीन देशले भने यो फिल्मको रिलिजमा प्रतिबन्ध लगाएका छन् । साउदी अरब, कुवेत र कतारका सेन्सर बोर्डले फिल्मको एक दृश्यमा आपत्ति जनाउदै प्रदर्शनमा प्रतिबन्ध लगाएको हो । सेन्सर बोर्ड अफ यूएईले फिल्ममा तीन देशको छवि खराब गर्ने प्रयास गरिएको दाबी गरेको छ । फिल्मले इतिहासलाई बंग्याएको आरोप उनीहरुको छ । यो फिल्म सन् ८० को दशकको एक सत्यघटनामा आधारित छ । फिल्म भारतको पहिलो सिक्रेट अपरेसन वरपर घुमेको छ । फिल्ममा प्लेनलाई अपहरण गरेर लाहौरबाट दुबई पुर्याइएको छ । त्यो बेला…
Read More
गूगल डक्समा प्रयोगकर्ताहरुलाई कसरी मेनसन गर्ने ?

गूगल डक्समा प्रयोगकर्ताहरुलाई कसरी मेनसन गर्ने ?

गूगलको वर्ड प्रोसेसिङ प्रणालीमा मेनसन फिचर रहेको छ । यो फिचर प्रयोग गरेर प्रयोगकर्ताहरुले गूगल डक्समा आफ्नो सम्पर्क सूचीबाट प्रयोगकर्ताहरुलाई मेनसन वा लिकं गर्न सक्दछन् । प्रयोगकर्ताहरुले मेनसन गरिएको मान्छेसँग डक्स सेयर गर्न सक्नेछन् । यसको लागि गूगल क्रोमको पछिल्लो भर्सन चाहिने गर्दछ । गूगल डक्स्मा मेनसन गर्न तलको प्रक्रिया प्रयोग गर्नुहोस् ।  सर्वप्रथम क्रोममा गूगल डक्स खोल्नुपर्छ र गूगल अकाउन्ट प्रयोग गरेर लगइन गर्नुपर्छ । अब नयाँ डकुमेन्ट वा पुरानै कुनै डकुमेन्ट खोल्नुपर्छ । यसपछि डकुमेन्टको कुनै ठाउँमा पनि २ सिम्बल प्रयोग गर्नु पर्दछ र त्यहाँ रहेको ड्रप डाउन मेन्युबाट आफूलाई चाहिने कन्ट्याक्ट सेलेक्ट गर्नुपर्छ ।  मेनसन फिचर प्रयोग गरेर डकुमेन्ट कसरी सेयर…
Read More
सलमानलाई एयरपोर्टको ढोकामा रोक्नु पर्ने कारण

सलमानलाई एयरपोर्टको ढोकामा रोक्नु पर्ने कारण

बलिउड अभिनेता सलमान खान तथा अभिनेत्री कट्रीना कैफ फिल्म ‘टाइगर–३’ छायांकनका लागि रुस प्रस्थान गरेका का छन् । उनीहरु दुर्बलाई मुम्बई एयरपोर्टमा देखिएको थियो । पापराजीहरुले सलमानलाई तस्बिरका लागि अनुरोध समेत गरेका थिए । तर, सलमानले उनीहरुको कुरा नसुनि एयरपोर्टतर्फ लागृ ।त्यही क्रममा सीआइएसएफका एक जना जवानले परीक्षणका लागि सलमानलाई एयरपोर्टको ढोकामा रोके । दुई महिना सम्मका लागि विदेशमा रहने भएपछि पापराजीले पनि सलमानसंग सुन्दर शटको माग गरेका थिए । त्यही क्रममा सलमान एयरपोर्टको गेटतर्फ अगाडि बढ्छन्, जहाँ टिकट। भिसा र परिचयपत्रको परीक्षण भइरहेको थियो । त्यहि समयमा सीआईएसएफका एक जवानले सलमानलाई एयरपोर्ट भित्र जानबाट रोक्नुका साथै पापराजीलाई पनि पछाडि…
Read More
अन्यसित सम्पर्क गर्ने प्रयासमा जिल्ला प्रशासन

अन्यसित सम्पर्क गर्ने प्रयासमा जिल्ला प्रशासन

मुख्यमन्त्री ममता व्यानर्जीले दार्जीलिङ, कालेबुङ अनि तराईबाट काम गर्न गएका धेरै मानिसहरू अफगानिस्तानमा फँसेका सार्वजनिक गरेपछि कालेबुङ जिल्ला प्रशासनले अफगानिस्तानमा फँस्नेहरूमध्ये कालेबुङका ५ जनालाई चिह्नित गरिसकेको छ। साथै अन्यसित सम्पर्क गर्ने कार्य युद्धस्तरमा चलाइरहेको जानकारी प्राप्त भएको छ । कालेबुङ जिल्लापाल आर. विमलाले दिएकी जानकारी अनुसार दार्जीलिङ, कालेबुङ अनि तराईबाट काम गर्न गएकाहरू धेरै सङ्ख्यामा अफगानिस्तानमा फँसेका थाहा पाएपछि तिनीहरूलाई चिह्नित गर्ने अभियान आरम्भ गरिएको छ । यसै अवधि हालसम्म ५ जनालाई चिह्नित गरिएको छ। तिनीहरूको विवरण पश्चिम बङ्गाल सरकारको होम एण्ड हिल अफेयर्स विभागलाई पठाइएको छ यदि कसैसित अफगानिस्तानमा फँसेका मानिसहरूको जानकारी छ भने कालेबुङ जिल्ला प्रशासनलाई जानकारी गराउन…
Read More
फेस्टिव सीजन अगाडि होंडा कार्स इन्डियाले नयाँ होंडा अमेज लॉन्च गर्यो

फेस्टिव सीजन अगाडि होंडा कार्स इन्डियाले नयाँ होंडा अमेज लॉन्च गर्यो

होंडा कार्स इंडिया लिमिटेड (एचसीआईएल), भारत मा प्रीमियम कारहरु को अग्रणी निर्माता, उन्नत रूपहरु, प्रीमियम एक्सटीरियर स्टाइलिंग र आलीशान इंटीरियर संग नयाँ अमेज शुरू गर्यो। 'शानदार' नयाँ अमेज गर्व संग जीवन बिताउने भावना को प्रतीक र एक नयाँ दृष्टिकोण र यसको नवीनतम अवतार मा ताजा विश्वास को प्रतिनिधित्व गर्दछ। प्रीमियम फैमिली सेडान दुवै पेट्रोल र डीजल इन्जिनमा म्यानुअल साथै सीवीटी ट्रान्समिशन मा उपलब्ध छ ।यो रेंजमा एक ब्रान्ड न्यू रंग मेटियोरॉयड ग्रे मेटालिक थपिएको छ जसले समकालीन र प्रीमियम लुक बढाउछ। होंडा अमेज होंडाको राम्रो प्रशंसित १.२ लीटर आई-वीटीईसी पेट्रोल इन्जिन र १.५ लीटर आई-डीटीईसी डीजल इन्जिन दुबै म्यानुअल र…
Read More
एमजीएम हेल्थकेयर चेन्नई यसको आउटरीच क्लिनिक सुविधा विस्तार गर्दछ

एमजीएम हेल्थकेयर चेन्नई यसको आउटरीच क्लिनिक सुविधा विस्तार गर्दछ

एमजीएम हेल्थकेयरले बालाजी हेल्थकेयर संग साझेदारी गरी सिलीगुड़ी मा आफ्नो पहिलो बहु-विशेषता भएको आउटरीच क्लिनिक खोल्यो। यसले सिलीगुड़ी र वरपरका क्षेत्रहरु का बासिन्दाहरुलाई एमजीएम हेल्थकेयर, चेन्नई बाट एक छत मुनि विशेषज्ञ स्वास्थ्य सेवा समाधान को उपयोग गर्न को लागी अनुमति दिनेछ। आउटरीच क्लिनिक को पछाडि विचार सिलीगुड़ी र वरपरका क्षेत्रहरु का नागरिकहरु लाई गुणस्तरीय र सस्तो स्वास्थ्य सेवा दिनु हो। १०००० वर्गफुट मा फैलिएको यो पूर्ण अत्याधुनिक स्वचालित उपकरणहरु संग सुसज्जित छ। आउटरिच क्लिनिकमा रेडियोलोजी देखि प्याथोलोजी, हिस्टोपैथोलोजी, माइक्रोबायोलोजी र न्यूरो डायग्नोस्टिक्स सम्मका डायग्नोस्टिक सेवाहरु हुनेछन्। डा। राम चिदम्बरम, क्लिनिकल डायरेक्टर शोल्डर, एल्बो, हैंड एंड स्पोर्ट्स इंजरी,एमजीएम हेल्थकेयर चेन्नई र…