Editor

5003 Posts
अस्पतालमा अमिताभ बच्चन,फ्यानहरू चिन्तित

अस्पतालमा अमिताभ बच्चन,फ्यानहरू चिन्तित

बलिउडका महानायक अमिताभ बच्चन एकाएक अस्पताल गएपछि उनका फ्यानहरू चिन्तित बनेका छन् । अमिताभ छोरी श्वेता नन्दासँग आइतवार अस्पताल पुगेका छन् ।  उनी अस्पताल पुगेको एक तस्वीर सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको छ ।  उनीहरू लिलावती हस्पिट को बाहिर पुगेको तस्वीरमा देखिन्छ । तस्वीर विरल भयानीको इन्स्टाग्राममा सार्वजनिक भएको थियो  उनीहरू कोरोना खोपका लागि अस्पताल गएका हुन् की स्वास्थ्य परीक्षणका लागि भन्ने खुलेको छैन
Read More
अफगानिस्तान: गैरसैनिक विमानहरूलाई पनि उद्धारमा संलग्न हुन अमेरिकाद्वारा निर्देशन

अफगानिस्तान: गैरसैनिक विमानहरूलाई पनि उद्धारमा संलग्न हुन अमेरिकाद्वारा निर्देशन

संयुक्त राज्य अमेरिकाले अफगानिस्तानका मानिसहरूको उद्धारका लागि गैरसैनिक वायुसेवाका विमानहरूको पनि प्रयोग गरिने जनाएको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले १८ वटा विमानले अफगानिस्तान बाहिरका सुरक्षित स्थानबाट मानिसहरूलाई तेस्रो देशमा पुर्‍याउने जनाएको छ। अगस्ट १५ मा तालिबानले सत्ता कब्जा गरेपछि हजारौँ अफगानहरू देशबाट भागेर सुरक्षित ठाउँमा जान काबुल विमानस्थलमा जम्मा भएका छन्। आइतबार राष्ट्रपति बाइडनले अमेरिकाले अघिल्लो हप्ता झन्डै २८ हजार जनाको उद्धार गरेको बताए। "यति धेरै मानिसहरूलाई तपाईँहरूले देख्दै आएको पीडा र मुटु चिर्ने तस्बिर बिना उद्धार गर्न सम्भव छैन," ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा बाइडनले भने, "हामीले अझै धेरै काम पूरा गर्नुछ र कैयौँ कुरा अझै बिग्रनसक्छ।" काबुल विमानस्थल…
Read More
अफगानिस्तानमा बाइडनलाई नमीठो झापड : विश्वमा अमेरिकी प्रभुत्व अन्त्य भएको चर्चा !

अफगानिस्तानमा बाइडनलाई नमीठो झापड : विश्वमा अमेरिकी प्रभुत्व अन्त्य भएको चर्चा !

अफगानिस्तानबाट अमेरिकाले आफ्ना सैनिक फिर्ता लगेपछि त्यहाँ मच्चिएको अव्यवस्थाले विश्वमा अब अमेरिकी प्रभुत्व अन्त्य भएको टिप्पणीहरू गरिन थालेका छन् ।  अगस्ट ३१ सम्ममा आफ्ना सबै सैनिक अफगानिस्तानबाट हटाउने भनी राष्ट्रपति जो बाइडनले घोषणा गरेलगत्तै तालिबानले देशमा एकपछि अर्को गर्दै द्रुत गतिमा विजय प्राप्त गर्‍यो । अमेरिकाले आफ्ना सबै नागरिकलाई सुरक्षित रूपमा त्यहाँबाट बाहिर निकाल्न सकेको छैन र त्यसका लागि अगस्ट ३१ पछि पनि बसिरहनुपर्ने बताएको छ । तर तालिबानले अगस्ट ३१ को भाखा नघाएर एक दिन पनि बढी अमेरिका अफगानिस्तानमा बस्दा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ । अफगानिस्तान छोड्न खोजेका केही अमेरिकी नागरिकलाई तालिबानले कुटपिट गरेको अमेरिकाका रक्षामन्त्री लोयड…
Read More
‘टाइगर ३’ मा यस्तो छ सलमानको लुक्स

‘टाइगर ३’ मा यस्तो छ सलमानको लुक्स

अभिनेता सलमान खान अहिले रसियामा छन् । फिल्म ‘टाइगर ३’ को सुटिङका लागि उनी शुक्रबार त्यहाँ पुगेका हुन् । २०१२ मा रिलिज हिट फिल्म ‘टाइगर’ को तेस्रो सिक्वेलको रुपमा यो बन्न लागेको हो । सलमानको रसिया सुटिङ सेटबाट फिल्मका केही तस्बिर अहिले बाहिर आएको छ । जसमा सलमान सुनौलो रंगको दाह्री, जुँगा र कपालमा विदेशी नागरिक झै देखिएका छन् । उनको दाह्री, जुँगा र कपाल निकै लामो देख्न सकिन्छ ।सलमान अघिल्लो दुई सिक्वेल झै यो फिल्ममा पनि ‘र’ एजेन्टको भूमिकामा देखिँदैछन् । फिल्ममा कट्रिनाको समेत दमदार भूमिका रहेको छ । फिल्ममा इमरान हाशमी नेगेटिभ भूमिका भएपनि राम्रो भूमिकामा देखिँदैछन् ।…
Read More
महिला पत्रकारलाई अफिस जानबाट रोकियो

महिला पत्रकारलाई अफिस जानबाट रोकियो

मेरो नाम शबनम डवरान हो। म अफगानिस्तानमा विगत ६ वर्षदेखि पत्रकारिता गर्दै आएकी छु म अफगानिस्तानको सरकारी मिडिया आरटीएमा काम गर्छ जब तालिबानले कब्जा लियो तब मैले हार मानिनँ। म अफिस गएँ तर दुर्भाग्यले मलाई अफिसमा प्रवेश गर्न दिएन । मैले आफ्नो परिचय पत्र देखाएँ। तर मलाई अब मैले नोकरी खान नपाउने बताइयो किनभने नियम फेरिएको छ रे । जसले मेरो कुरा सुनिरहेका छन्, उनीहरुले कृपया मद्दत गर्नुहोस्। हाम्रो जीवन खतरामा छ। अफगानिस्तानकी एक कार्यक्रम प्रस्तोता शबनमको यो भिडियो सोसल मिडियामा शेयर भइरहेको छ । यो भिडियोमा उनले यही कुरा गरिरहेकी छिन् समाचार एजेन्सी एएफपीले यो भिडियो जारी गरेको छ…
Read More
भारतीय दूतावासको ताला फोड़ेर तालिबानको जाँच!

भारतीय दूतावासको ताला फोड़ेर तालिबानको जाँच!

अफगानिस्तानमा तालिबानले कंधार र हेरातस्थित बन्द गरिएका भारतीय दूतावासको तलासी गरेको भारतीय पत्रिका दाबी गरेको छ। पत्रिकाका अनुसार चरमपन्थी दूतावासमा लगाइएको ताल्चा फोडेर भित्र घुसेका थिए । कंधार दूतावासमा दस्तावेजका लागि दराजको खोजी गरे र दुबै दूतावासमा राखिएका गाडी लिएर गएको जानकारीमा उल्लेख छ । मिडिया रिपोर्ट अनुसार काबुलको राज्यको गुप्तचर संस्था एनडीएसका लागि काम गर्ने अफगानीको अनुसन्धान गर्न घरघर गएर तलासी लिइँदैछ। यस्तै जलालाबाद र काबुलको वाणिज्य दूतावासमा के भइरहेको छ यसको जानकारी उपलब्ध छैन। रिपोर्टका अनुसार हक्कानी नेटवर्कका करिब ६० हजार लडाकूले राजधानी काबुललाई कब्जामा लिएको छ । यसको नेतृत्व अनस हक्कानीले गरिरहेका छन् जो हक्कानी समूहका प्रमुख…
Read More
आस्थालाई आतंकले कुल्चिन सक्दैन- पीएम मोदी

आस्थालाई आतंकले कुल्चिन सक्दैन- पीएम मोदी

गुजरातको ऐतिहासिक सोमनाथ मन्दिरले एक ठूलो उपहार पायो पीएम मोदीले सोमनाथ मन्दिरमा धेरै नयाँ योजनाहरुको शुभारम्भ गर्नुभयो प्रधानमन्त्री नरेन्द्र मोदीले सोमनाथ 'समुद्र दर्शन' हिँड्ने बाटो, सोमनाथ प्रदर्शनी केन्द्र र अहिल्याबाई होल्कर मन्दिरको भिडियो कन्फरेन्सको माध्यमबाट जीर्णोद्धार गर्नुभयो । श्री पार्वती मन्दिरको शिलान्यास पनि गर्नुभयो पार्वती मन्दिर सेतो ढुगाले बनेको छ र उचाइ ७११ फिट हुनेछ । प्रधानमन्त्री मोदीले कार्यक्रमलाई सम्बोधन गर्दै पीएम मोदीले भने, सावन महिना एउटा ठूलो शुरुवात भएको छ। पीएम मोदीले भने, विश्वास आतंकद्वारा कुच्न सकिँदैन, सोमनाथ मन्दिर हाम्रो विश्वास को प्रेरणादायक स्थान हो । उनले भने, सोमनाथ मन्दिरको अस्तित्वलाई मेटाउनको लागि धेरै प्रयासहरु भएको थियो, मन्दिर भत्काइए…
Read More
भ्याक्सिन नकली भेटिएको डब्ल्युएचओको स्वीकारोक्ति

भ्याक्सिन नकली भेटिएको डब्ल्युएचओको स्वीकारोक्ति

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भारतमा उत्पादित कोरोना विरुद्धको भ्याक्सिन को भिसिल्डको नक्कली संस्करण फेला परेको जनाएको छ । भारत र अफ्रिकाका अधिकारीहरूले जुलाई र अगस्त को बिचमा यस्ता नक्कली भ्याक्सिनहरू बजारबाट जफत गरेका थिए । डब्ल्यूएचओले जारी गरेको एक विज्ञप्तिमा यसबारे उल्लेख गरिएको छ । विज्ञप्ति अनुसार भारतको भ्याक्सिन निर्माता सीरम इन्स्टिच्युट अफ इन्डियाले पनि बजारमा फेला परेका कतिपय डोजहरू नक्कली रहेको पुष्टि गरेको छ । सो विज्ञप्ति मार्फत डब्ल्यूएचओले चेताउनी दिएको छ कि नक्कली भ्याक्सिन विश्वव्यापी सार्वजनिक स्वास्थ्यको लागि गम्भीर खतरा हो यस सम्बन्धमा हालसम्म भारत सरकारको तर्फबाट कुनै आधिकारिक धारणा आएको छैन तर, स्थानीय सञ्चार माध्यमहरूमा प्रकाशित…
Read More
अफगानी भएकोमा ट्रोल हुन्थिन् वरिना

अफगानी भएकोमा ट्रोल हुन्थिन् वरिना

सन् २०१८ मा फिल्म लवयात्रिबाट बलिउडमा प्रवेश गरेकी नायिका वरिना हुसैनको फिल्मी करियर खासै राम्रो चल्न सकेन । आफ्ना ज्वाईं आयुष शर्मासँग सलमान खानले वरिनालाई लञ्च गरेका थिए तर वरिनाका लागि बलिउड फिल्ममा काम गर्नु असाध्यै साह्रो भएको थियो । वरिनालाई उनी अफगानी हुनुको मूल्य सधैं चुकाउनु पर्दथ्यो वरिना अफगानी भएका कारण निर्माता उनलाई फिल्ममा काम दिन हिच्किचाउँथे। वरिनालाई ट्रोल गरिन्थ्यो । मानिसहरुले उनलाई सधैं उनी आतंककारीको देशबाट आएको भनेर जिस्काउने गर्दथे । २३ फरवरी सन् १९९९ मा अफगानिस्तानको काबुलमा जन्मिएकी वरिना हुसैन एक नायिका र मोडल हुन् वरिनाका पिता इराकका हुन् र आमा अफगानिस्तानी वरिना अफगानी भएका कारण बलिउडमा…
Read More
सुरक्षित र सुविधापूर्ण रहेन नेशनल हाइवेको यात्रा

सुरक्षित र सुविधापूर्ण रहेन नेशनल हाइवेको यात्रा

सामान्य अर्थमा नेशनल हाइवे अर्थात राष्ट्रिय राजमार्ग भनेर बुझिन्छ । देशको अर्थनैतिक, रणनैतिक, सामरिक महत्त्वलाई हेरेर सड़कलाई राष्ट्रिय अनि राज्य सड़कमा वर्गीकरण गरिन्छ । राष्ट्रिीय राजमार्ग भन्नेबित्तिकै मानिसहरूले अन्य ठाउँका राजमार्गहरूसँग स्वाभाविक रूपले तुलना गर्छन् जहाँ निर्वाध रूपले गाडीहरूका अवागमन, चार लेन नभए पनि टु लेनका सड़क, जहाँ सुरक्षित र सुविधा सम्पन्न यात्राका लागि सबै प्रबन्ध गरिएको हुन्छ भन्ने बुझ्छन् तर राष्ट्रिीय राजमार्ग १० को अवस्था त्यस्तो छैन । जुन सड़कसँग देशको सुरक्षा, प्रभुसत्ता, रणनैतिक, आर्थिक अनेक आयामहरू जोडिएका छन्, अहिले सो सडकको अवस्था चिन्ताजनक छ, जुन सड़क भएर यात्रा गर्नु एउटा नराम्रो अनुभवबाहेक अर्थोक केही होइन । धेरै लामो…
Read More