Editor

5003 Posts
सेफ अली र फरन ‘फायर’ मा जाेडिए

सेफ अली र फरन ‘फायर’ मा जाेडिए

कोरोनाको महामारी पछि सुस्ताएको बलिउडमा फेरी फिल्मी चहल पहल सुरु भएको छ । चलचित्रकर्मीहरु आफैं फिल्म निर्माण र छायाँकनमा उत्रिएका छन् । नयाँ फिल्म ‘फायर’ मा सेफ अली खान जोडिएका छन् । अहिले यो फिल्म निर्माणको तयारी भईरहेको छ । यो फिल्ममा उनीसँग अर्का नायक फरन अख्तर जोडिएका छन् । यी दुबै अभिनेता अहिले यो फिल्मको छायाँकन तयारीमा व्यस्त छन् । यस पटक आफुहरु जोडीको रुपमा प्रस्तुत हुन लागेको यी दुईले बताएका छन् । सैफ अलीका अनुसार उनले फरनसँग काम नगरेको दुई दशक भयो । आफुहरु दुई दशकपछि यो फिल्ममार्फत सँगै आउन लागेकाले दर्शकलाई आफुहरुको जोडी निकै महत्वपूर्ण हुने विश्वास…
Read More
प्रधानमन्त्री मोदीद्वारा अमेरिकी राष्ट्रपति वाइडेनलाई भारत भ्रमणको निम्तो

प्रधानमन्त्री मोदीद्वारा अमेरिकी राष्ट्रपति वाइडेनलाई भारत भ्रमणको निम्तो

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाका राष्ट्रपति जो वाइडेनलाई भारत भ्रमणका लागि निमन्त्रणा गर्नु भएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री मोदीले वाइडेनलाई निमन्त्रणा गर्नु भएको हो । गत जनवरी २० मा राष्ट्रपतिको पद सम्हालेपछि उहाँहरुका बीचमा पहिलो पटक भौतिकरुपमा भेटवार्ता भएको जनाइएको छ । संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका आएका बेला उहाँहरुका बीचमा भेटवार्ता भएको हो । प्रधानमन्त्री मोदीको प्रस्तावलाई राष्ट्रपति वाइडेनले सकारात्मकरुपमा लिनुभएको भारतको विदेश मामिला मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । उहाँहरुका बीचमा पूर्वनिर्धारित तालिकाअनुसार नै भेटवार्ता भएको र भेटवार्ता उपलब्धीमुलक भएको मन्त्रालयले जनाएको छ । “प्रधानमन्त्री मोदीले राष्ट्रपति वाइडेनलाई भारत…
Read More
महिन्द्रा एलसीभी ट्रक को आल न्यू फ्यूरियो ७ रेन्ज को शुरूआत

महिन्द्रा एलसीभी ट्रक को आल न्यू फ्यूरियो ७ रेन्ज को शुरूआत

महिन्द्राको ट्रक र बस डिभिजन (एमटीबी), महिन्द्रा ग्रुप को एक हिस्साले, नयाँ महिन्द्रा फ्यूरियो ७ को व्यावसायिक सुरुवात को घोषणा गरे। महिन्द्रा ट्रक र बसले २०१९ मा लॉन्च गरिएको आफ्नो कमर्शियल वाहन ब्राण्ड दायरा, महिन्द्रा फ्यूरियो ७ को विस्तार गरेको छ। यो दायरा ३ उत्पादन प्लेटफर्महरुमा उपलब्ध हुनेछ: ४-टायर कार्गो, ६-टायर कार्गो एचडी और ६-टायर टिपर।महिंद्रा फ्यूरियो ७ लाइट कमर्शियल व्हीकल रेन्ज, फ्यूरियो आईएलसीबी उत्पादन दायरा विकास को हिस्सा हो, जुन ५०० महिन्द्रा इन्जिनियरहरु र १८० आपूर्तिकर्ताहरु को बिगत ६ बर्षहरुमा ध्यान केन्द्रित प्रयास र रु६०० करोड़को लगानी को परिणति हो। फ्यूरियो दायरा को प्रक्षेपण भारी व्यावसायिक वाहनहरु को बालाजो…
Read More
अफगानिस्तान: तालिबानविरुद्ध महिलाहरूको रङ्गीचङ्गी पोशाक प्रदर्शन

अफगानिस्तान: तालिबानविरुद्ध महिलाहरूको रङ्गीचङ्गी पोशाक प्रदर्शन

छात्राहरूका लागि पोशाकसम्बन्धी तालिबानको कडा नियमविरुद्ध अफगान महिलाहरूले अनलाइनमार्फत् विरोध प्रदर्शन गर्न थालेका छन्। 'डुनटचमाईक्लोथ' र 'अफगानिस्तानकल्चर' जस्ता ह्यासट्याग प्रयोग गरेर कैयौँ महिलाहरूले परम्परागत रङ्गिन पोशाक लगाएका तस्बिरहरू सामाजिक सञ्जालमा साझा गरिरहेका छन्। तपाईँले गुगलमा 'अफगान ट्रेडिशनल क्लोथस्' टाइप गर्नुभयो भने बहुरङ्गी उनीहरूका सांस्कृतिक पोशाक देखेर दङ्ग हुनुहुनेछ। उनीहरूका हरेक पोशाक तपाईँलाई विशेष लाग्नेछ। ती कपडामा हातले बुनेका बुट्टाहरू छन् र गहन डिजाइन गरिएको छ। छातीको वरिपरि स-साना काँचका टुक्रा जडान गरिएको छ। त्यस्तै लामा स्कर्टहरू छन् जुन अफगानिस्तानको राष्ट्रिय नृत्य अट्टनका लागि एकदमै उपयुक्त देखिन्छन्। केही महिलाहरू बुट्टादार टोपी पनि पहिरिन्छन्। कतिले स्कार्फ लगाएका छन्। ती सबै कुराहरू महिलाहरू…
Read More
भारत अनलाइन कक्षा: भारतीय शिक्षिकाले सयौँ गरिब विद्यार्थीलाई मोबाइल उपलब्ध गराइन्

भारत अनलाइन कक्षा: भारतीय शिक्षिकाले सयौँ गरिब विद्यार्थीलाई मोबाइल उपलब्ध गराइन्

नयाँ प्रविधिका ल्यापटप र गुणस्तरीय इन्टरनेट सेवामा पहुँच भएकाहरूका लागि त यो गज्जबै भयो तर जसका लागि यी दुवै कुरा पहुँच बाहिर थिए उनीहरूको अवस्था के भयो? संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ)का अनुसार भारतमा १५ लाख विद्यालयहरू बन्द हुँदा २४ करोड विद्यार्थीहरूको पढाइ प्रभावित भयो। जसको मुख्य कारण थियो हरेक चारमध्ये एक जना विद्यार्थीको मात्र इन्टरनेटमा पहुँच। यो समस्या राम्रोसँग बुझेकी शिक्षिका भारती कालराले प्रविधिको कारण कोही पनि विद्यार्थी कक्षा लिनबाट नछुटुन् भनेर एउटा अभियान नै चलाइन्। "नियमित कक्षा नभएको र हामीले पढाइलाई अनलाइनमा लगेको अवस्थामा पनि कक्षा १० र १२ मा हाम्रा शत प्रतिशत विद्यार्थीहरू पास भए," दिल्लीस्थित एक…
Read More
बुस्टर डोजलाई लिएर चर्किन थाल्यो चर्चा परिचर्चा

बुस्टर डोजलाई लिएर चर्किन थाल्यो चर्चा परिचर्चा

कोरोना भ्याक्सिनको दोस्रो डोज लगाएको आठ महिनापछि बुस्टर डोज लगाउनुपर्ने सल्लाह अमेरिकी राष्ट्रपति जो बाइडेनले गत अगस्तमा दिएका थिए । यस्तो घोषणाले सरकार र वैज्ञानिक समुदायलाई आश्चर्यमा पारेको थियो। यसपछि भने बाइडेनले बुस्टर योजना अझै पनि एफडीए र सीडीसीका वैज्ञानिकहरूबाट स्वीकृत हुन बाँकी रहेको स्वीकार गरिसके का छन्। अहिले वैज्ञानिकहरूले यसबारे मुख खोलेका छन्। १७ सेप्टेम्बरमा फाइजर भ्याक्सिनबारे समीक्षा गर्न बसेको एफडीए सल्लाहकार समितिको बैठकमा यसबारे व्यापक आलोचना भएको छ जसअनुसार ६५ वर्ष र त्यसभन्दा माथिका व्यक्ति एवम् उच्च जोखिममा रहेको जनसंख्यामा मात्रै तेस्रो डोज आवश्यक हुने पक्षमा अधिकांशले मत जाहेर गरेका छन्। अहिलेको समयमा भ्याक्सिनको प्रभावकारिता र सुरक्षाको तथ्यांकले…
Read More
लायन्स क्लबमा कोभिड भ्याक्सिन ६५० मा

लायन्स क्लबमा कोभिड भ्याक्सिन ६५० मा

लायन्स क्लब अव् सिलगढ़ीद्वारा सञ्चालित लायन्स नेत्रालयमा २३ सेप्टेम्बरदेखि कोभिड भ्याक्सिन कोभिशिल्डको मूल्य ७५० रुपियाँदेखि घटाएर ६५० रुपियाँ गरिदिएको छ। हिलकार्ट रोड महानन्दा ब्रीजस्थित लायन्स नेत्रालयमा पत्रकार सम्मेलनलाई उक्त जानकारी दिँदै नेत्रालय भ्याक्सिनेशन चीफ र आरसी जयन्त साहाले बताए, नेत्रालयले अहिलेसम्म २० हजारभन्दा ज्यादा भ्याक्सिन डोज दिइसकेका छन् साथै जनसाधारणसमक्ष भ्याक्सिन पुयाउने सेवाको निम्ति मूल्यमा कटौती गरेको हो लायन्स नेत्रालयले सदैव सेवाका निम्ति आफ्नो भूमिका निभाएका छन् साथै अहिले भ्याक्सिनेशन कार्यक्रमतिर अग्रिम भूमिकाको परिचय दिँदै अघि बढिरहेका छन्। यस उपरान्त भ्याक्सिनेशन कम्यापको माध्यमबाट पनि सामाजिक संस्थाहरूले भ्याक्सिनेशन अभियान दिइरहेका छन् त्यसको निम्ति लायन्स नेत्रालयले प्रति डोजको ६ सय लिने गर्छ…
Read More
तालिबानले चिनियाँ साइबर गुप्तचर भर्ना गरेको आरोप

तालिबानले चिनियाँ साइबर गुप्तचर भर्ना गरेको आरोप

अफगानिस्तानको तालिवान सरकारले नागरिकलाई नियन्त्रणमा लिन चिनियाँ साइबर गुप्तचर भर्ना गरेको भन्दै पश्चिमी मिडियाले समाचार प्रकाशित गरेको छ। तालिवानको अनुरोधमा बेइजिडले उत्कृष्ट संचार विशेषज्ञको समूह काबुल पठाएको र उनीहरूले अफगानिस्तानका नागरिकको फोन कल रेकर्ड गर्ने, इन्टरनेट प्रयोगलाई नियमन गर्न सक्ने तथा सोशल मिडिया नियन्त्रण गर्न सक्ने गरी काम थालेको द मिररले जनाएको छ। पश्चिमी इन्टेलिजेन्स स्रोतलाई उदृत गर्दै मिररले दिएको समाचार अनुसार सोशल मिडियामार्फत विद्रोहको सम्भावनालाई रोक्न यस्ता प्रविधिसहित चिनियाँ गुप्तचर एजेन्सीका प्रतिनिधि काबुल पुगेका छन्। अरब विद्रोहको समय सोशल मिडियाको व्यापक प्रयोग भएको थियो । मिररले अमेरिकी गुप्तचर स्रोतलाई उद्धृत गर्दै लेखेको छ, चीनले तालिवान आवोस् भनेर यो स्थितिका…
Read More
वायु प्रदूषणको कारण वार्षिक ७० लाख व्यक्तिको अल्पायुमै मृत्यु :डब्लुएचओ

वायु प्रदूषणको कारण वार्षिक ७० लाख व्यक्तिको अल्पायुमै मृत्यु :डब्लुएचओ

वायु प्रदूषण अहिले मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो वातावरणीय खतरा भएको भन्दै एक वर्षमा ७० लाख अल्पायुमा मृत्यु हुने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जानकारी गराएको छ अन्तर्राष्ट्रिय स्वास्थ्य संगठनले यो बर्षदेखि वायु गुणस्तरसम्बन्धी निर्देशिकालाई अझ दह्रो बनाएको छ संगठनले वायु प्रदूषणको जोखिम कम गर्न तत्काल कदम चाल्नु आवश्यक भएकाप्रति जोड दिँदै मानव श्वासप्रश्वासमा देखिने अन्य समस्यामा धुम्रपान र अस्वास्थ्यकर भोजनसँग सम्बन्धित रहेको बताएको छ । डब्लुएचओका अधिकारीहरूले भनेका छन्, वायुको गुणस्तरसम्बन्धी सबै निर्देशहरू कमजोर रहेको भन्दै यसको सुधारका लागि कठोर नीति लिने बताएको छ वायु प्रदुषण तथा स्वस्थ आहारमा ध्यान दिन मात्रै सकेमा विश्वमा लाखौंको ज्यान जोगाउन सकिन्छ ।…
Read More
गृहयुद्धमा फस्नसक्ने इमरान खानको चेताउनी

गृहयुद्धमा फस्नसक्ने इमरान खानको चेताउनी

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले समावेशी सरकार गठन नभए अफगानिस्तानमा पुनः गृहयुद्ध चर्किने चेताउनी दिएका छन्। प्रधानमन्त्री खानले बीबीसीसँगको एक अन्तर्वार्तामा उनले भनेका छन्, यदि उनीहरूले सबै समूहहरूलाई सामेल गरेनन् भने कुनै पनि समय गृहयुद्ध शुरु हुनेछ । खानले गृहयुद्ध शुरु भएमा अफगानिस्तान अस्थिर र अस्तव्यस्त हुने भन्दै चिन्ता पनि व्यक्त गरेका छन् । यस (गृहयुद्ध) को अर्थ अफगानिस्तान अस्थिर, अस्तव्यस्त हुने र आतंकवादीका लागि उपयुक्त स्थान बन्ने शंका व्यक्त गर्दै, खानले भने, यो एउटा चिन्ताको विषय हो । ' तालिबान नेतृत्वले केही शर्तहरु पूरा गरेपछि मात्रै आफूहरुले उनीहरुको सत्तालाई मान्यता दिने कुरो पनि खानले बताएका छन् । समावेशी सरकार गठन,…
Read More