Editor

5003 Posts
ट्रूकॉलर को शीर्ष २० धेरै स्पैम  देशहरूमा ९औं देखि 4औं सम्म

ट्रूकॉलर को शीर्ष २० धेरै स्पैम देशहरूमा ९औं देखि 4औं सम्म

ट्रूकॉलर ले वार्षिक ग्लोबल स्प्याम रिपोर्टको पाँचौं संस्करण सुरु गरेको छ - स्पैम र घोटालाहरूले हामी सबैलाई कसरी असर गर्छ भन्ने बारे विस्तृत, विश्वव्यापी अध्ययन। रिपोर्ट, अघिल्ला वर्षहरूमा जस्तै, 2021 मा स्प्याम कलहरूबाट प्रभावित शीर्ष 20 देशहरू सूचीबद्ध गर्दछ र ट्रूकॉलर आधिकारिक ब्लगमा पढ्नको लागि सबैका लागि उपलब्ध छ।
Read More
राष्ट्रपति कोविन्दले श्री रमण काली मन्दिरको उद्घाटन गरेका छन्

राष्ट्रपति कोविन्दले श्री रमण काली मन्दिरको उद्घाटन गरेका छन्

राष्ट्रपति रामनाथ कोविन्दले आफ्नो बंगलादेश भ्रमणको तेस्रो दिन नयाँ पुनर्निर्मित र गरिएको, ऐतिहासिक श्री रमण काली मन्दिरको उद्घाटन गर्नुभएको छ। उनले शुक्रबार फलक अनावरण गरी पुनर्निर्मित गरिएको मन्दिरको उद्घाटन गरेका हुन् । भारतीय राष्ट्रपतिले मन्दिरमा पूजा पनि गरेका थिए । उनले आमन्त्रित अतिथि, मन्दिर समितिका सदस्यहरु र भक्तजनहरुसँग पनि शुभकामना आदानप्रदान गरेका थिए ।
Read More
मौनी र सूरजको विवाह भारतमै

मौनी र सूरजको विवाह भारतमै

पछिल्लो समय भारतीय | मनोरञ्जन क्षेत्रमा विवाहको मौसम चलेको छ चर्चित बलिउड नायक नायिकादेखि टेलिभिजन कलाकारहरूले धमाधम लगनगाँठो कसिरहेका छन्। कट्रिना कैफ र अंकिता लोखडेपछि बलिउडकी अर्की अभिनेत्री मौनी राय पनि चाँडै नै विवाह बन्धनमा बाँधिने भएकी छन् । नागिनका उपनामले चिनिने मौनीले यही जनवरीमा आफ्ना प्रेमी सुरज नाम्बियारसँग विवाह गर्न लागेकी हुन् । मौनीले नयाँ वर्ष २०२२ को चुरुवातमै घरजम गर्न सक्ने जनाइएको छ । सञ्चारमाध्यमका अनुसार जनवरी २५ देखि २७ का बिचमा मौनीको विवाह हुनेछ। मौनीले लामो समयदेखिका प्रेमी सुरज नम्बियारसँग लगनगाँठो कस्न लागेकी हुन्। यसअघि उनीहरूको विवाह दुबईमा हुने चर्चा गरिए पनि इण्डिया टुडेका अनुसार यी दुईको…
Read More
सत्ताको रिमोट कण्ट्रोल भएको आरोप निराधार : भागवत

सत्ताको रिमोट कण्ट्रोल भएको आरोप निराधार : भागवत

हिमाचल प्रदेशको कांगडा जिल्लामा आफ्नो बसाइको तेस्रो दिन शनिबार राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) प्रमुख मोहन भागवतले सार्वजनिक कार्यक्रममा सहभागी भएर संघको | पीडा व्यक्त गरेका छन् । उनले सत्ताको रिमोट कन्ट्रोल | संघसँग नभएको बताए । यो आरोप निराधार छ धर्मशाला कलेजको प्रेक्षागृहमा आयोजित भूतपूर्व सैनिक प्रबुद्धता कार्यक्रममा उनले विगत ९६ वर्षदेखि सधैँ आरएसएसको विरोध भएको बताए तर, हामीले समाज सेवालाई निरन्तरता दियौं स्वयंसेवकहरू सत्तामा आएपछि संघले केही राहत पाएको थियो सबै अवरोध पार गर्दै ९६ वर्षसम्म समाजसेवा गर्दै आरएसएस अगाडि बढ्यो । चीन र पाकिस्तानलाई अप्रत्यक्ष सन्देश दिँदै भागवतले भारतले कहिल्यै कसैसँग दुश्मनी नगरेको बताए तर संसारमा शत्रुहरू छन्…
Read More
बीएसएफ भारत – बंगलादेश मित्रताको प्रमुख स्तम्भ : जयशंकर

बीएसएफ भारत – बंगलादेश मित्रताको प्रमुख स्तम्भ : जयशंकर

विदेश मन्त्री एस जयशंकरले ४ हजार किलोमिटर लामो भारत- बंगलादेश सीमानाको रक्षा गर्ने, सीमा सुरक्षा बल (बीएसएफ) भारत - बंगलादेश मित्रताको एक प्रमुख स्तम्भ रहेको बताएका छन् । विजय दिवस समारोहलाई सम्बोधन गर्दै विदेश मन्त्रीले बीएसएफले बंगलादेशको स्वतन्त्रता युद्धमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेकाछन् । तिनले भने, हामी निडर बीएसएफ अधिकारी र पुरुषहरूलाई सलाम गर्दछौं जसको संकल्प र वीरताले सन् १९७१ मा इतिहास र रचेको थियो। युद्धको समयमा सर्वोच्च बलिदान दिने ती सबै बीएसएफ सैनिकहरूलाई हाम्रो गहिरो सम्मान छ। यो वर्ष भारत र बंगलादेश दुवैका लागि विशेष महत्वको रहेको उल्लेख गर्दै जयशंकरले भने, राष्ट्रपति रामनाथ कोविन्दले ढाकामा विजय दिवसको उत्सवमा…
Read More
विश्व ब्याडमिण्टन च्याम्पियनशीपमा ऐतिहासिक सफलता रजत पदकको साथ इतिहास रचे श्रीकान्तले

विश्व ब्याडमिण्टन च्याम्पियनशीपमा ऐतिहासिक सफलता रजत पदकको साथ इतिहास रचे श्रीकान्तले

शट्लर किदाम्बी श्रीकान्तले बीडब्ल्यूएफ विश्व च्याम्पियनशीपमा इतिहास रचे उनले टुर्नामेण्टमा रजत पदक जिते । यस्तो गर्ने उनी पहिलो भारतीय पुरुष खेलाड़ी हुन्। टुर्नामेण्टको खिताबी म्याचमा उनको जम्काभेट सिङ्गापुरका लोह किन येवसँग भएको थियो, जसमा उनी पराजयको सम्मुखीन भए । लोहले श्रीकान्तलाई सीधा गेममा २१-१५, २२ २० ले पराजित गरे । विश्वका पूर्व नम्बर एक शट्लर श्रीकान्तले पहिलो गेममा असल शुरुवात । गर्दै एक समय ९७ को बढ़त हासिल गरेका थिए तर सिङ्गापुरका शट्लरले पनि लय हासिल गर्दै स्कोर ११-११ को बराबरीमा पुयाए । त्यहाँदेखि दुई शट्लरबीच एक-एक अङ्कको निम्ति सङ्घर्ष देख्न पाइयो। स्कोर १३-१३ को बराबरीमा पुगेपछि चाहिँ किन येवले…
Read More
निषाद समाजको समस्या समाधान गर्नुहोस् : सञ्जय निषाद

निषाद समाजको समस्या समाधान गर्नुहोस् : सञ्जय निषाद

राजधानी लखनउमा आयोजित यालीमा निषाद समाजलाई आरक्षण घोषणा नगरेकोमा निषाद पार्टीका अध्यक्ष डा सञ्जय निषाद आक्रोशित भएका छन् उनले सरकार गठनअघि निषाद समाजका समस्या समाधान हुने भए मात्रै फाइदा हुने बताए । यस सम्बन्धमा सञ्जयले मुख्यमन्त्री योगी आदित्यनाथलाई पत्र लेखेका छन् । यसमा उनले निषादको भोट चाहिने हो भने ख्याल गर्नुपर्ने बताएका छन् । वास्तवमा बीजेपी र निषाद पार्टीको संयुक्त व्यालीमा निषाद समाजलाई दिएको आरक्षणको घोषणा गर्नु पर्ने थियो। सञ्जयले यो कुरा भन्दै समाजका मानिसहरूलाई न्यालीमा ल्याएका थिए तर मञ्चबाट घोषणा भने भएन । यसबाट रिसाएर सञ्जय भन्छन्, गृहमन्त्री अमित शाहले ज्यालीमा आरक्षणको सम्बन्धमा केही भन्नुपर्थ्यो तर उनले एक शब्द…
Read More
बजाज एलियान्ज जनरल इन्स्योरेन्सले ‘हेल्थ प्राइम’ एक वेलनेस राइडर लन्च गरे

बजाज एलियान्ज जनरल इन्स्योरेन्सले ‘हेल्थ प्राइम’ एक वेलनेस राइडर लन्च गरे

बजाज आलियांज जनरल इंश्योरेंस ने अपने अनोखे 'हेल्थ प्राइम' राइडर को लॉन्च करने की घोषणा की है। इस राइडर का लाभ कंपनी के स्वास्थ्य बीमा और व्यक्तिगत दुर्घटना पॉलिसियों के साथ उठाया जा सकता है। इस राइडर के तहत निर्बाध सेवाएं प्रदान करने के लिए, कंपनी ने बजाज फिनसर्व हेल्थ लिमिटेड, एक हेल्थ-टेक कंपनी के साथ मिलकर 2,500 से अधिक लैब चेन और 90,000 डॉक्टरों, बजाज आलियांज जनरल के व्यापक नेटवर्क का लाभ उठाया है।बीमा ग्राहकों की सेवा करेगी।
Read More
अफोर्डप्लान स्वस्थ प्रीपेड कार्ड

अफोर्डप्लान स्वस्थ प्रीपेड कार्ड

अफोर्डप्लान स्वस्थ र सेबब्रता अस्पताल ले कोलकाता र वरपरका बिरामी परिवारहरूका लागि अस्पताल सुविधाहरू अझ सस्तो र पहुँचयोग्य बनाउन स्वास्थ्य सेवा बचत कार्डको लागि आफ्नो सहकार्यको घोषणा गरेका छन्। अफोर्डप्लान स्वस्थ डिजिटल वालेट भएको येस बैंक प्रिपेड कार्ड हो जसले ओपीडी (बहिरि बिरामी विभाग) सेवाहरू, प्रयोगशाला परीक्षणहरू, औषधिहरूको खरिद र सबै आईपीडी (इनपेन्टेन्ट डिपार्टमेन्ट) उपचारहरूको लागि लक्ष्यमा आधारित ईएमआई बचतहरू सक्षम गर्दछ।
Read More
भारतीय विज्ञको दाबी : यी महिनामा बढी फैलिनेछ ओमिक्रोन भाइरस अनि नेपालसम्मै खतरा

भारतीय विज्ञको दाबी : यी महिनामा बढी फैलिनेछ ओमिक्रोन भाइरस अनि नेपालसम्मै खतरा

कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोन भारतमा दिनदिनै बढ्दै गइरहेको छ । यतिबेला चिसो धेरै भएकाले कोरोनाको ओमिक्रोन भेरियन्ट बिस्तारै फैलिरहेको भए पनि जाडो घटेपछि ओमिक्रोन झन् फैलिने भारतीय विज्ञले दाबी गरेका छन् । राजधानी नयाँदिल्लीस्थित एम्सका कम्युनिटी मेडिसिन प्रोफेसर संजय रायले धेरै चिसो र धेरै गर्मीमा ओमिक्रोन कम फैलिने बताए । आगामी फेब्रुअरी, मार्च महिनामा ओमिक्रोन बढी फैलिने रायको अनुमान छ । ओमिक्रोन तीव्रगतिमा फैलिएर बिस्तारै घट्ने जनाइएको छ । ओमिक्रोन भाइरस सेप्टेम्बर, अक्टोबर, नोभेम्बर, फेब्रुअरी र मार्च महिनामा बढी फैलिने जनाइएको छ । यतिबेला अंग्रेजी डिसेम्बर महिना चलिरहेको छ । भारतमा फेब्रुअरी र मार्च महिनामा ओमिक्रोन बढी फैलिएमा…
Read More