Editor

5003 Posts
गुगललाई पन्छाउँदै टिकटक बन्यो सबैभन्दा लोकप्रिय कम्पनी

गुगललाई पन्छाउँदै टिकटक बन्यो सबैभन्दा लोकप्रिय कम्पनी

यो वर्ष सन् २०२१ मा चिनियाँ भिडियो सेयरिङ प्लेटफर्म टिकटक सबैभन्दा लोकप्रिय प्रविधि कम्पनी बनेको छ । अमेरिकी सर्च इञ्जिन गुगललाई पछि पार्दै टिकटक सबैभन्दा लोकप्रिय कम्पनी बनेको हो । गत वर्ष सन् २०२० मा टिकटक दोस्रो स्थानमा थियो । टिकटकले यसअघि नै अमेरिकी कम्पनीहरू फेसबुक, माइक्रोसफ्ट र एप्पललाई पछाडि पारिसकेको छ । क्लाउडफेयरले सार्वजनिक गरको रिपोर्टअनुसार टिकटकले आफूलाई छोटो अवधिमै विश्वकै सबैभन्दा लोकप्रिय प्रविधि कम्पनीमा उभ्याएको हो । योसँगै गुगल दोस्रो स्थानमा आइपुगेको छ । गुगलपछि फेसबुक, माइक्रोसफ्ट, एप्पल कम्पनीहरू क्रमश : तेस्रो, चौथो र पाँच स्थानमा छन् । यस्तै, ई–कमर्श कम्पनी अमेजन छैठौं र नेटफ्लिक्स सातौं स्थानमा छन् ।
Read More
तेलुगू फिल्ममा आँचल

तेलुगू फिल्ममा आँचल

अभिनेत्री आँचल शर्मा अब दक्षिण भारतीय (साउथ) फिल्ममा पनि देखिने भएकी छन । उनी तेलुगू फिल्म ‘हिटम्यान’ मा उनी देखिने भएकी हुन् । ‘हिटम्यान’ मा आफ्नो अभिनय रहेको आँचलले सामाजिक सञ्जालमार्फत बाहिर ल्याएकी हुन् । केही दिन अगाडि सो फिल्मको पोखरा र काठमाडौमा पनि १५ दिनसम्म छायाङ्कन भएको थियो । फिल्ममा आँचलको मुख्य भूमिका छ । फिल्ममा उनको अपोजिटमा नेपाली मुलका तेलुगू कलाकार विष्णु अधिकारी छन् । विष्णुले नै निर्देशन गरेको फिल्मको १० प्रतिशत मात्र छायाङ्कन बाँकी रहेको र त्यो भारतको हैदरावादमा हुनेछ । नेपाल र भारत दुवै देशमा रिलिज हुने बताइएको फिल्मको कथा नै नेपाल र भारतसँग जोडिएको छ…
Read More
नेटलिक्स? तपाईँ अब टीभीको स्क्रीन चाटेर ‘खानेकुराको स्वाद चाख्न सक्नुहुन्छ’

नेटलिक्स? तपाईँ अब टीभीको स्क्रीन चाटेर ‘खानेकुराको स्वाद चाख्न सक्नुहुन्छ’

जापानमा एक प्राध्यापकले निर्माण गरेको चाट्न मिल्ने खालको टीभी स्क्रीनको प्रोटोटाइपले खानेकुराको स्वाद दिन सक्ने विवरण समाचारसंस्था रोयटर्सले प्रकाशित गरेको छ। टेस्ट-द-टीभीको सङ्ज्ञा दिइएको उक्त उपकरणमा १० वटा बट्टाले स्क्रीनमाथि बिछ्याइने "स्वच्छ झिल्ली" मा स्वाद छर्किन्छन्। टीभी हेर्ने मानिसले त्यो झिल्ली चाटेर टीभीमा देखिएको कुराको स्वाद चाख्न सक्छन्। मेइजी विश्वविद्यालयका प्राध्यापक होमेई मियाशिताका अनुसार उनको आविष्कार प्रयोग गरेर पाकशास्त्री र मदिराको स्वाद जाँचकीलाई प्रशिक्षण दिन सकिन्छ। बजारमा ल्याउनेगरी उत्पादन गरिएमा उक्त टीभीको मूल्य ८७५ डलर (अर्थात् एक लाख नेपाली रुपैयाँभन्दा केही बढी) पर्न जाने उनको अनुमान छ। "घरमै बसेको बेला पनि मानिसहरूलाई बाहिरको संसारमा भएको कुनै रेस्टुराँमा खाएको अनुभव प्रदान…
Read More
सुकना गोल्ड कपको आयोजनबारे सभा

सुकना गोल्ड कपको आयोजनबारे सभा

सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको एक सभा बिहीवार संस्थाका अध्यक्ष अशोक प्रधानको अध्यक्षतामा सम्पन्न भयो संस्थाका सल्लाहकार राजेश लामाद्वारा सञ्चालित सभामा संस्थाका महासचिव सुरेन प्रधानले सबैलाई न्यानो स्वागत जनाउँदै सभाको विषय-वस्तबारे जानकारी दिए, जसमा संस्थाको भवनको छतमा होर्डिड्ग लगाउने र आउँदो साल सुकना गोल्ड कपको आयोजनबारे चर्चा अनि वर्तमान कार्यकारिणी समितिको तीन वर्षको मियाद समाप्त भएकोले यसलाई विघटन गरि नयाँ कार्यकारिणी समिति बनाउने मुद्दा सामेल थियो त्यसपछि संस्थाका सल्लाहकार नितिन छेत्रीले आफ्नो सम्बोधनमा सुकना गोल्ड कपको आयोजन जरूरी रहेको कारण हरेक स्थानमा फूटबल टुर्नामेण्टहरू आयोजना भइरहेको हुनाले हामीले पनि गर्ने पर्छ तर मुख्य समस्या फण्ड भएको बताए यसैकारण सर्वप्रथम फण्डको…
Read More
मेडिकलमा दलालहरूको रग्रगी बन्द गरिनेछ: गौतम देव

मेडिकलमा दलालहरूको रग्रगी बन्द गरिनेछ: गौतम देव

उत्तर बङ्गाल मेडिकल कलेज अनि अस्पतालमा दलालहरूको रग्रगीमाथि रोक लगाउन रोगी कल्याण समितिका चेयरम्यान गौतम देवले पहल गरेको छ । बिहीवार रोगी कल्याण समितिको बैठकमा उक्त विषयबारे तिनले मेडिकल कलेज कतृपक्षसित विस्तारित विचार विमर्श गरेको छ। यसबाहेक आजको बैठकमा अस्पतालको सुरक्षा व्यवस्था, चिकित्सा परिसेवा उन्नत गर्न सिनियर चिकितस्कलाई नियमित अस्पताल आउनुपर्ने साथै फोहोर मैलाबारे विशेष पहल गर्नुपर्छ भनेर गौतम देवले बताए। रोगी कल्याण समितिका चेयरम्यान गौतम देवले भने मेडिकलमा अब दलालहरूको रग्रगी चल्दैन। दलाल राज बन्द गर्न उत्तर बङ्गाल मेडिकल कलेज अनि अस्पताल वरिपरि सीसीटीभी क्यामेरा लगाइनेछ । मेडिकलका अधिकांश दलालहरू विरुद्ध अस्पतालमा आएका रोगीलाई नर्सिङ होम पुयाउने गरेको आरोप…
Read More
देशका कतिपय स्कूलहरूमा कोरोनाको आतंक

देशका कतिपय स्कूलहरूमा कोरोनाको आतंक

विद्यालयमा कोरोना भाइरसको आतंक फर्किएको छ। हिमाचलको बिलासपुरमा २३, पश्चिम बंगालको नादिया जिल्लामा २९, हरियाणाको अम्बालामा ४ र पञ्जाबको जालंधरमा २५ विद्यार्थीमा कोरोना संक्रमण देखिएको छ । यससँगै फेरि एकपटक ठूलो खतरा हुने सम्भावना देखिएको छ विद्यालयमा जाडो याम र परीक्षाको मौसम दुबैका कारण अभिभावकको चिन्ता पनि बढ्न थालेको छ । हिमाचल प्रदेशको बिलासपुर जिल्लाको भुलस्वैन गाउँमा बुधबार कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएपछि आतंकको वातावरण छ। यसैबीच बुधबार जिल्लाको देलाग विद्यालयका २३ बालबालिकामा कोरोना पोजेटिभ देखिएको छ। जानकारी अनुसार सरकारी उच्च माध्यमिक विद्यालय देलागमा बुधबार ५० बालबालिकाको कोरोना नमूना लिइएको थियो। जसमा २३ बालबालिकाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ…
Read More
जवाब दिनेछु: हरिश रावत

जवाब दिनेछु: हरिश रावत

उत्तराखण्ड कांग्रेसका वरिष्ठ नेता र राज्यका पूर्व मुख्यमन्त्री हरिश रावतको सिलसिलाबद्ध वीटबाट राजनीति तातेको छ। हरिश रावतले आज आफ्नो पार्टीका लागि थप समस्याको संकेत दिएका छन् आफ्नो ट्वीट स्पष्ट गर्नुको सट्टा उनले पत्रकारहरूको प्रश्नको जवाफमा भने, समय आएपछि बोल्नेछु। रावतको ट्विटलाई कांग्रेस नेतृत्वप्रतिको आक्रोशका रूपमा हेरिएको छ । आगामी वर्ष हुने उत्तराखण्ड विधानसभा चुनाउका लागि कांग्रेसको अनुहारका रूपमा देखिँदै आएका हरिश रावतले हिजो भनेका थिए, 'आफूलाई हात खुट्टा बाँधिएको जस्तो लाग्छ, आराम गर्ने समय आएको छ । साथै उनले भने, 'मलाई विश्वास छ, भगवान केदारनाथ ज्यूले यस अवस्थामा मलाई मार्गदर्शन गर्नुहुनेछ रावतको ट्विटपछि आज पत्रकारहरुले उनलाई प्रश्न सोधे । पत्रकारको…
Read More
मोदीको कार्यक्रमपछि रोइन् हेमा मालिनी

मोदीको कार्यक्रमपछि रोइन् हेमा मालिनी

बलिउड अभिनेत्री तथा मथुराबाट भाजपाकी सांसद हेमा मालिनी प्रयागराजमा प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यक्रमपछि रोइन्। परेड ग्राउण्डमा आयोजित मातृशक्ति कार्यक्रमबाट निस्कँदै गर्दा हेमा भीडको धक्का मुक्कीमा फसिन्। यसकारण हेमा यति तनाउमा भइन् कि उनको आँखाबाट आँसु नै आयो । यो देखेर सुरक्षामा खटेका पुलिस अधिकारीले मोर्चा सम्हाले र उनलाई त्यहाँबाट निकाले। यसैबीच अर्को एउटा नाटक पनि भयो । हेमा मालिनीलाई भेट्न जिद्दी गर्दै भाजपा एमएलसी सुरेन्द्र चौधरी पुलिससँग भिडे । वास्तवमा उनलाई पुलिसले हेमा मालिनीसम्म पुग्न रोकेका थिए । यसमाथि चौधरी भड्किएर भने, उनी हिरोइन नै त हुन्, भेट्न के समस्या छ ? अधिकारीले कसैलाई पनि भित्र जान अनुमति नभएको भन्दै…
Read More
ऋतिक रोशनसँग माउन्टेन ड्यूको नयाँ अभियान

ऋतिक रोशनसँग माउन्टेन ड्यूको नयाँ अभियान

माउन्टेन ड्यू यस वर्ष यसको डर के आगे जीत है अभियान मार्फत भारतका युवाहरूलाई सीमानाहरू धकेल्न र डर र आत्म-शङ्काबाट बाहिर जान प्रेरित गर्न तयार छ। बेभरेज ब्रान्डले बलिउड सुपरस्टार र ब्रान्ड एम्बेसेडर ऋतिक रोशनको विशेषता रहेको आफ्नो नयाँ पावर प्याक टिभिसी अनावरण गरेको छ। दुबईको एमारको बुर्ज खलिफा विश्वको सबैभन्दा अग्लो भवनमा फिल्मको छायांकन गरिएको छ । माउन्टेन ड्यू टिभिसी लाई ३६०-डिग्री अभियानको साथ टिभी, डिजिटल, आउटडोर, र सोशल मिडियामा विस्तार गरिनेछ। यो टिभिसी माउन्टेन ड्यूको विश्वासको पुनरावृत्ति हो कि कुनै पनि चुनौतीको सामना गर्दा त्यहाँ २ विकल्पहरू हुन्छ; या त डरको अघि झुकेर पछाडि फर्कनुहोस् वा डरलाई जितेर…
Read More
केएफसी डिसेम्बर फेस्ट

केएफसी डिसेम्बर फेस्ट

डिसेम्बरको साथमा चाडपर्वहरूको माहोल पनि आएको छ। तर यो डिसेम्बर केएफसीले चाडपर्वहरूमा अझ धेरै 'क्रिस्पिनेस' थपेको छ। यो हॉलिडे सिजन केएफसी को डिसेम्बर फेस्टले केएफसी फेवरेटहरूको प्रशस्तता प्रदान गर्दछ। केएफसी ग्राहकहरूले १६ डिसेम्बर देखि ४ जनवरी सम्म हट एण्ड क्रिस्पी चिकन र चिकन स्ट्रिपहरूमा ४ मा ४, ५ मा ५, वा ६ मा ६ वटा आकर्षक अफरहरू प्राप्त गर्न सक्नेछन्। केएफसीको डिसेम्बर फेस्टको साथमा ‘बाइ वन गेट वन फ्री’ प्राप्त गर्नका लागि एकै ठाउँमा जान सकिन्छ। यो निश्चित रूपमा 'द मोर, द क्रिस्पियर' हो जसमा ४ मा ४, ५ मा ५ र ६ मा ६ को आफर पनि छ। फेस्ट…
Read More