Business Bureau

1042 Posts
आईआईएमए भेन्चर्स र SAP ले उत्तरपूर्व विकास प्रयोगशाला सुरु गरे, ९० स्टार्टअप र सामाजिक उद्यमलाई गति दिन

आईआईएमए भेन्चर्स र SAP ले उत्तरपूर्व विकास प्रयोगशाला सुरु गरे, ९० स्टार्टअप र सामाजिक उद्यमलाई गति दिन

आईआईएमए भेन्चर्स र SAP को साझेदारीमा 'नर्थ ईस्ट ग्रोथ ल्याब' (NEGL) औपचारिक रूपमा सुरु गरिएको छ, जसको उद्देश्य भारतको उत्तरपूर्वका आठे राज्यहरू, असम, अरुणाचल प्रदेश, मणिपुर, मेघालय, मिजोरम, नागाल्याण्ड, त्रिपुरा, र सिक्किम, मा नवप्रवर्तन, उद्यम विकास, र समावेशी विकास प्रवर्द्धन गर्नु हो। यो पहल विश्व बैंकको समर्थनमा सञ्चालन गरिएको 'असम एग्रिविजनेस ग्रोथ ल्याब' (AAGL) को सफलतामा  आधारित छ र आगामी तीन वर्षमा ९० भन्दा बढी स्टार्टअप र सामाजिक उद्यमहरूलाई सहयोग पुर्याउने लक्ष्य राखिएको छ। कार्यक्रममा अनुदान र परिवर्तनीय ऋण जस्ता प्रेरक पूँजी, तालिम, विशेष सल्लाह, र बजार पहुँच प्रदान गरिनेछ ताकि उच्च सम्भावना भएका उद्यमहरू विकास गर्न सक्षम होउन। आईआईएमए…
Read More
रोयल स्ट्याग ब्यारल सेलेक्ट शर्ट्सद्वारा ‘फर द सेलेक्ट वन्स’ सार्वजनिक, राजकुमार राव र पत्रलेखासहितको नयाँ अभियान

रोयल स्ट्याग ब्यारल सेलेक्ट शर्ट्सद्वारा ‘फर द सेलेक्ट वन्स’ सार्वजनिक, राजकुमार राव र पत्रलेखासहितको नयाँ अभियान

भारतका उत्कृष्ट छोटा कथाहरूका लागि स्थापित तथा प्रशंसित प्लेटफर्म रोयल स्ट्याग ब्यारल सेलेक्ट शर्ट्सले आफ्नो नयाँ थीमयुक्त अभियान वर द सेलेक्ट वन्स सार्वजनिक गरेको छ। यसमा चर्चित कलाकार राजकुमार राव र पत्रलेखा जस्ता चर्चित कलाकारहरू प्रस्तुत छन्। एफसीबी नियोद्वारा परिकल्पना गरिएको यस अभियानले ती व्यक्तिहरूलाई श्रद्धाञ्जली अर्पण गर्दछ जसले आफ्नो सफलताको यात्रामा सधैँ सोचविचार गरेर निर्णय लिए अनि आफ्नो मूल्यमान्यता र आकाङ्क्षाहरूप्रति निष्ठावान रहेर परिष्करण र ज्ञानका लागि प्रयासरत रहे। ब्राण्डको सफलताको दर्शनमाथि आधारित यो अभियान चलचित्र सांस्कृतिक र कलात्मक प्रस्तुति हो। यसले रोयल स्ट्याग ब्यारल सेलेक्ट शर्ट्सको मौलिक, उद्देश्यपूर्ण अनि विशिष्ट भाष्यको प्रतिबद्धतालाई पुनः पुष्टि गर्दछ। विगत केही वर्षमा…
Read More
बजाज एलियाञ्जद्वारा सिक्किमवासीका लागि विशेष स्वास्थ्य बीमा ‘तपाईँकोलागि’ आरम्भ

बजाज एलियाञ्जद्वारा सिक्किमवासीका लागि विशेष स्वास्थ्य बीमा ‘तपाईँकोलागि’ आरम्भ

बजाज एलियाञ्ज जनरल इन्स्योरेन्सले सिक्किमवासीका लागि विशेष रूपमा तयार गरिएको स्वास्थ्य बीमा योजना ‘तपाईँकोलागि’ सार्वजनिक गरेको छ। यस योजनाले राज्यको विशिष्ट स्वास्थ्य सेवा परिदृश्य अनि उपचार खर्चलाई प्रतिविम्बित गर्ने क्षेत्र विशेष कभरेज प्रदान गर्दै स्वास्थ्य सेवामा पहुँचको खाड़ललाई पूरा गर्ने लक्ष्य राखेको छ। तपाईँकोलागि योजनामा अस्पतालमा भर्ना भई उपचार गराइएको खर्च, उन्नत प्रक्रियाहरू जस्तै रोबोटिक सर्जरी अनि स्टेम सेल थेरापी, अङ्ग दानकर्ताको खर्च र डे केयर उपचार आदि समावेश गरिएको छ। यो योजना व्यक्तिगत र फ्लोटर दुवै भेरियण्टमा उपलब्ध छ जसमा बीमाङ्क राशि रु. 5 लाखदेखि रु. 20 लाखसम्म विकल्पहरू पाइनेछ साथै जीवनभरि नवीकरण गर्न सकिने सुविधा पनि छ। गान्तोक…
Read More
वाहदाम® इण्डियाद्वारा चिया, जड़ीबुट्टी र मसला उत्पादक समुदायहरूका लागि आफ्नो प्रमुख छात्रवृत्ति कार्यक्रमको विस्तार

वाहदाम® इण्डियाद्वारा चिया, जड़ीबुट्टी र मसला उत्पादक समुदायहरूका लागि आफ्नो प्रमुख छात्रवृत्ति कार्यक्रमको विस्तार

उत्कृष्ट चिया, जड़ीबुट्टी र वनस्पतिहरूलाई विश्व बजारमा पुर्याीउँदै आएको भारतकै एक प्रमुख घरेलु कल्याणकारी ब्राण्ड वाहदाम® इण्डियाले आफ्नो प्रमुख सामाजिक पहल टीचमी®अन्तर्गत नन्दलाल र सविता देवी सारदा छात्रवृत्तिको 2025 एडिशन घोषणा गरेको छ। सन् 2018 मा आरम्भ गरिएको टीचमी® कार्यक्रम वाहदाम® को दीर्घकालीन सामाजिक प्रभाव कार्यक्रम हो जसले किसानका बालक-बालिकाहरूको शिक्षामा सहयोग पुर्या उँछ। यस पहलअन्तर्गत दुई मुख्य अवयवहरू छन्, प्रथम ग्रामीण भारतभरि डिजिटल लर्निङ सेण्टर (डीएलसी) स्थापना गर्नु अनि दोस्रो छात्रवृत्ति कार्यक्रममार्फत योग्य विद्यार्थीहरूलाई प्रत्यक्ष आर्थिक सहायता प्रदान गर्नु। सन् 2020 मा औपचारिक रूपले आरम्भ गरिएको छात्रवृत्ति खण्डलाई 2025 संस्करणमा थप विस्तार गरिएको छ। यस संस्करणमा (1) स्पार्क, (2)…
Read More
किङ्फिशर प्रिमियम प्याकेज्ड पेयजललेगऱ्यो अर्जेन्टिनी फुटबल संघबीच क्षेत्रीय प्रायोजन सम्झौताको घोषणा

किङ्फिशर प्रिमियम प्याकेज्ड पेयजललेगऱ्यो अर्जेन्टिनी फुटबल संघबीच क्षेत्रीय प्रायोजन सम्झौताको घोषणा

हेनकेन कम्पनीअन्तर्गत रहेकोयुनाइटेड ब्रेवरिज लिमिटेडकोकिङ्फिशर प्रिमियम प्याकेज्ड पेयजललेअर्जेन्टिनी फुटबल संघ (एएफए) सँगभारतका लागि क्षेत्रीय प्रायोजकको रूपमा साझेदारीको घोषणा गर्दा गर्व व्यक्त गरेको छ। यसको औपचारिक घोषणा अर्जेन्टिनाको ब्युनस आयर्सस्थित रिभर प्लेट स्टेडियममा आयोजित एक भव्य कार्यक्रममार्फत गरिएको थियो।युनाइटेड ब्रेवरिजको तर्फबाटकिङ्गफिशरका श्रेणी प्रमुख मोहित रैनाउपस्थित थिएभनेअर्जेन्टिनी फुटबल संघ (एएफए)तर्फबाटमुख्य वाणिज्य तथा बजार प्रबन्धकलिएन्ड्रो पिटरसनले साझेदारीको घोषणा गरे। यो सहकार्यले भारतभरि फुटबलप्रति गहिरो लगाव राख्ने क्षेत्रहरूजस्तै पश्चिम बङ्गाल, केरल, गोवा तथा सम्पूर्ण उत्तर–पूर्वी क्षेत्रहरूमा किङ्गफिशर ब्रान्डको उपस्थितिलाई विस्तार गर्ने लक्ष्य लिएको छ।यसले देशमा बढ्दो फुटबल प्रभावसँगको रणनीतिक मेलमिलाप दर्शाउँछ र किङ्गफिशर-को "एकताको भावना, उत्सव र खुशी" भन्ने ब्रान्ड दर्शनसँग पूर्ण रूपमा मेल…
Read More
नयाँ राइड-हेलिङ एप याङ्गोद्वारा काठमाडौँका चालकहरूलाई दैनिक 4000 रुपियाँसम्म कमाइको अवसर प्रदान

नयाँ राइड-हेलिङ एप याङ्गोद्वारा काठमाडौँका चालकहरूलाई दैनिक 4000 रुपियाँसम्म कमाइको अवसर प्रदान

नेपालको शहरी यातायात क्षेत्रमा राइड-हेलिङ प्लेटफर्महरूको बढ्दो प्रयोगले डिजिटल क्रान्तिको अनुभव गराइरहेको छ। पछिल्ला प्रवेशकर्ताहरूमध्ये याङ्गो राइडले चाँड़ै आफ्नो स्थान बनाएको छ जसले स्थानीय चालकहरूलाई दैनिक 4000 रुपियाँसम्म कमाउने अवसर प्रदान गर्दै अधिक लचकता र आर्थिक स्वतन्त्रता प्रदान गरेको छ। स्थानीय यातायात कम्पनीहरूसँग सहकार्य गर्ने यो एप प्रयोगकर्तामैत्री इण्टरफेस र आकर्षक दैनिक बोनसका कारण चालकहरूमा लोकप्रिय भएको छ। दोस्ती राइडका पूर्णकालिक चालक सञ्जिप राईले दैनिक 2500 देखि 3000 रुपियाँ कमाई भक्षइरहेको बताए र तिनले पूर्ण रूपमा याङ्गोमा स्थानान्तरण गरेका छन्। तिनी भन्छन्, “यदि यस्तै चलिरहे म लामो समयसम्म याङ्गोसँगै रहनेछु।” अर्का चालक किरण राईले पनि याङ्गोको प्रोत्साहन प्रणालीको प्रशंसा गरे।…
Read More
बङ्गाल टी-२० मार्फत क्रिकेटलाई समर्थन

बङ्गाल टी-२० मार्फत क्रिकेटलाई समर्थन

सेवाहरूबाट वञ्चित लघु तथा साना उद्यमहरूलाई सशक्त बनाउने कार्य गर्दै आएको बीएसई सूचीकृत एनबीएफसी मनीबक्स फाइनेन्स लिमिटेडले बङ्गाल प्रो टी २० लीग २०२५ मा टीम सोबिस्को स्म्याशर्स मालदासित प्रायोजकको रूपमा साझेदारी घोषणा गरेको छ। यस पहलले क्षेत्रीय क्रिकेटको बढदो लोकप्रियतालाई प्रवेश गरेर ग्रासरूट स्तरमा ब्राण्ड इक्विटी निर्माण गर्ने कम्पनीको रणनीतिक पहलको सङ्केत गर्दछ। प्रायोजकको रूपमा मनीबक्सले ११ जूनदेखि २८ जूनसम्म चल्ने लीग अवधि टोलीको किट अन्तर्गत दुवै खुट्टामा मुख्य ट्राउजर ब्राण्डिङको आनन्द लिनेछ। यस लीगमा ८ टोलीहरूबीच ३१ वटा म्याचहरू हुनेछन्। मनीबक्सका को-फाउण्डर मयुर मोदी अनुसार यस साझेदारीले क्रिकेट र उद्यमशीलताबीच परिश्रम, अनि आशाको साझा भावनालाई उजागर गर्दछ। बङ्गालमा प्रो…
Read More
सिलगढ़ीमा जीवन शैलीजन्य रोगको बढ्दो भारबीच मेदान्तद्वारा पेडियाट्रिक लिभर हेरचाहमा जागरूकताको विस्तार

सिलगढ़ीमा जीवन शैलीजन्य रोगको बढ्दो भारबीच मेदान्तद्वारा पेडियाट्रिक लिभर हेरचाहमा जागरूकताको विस्तार

भारतको प्रमुख निजी स्वास्थ्य सेवा प्रदायक मेदान्ता- द मेडिसिटीले सिलगढ़ीमा आयोजित एक जनचेतनामूलक सत्रमार्फत पेडियाट्रिक लिभर सम्बन्धी स्वास्थ्य सङ्कटको विषयतर्फ ध्यान आकर्षित गराएको छ। मेदान्ताको पेडियाट्रिक ग्यास्ट्रोएण्टेरोलोजी, हेपाटोलोजी तथा लिभर ट्रान्सप्लाण्टकी सिनियर डाइरेक्टर डा. नीलम मोहनको नेतृत्वमा सम्पन्न भएको सत्रमा बालक-बालिकामा तीव्र रूपले बढ़िरहेको जीवन शैलीजन्य कलेजो रोग, विशेष गरी पहिले एनएएफएलडी भनेर चिनिने एमएएसएलडी (मेटाबोलिक एसोशिएटेड स्टियाटोटिक लिभर डिजिज) को चुनौतीलाई सम्बोधन गरियो। कार्यक्रममा बोल्दै बीसी रोय राष्ट्रिय पुरस्कार प्रापक डा. नीलम मोहनले भनिन् – सिलगढ़ीमा पेडियाट्रिक लिभर रोगबारे चिकित्सक र अभिभावक दुवैमा जागरूकताको अहिले पनि कमी छ। यसको कारण विशेष गरेर बिलियरी एट्रेसिया जस्तो रोगमा धेरैजसो अवस्थामा ढिलो…
Read More
एमवे इण्डियाद्वारा न्युट्रिलाइट ट्रिपल प्रोटेक्ट सार्वजनिक गरेर वेलनेस सीमा विस्तार

एमवे इण्डियाद्वारा न्युट्रिलाइट ट्रिपल प्रोटेक्ट सार्वजनिक गरेर वेलनेस सीमा विस्तार

भारतमा सक्रिय स्वास्थ्य र रोग प्रतिरोधात्मक क्षमताप्रति बढ्दो चासोलाई ध्यानमा राख्दै एमवे इण्डियाले न्युट्रिलाइट ट्रिपल प्रोटेक्ट नामक नयाँ वनस्पतिमा आधारित डाइटरी सप्लिमेण्ट सार्वजनिक गरेको छ। यसले रोग प्रतिरोधात्मक क्षमता, त्वचाको स्वास्थ्य र पाचन सन्तुलनलाई सुदृढ़ बनाउने उद्देश्य राख्दछ। यस नयाँ उत्पादले एमवेको पोषण श्रेणीलाई थप बलियो बनाउँदै भारतभरि बढ्दो रूपमा स्वच्छ र प्राकृतिक वेलनेस समाधानतर्फको झुकाउलाई सम्बोधन गरेको छ। यस सूत्रमा वैज्ञानिक रूपले प्रमाणित तीन प्रमुख घटकहरू- एसरोला चेरी, हर्दी र लिकोराइसको। एसरोला चेरी, हर्दी र लिकोराइसको संयोजन गरिएको छ जुन सबै अङ्गीकृत जैविक फार्महरूबाट प्राप्त गरिन्छ। एण्टी अक्सिडेण्टले भरिपूर्ण यस सप्लिमेण्टले दैनिक आवश्यकताअनुसार 100% भिटामिन सी प्रदान गर्छ अनि…
Read More
केनरा रोबेको एसेट म्यानेजमेन्ट कम्पनीको ‘निवेश बस यात्रा’  पश्चिम बंगालका ५ प्रमुख शहरहरूमा सञ्चालन गर्ने योजना

केनरा रोबेको एसेट म्यानेजमेन्ट कम्पनीको ‘निवेश बस यात्रा’  पश्चिम बंगालका ५ प्रमुख शहरहरूमा सञ्चालन गर्ने योजना

भारतको दोस्रो सबैभन्दा पुरानो एसेट म्यानेजमेन्ट कम्पनी केनरा रोबेको एसेट म्यानेजमेन्ट कम्पनी लिमिटेड (“केनरा  रोबेको एएमसी”)- (केनरा रोबेको म्युचुअल फन्डको निवेश प्रबन्धक)  ले केनरा  रोबेकोको निवेशक शिक्षालाई थप सशक्त बनाउने उद्देश्य लिएर १६ जुनदेखि पश्चिम बङ्गालमा म्युचुअल फन्डसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले एक बस यात्रा शुरु गर्नेछ। यो बसले आफ्नो यात्रा राज्यको राजधानी कोलकाताबाट शुरू गर्नेछ। यसले हावड़ा, दुर्गापुर र आसनसोल हुँदै यात्रा गर्दै १९ दिनपछि सिलगढीमा आफ्नो यात्रा समाप्त गर्नेछ। "निवेशको दुनियाँमा ज्ञानजत्तिकै मूल्यवान् कुरा निकै कम हुन्छन्। जानकार निवेशकले केवल आफ्ना लागि राम्रो निर्णयहरू लिने मात्र होइन, समग्रमा एक सशक्त र जानकारीमूलक वित्तीय प्रणाली निर्माणमा पनि योगदान दिन्छन्।" “हाम्रो फन्ड हाउसमा,…
Read More