03
May
टोयोटा किर्लोस्कर मोटर (टीकेएम) ले आज आधिकारिक रूपमा बुकिङ र टोयोटा रुमियनको नयाँ ग्रेड जी-एटीको मूल्य को साथ-साथ ई-सीएनजी बुकिंग पुन: खोल्ने घोषणा गरेको छ। नयाँ लन्च गरिएको जी–एटी भेरियन्टले यसको बेजोड स्पेस र कम्फर्ट, उत्कृष्ट फ्युल इफिसियन्सी, स्टाइलिस र प्रिमियम एक्सटेरियर डिजाइनका साथ रुमियनको बजार स्वीकार्यतालाई अझ बढाउने अपेक्षा गरिएको छ । टीकेएमको यो नयाँ अफर १३,००,० रुपैयाँको आकर्षक एक्स–शोरुम मूल्यमा उपलब्ध हुनेछ र यसको डेलिभरी मे ५ देखि सुरु हुने अपेक्षा गरिएको छ । ग्राहकले रु ११,०००/- को बुकिङ शुल्कमा कुनै पनि आधिकारिक डिलरशिप वा अनलाइनबाट गाडी बुक गर्न सक्नेछन् । टोयोटा रुमियन जी–एटी भेरियन्टमा १.५ लिटर के…
