Business Bureau

1100 Posts
भारती एयरटेल र बजाज फाइनेन्सद्वारा रणनीतिक साझेदारीको घोषणा

भारती एयरटेल र बजाज फाइनेन्सद्वारा रणनीतिक साझेदारीको घोषणा

भारतका ठूला दूरसञ्चार सेवा प्रदायकमध्ये एक भारती एयरटेल र देशकै ठूलो निजी क्षेत्रको नन ब्याङ्किङ फाइनेन्सियस कम्पनी (एनबीएफसी) बजाज फाइनेन्सले वित्तीय सेवाहरूका लागि भारतकै सबैभन्दा ठूलो डिजिटल प्लेटफर्म निर्माण गर्न र अन्तिम सेवा वितरणलाई रूपान्तरण गर्न रणनीतिक साझेदारीको घोषणा गरेका छन्। यस अनौठो साझेदारीले एयरटेलका 375 मिलियन सक्रिय ग्राहकको आधार, 12+ लाखभन्दा अधिक दह्रो वितरण नेटवर्क अनि उता बजाज फाइनेन्सको 27 प्रकारका उत्पादहरू, 5,000+ वितरण हेफ्ट अनि 70,000 फिल्ड एजेण्टहरूलाई एकसाथ ल्याउनेछ। सुरुवातमा एयरटेलले एयरटेल थ्याङ्क्स एपमार्फत सहज र सुरक्षित ग्राहक अनुभवका लागि बजाज फाइनेन्सका खुद्रा वित्तीय उत्पादहरू उपलब्ध गर्नेछ र पछि यसको देशव्यापी स्टोरहरूको नेटवर्कमार्फत उपलब्ध गराउनेछ। भारती एयरटेलका…
Read More
मारुती सुजुकीद्वारा पहिलो बीईभी एसयूभीः ई भिटारा लञ्च

मारुती सुजुकीद्वारा पहिलो बीईभी एसयूभीः ई भिटारा लञ्च

भारत मोबिलिटी ग्लोबल एक्सपो 2025 मा मारुती सुजुकी इण्डिया लिमिटेड (एमएसआईएल) ले आफ्नो पहिलो ब्याट्री इलेक्ट्रिक भेहिकल (बीईभी) एसयूभी, ई भिटारा प्रस्तुत गरेको छ। नयाँ हार्टेक्ट-ई प्लेटफर्मद्वारा निर्मित ई-भिटाराले उच्च प्रदर्शन, एकपल्ट चार्ज गर्दा 500 किलोमिटरभन्दा अधिकको रेञ्ज साथै लेभल 2 एडीएएस जस्ता उन्नत सुरक्षा विशेषताहरू उपलब्ध गराउने वचनबद्धता दिँदछ। सुजुकी मोटर कर्पोरेशनका प्रेसिडेण्ट तोशिहिरो सुजुकीले समर्पित प्लेटफर्म र ग्राहक-केन्द्रित उत्पादहरूमार्फत बीईभीको आकर्षण बढ़ाउने कम्पनीको रणनीतिमाथि जोड़ दिए। एमएसआईएलका म्यानेजिङ डाइरेक्टर हिशाशी ताकेउचीले 'ई फर मी' इलेक्ट्रिक इको-सोलुसनहरूमाथि विशेष रूपमा जोड़ दिए जसमा स्मार्ट होम चार्जरहरू अनि शीर्ष 100 शहरहरूमा फास्ट-चार्जिङ नेटवर्क समावेश छन्। नेक्सा डिलरशिपमार्फत ई भिटारा उपलब्ध हुनेछ…
Read More
रोयल स्ट्याग बुमबक्स – द एक्सपेरिमेन्टल म्युजिक फेस्टिभल को तेस्रो संस्करण

रोयल स्ट्याग बुमबक्स – द एक्सपेरिमेन्टल म्युजिक फेस्टिभल को तेस्रो संस्करण

सीग्रामको रोयल स्ट्याग बुमबक्स आफ्नो तेस्रो संस्करणको लागि पुनरागमन गर्दछ, समकालीन हिप-हप बीट्सको साथ बलिउडको प्रतिष्ठित धुनहरू मिश्रण गरिएको छ। मिर्चीद्वारा निर्मित गरिएको यस सिजनलाई , इमर्सिभ म्युजिक फेस्टिभलले 14 जनवरी, 2025 मा मुम्बईमा एक विशेष मिडिया पूर्वावलोकनमा यसको आगामी लाइनअप प्रदर्शन गरेको थियो। यो अद्वितीय सांस्कृतिक फ्युजनले परम्परागत र आधुनिक भारतीय संगीतको प्रतिच्छेदनलाई पुनः परिभाषित गर्न जारी राख्छ, ब्रान्डको 'लिभिङ इट लार्ज' दर्शनलाई मूर्त रूप दिन्छ। महोत्सवले चार प्रमुख युवा केन्द्रहरू हैदराबाद, मुम्बई, गुरुग्राम र गुवाहटीको भ्रमण गर्नेछ जसमा हेडलाइन साङ्गीतिक कार्यहरू र अत्याधुनिक अन्तरक्रियात्मक अनुभवहरू हुनेछन्। अघिल्लो 2 संस्करणहरूले शहरहरूमा 1 लाख सहभागीहरू आकर्षित गरे र डिजिटल प्लेटफर्महरूमा…
Read More
स्कोडा काइल्याकको 5-स्टार भारत एनसीएपी सुरक्षा रेटिङ उपलब्धिसितै कम्प्याक्ट एसयूभी मापदण्ड पुनर्परिभाषित

स्कोडा काइल्याकको 5-स्टार भारत एनसीएपी सुरक्षा रेटिङ उपलब्धिसितै कम्प्याक्ट एसयूभी मापदण्ड पुनर्परिभाषित

स्कोडा अटो इण्डियाले यसको नयाँ सब-4एम एसयूभी काइल्याकले भारत एनसीएपी क्र्यास परीक्षणमा प्रतिष्ठित 5-स्टार सुरक्षा रेटिङ प्राप्त गर्न सफल भएको घोषणा गरेको छ। एडल्ट अकुपेण्ट प्रोटेक्शनमा 30.88 अङ्क अनि चाइल्ड अकुपेण्ट प्रोटेक्शनमा 45 अङ्क प्राप्त गरेर काइल्याक आफ्नो सेग्मेण्टको सबैभन्दा सुरक्षित वाहन बनेको छ। छवटा एयरब्याग र 25 भन्दा बढ़ी सक्रिय तथा निष्क्रिय सुरक्षा विशेषताहरूद्वारा सुसज्जित काइल्याकले यात्रीको सुरक्षालाई प्राथमिकता दिने स्कोडाको परम्परालाई प्रस्तुत गरेको छ। स्कोडा अटो इण्डियाका ब्राण्ड डाइरेक्टर पिटर जानेबाले भने, भारत एनसीएपीमा काइल्याकको उत्कृष्ट प्रदर्शनले भारतीय ग्राहकहरूका लागि विश्व स्तरीय सुरक्षा मापदण्ड उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई प्रतिविम्बित गर्दछ। यो उपलब्धि उत्कृष्ट इञ्जिनियरिङ अनि ग्राहकहरूको भलोमाथि केन्द्रित…
Read More
टीकेएमद्वारा मिजोरममा टेक्निकल एडुकेशन प्रोग्राम लञ्च

टीकेएमद्वारा मिजोरममा टेक्निकल एडुकेशन प्रोग्राम लञ्च

टोयोटा किर्लोस्कर मोटर (टीकेएम) ले मिजोरमको आइजलस्थित सरकारी औद्योगिक तालिम संस्थानमा आफ्नो 67औँ टोयोटा टेक्निकल एडुकेशन प्रोग्राम (टी-टीईपी) आरम्भ गरेको छ। यो पहल मिजोरम सरकार र जोत टोयोटाको सहकार्यमा आरम्भ गरिएको हो। यसमा आर्थिक रूपले विपन्न विद्यार्थीहरूको सहयोगमा नयाँ छात्रवृत्ति कार्यक्रम एसटीएआर (स्कोलरशिप प्रोग्राम फर टेक्निकल एडुकेशन एण्ड रिकग्निशन) समावेश गरिएको छ। यस कार्यक्रमले अटोमोबाइल प्रविधिहरूमा विशेष तालिम प्रदान गर्दछ। टीकेएमले पूर्वाधार, ई-लर्निङ सामग्री र उपकरणहरूमा 15 लाख रुपियाँभन्दा अधिक लगानी गरेको छ। योग्य विद्यार्थीहरूले वार्षिक 51,000 रुपियाँसम्म छात्रवृत्ति प्राप्त गर्न सक्नेछन्। 2006 मा स्थापना भएदेखि टी-टीईपीले 13,000 भन्दा अधिक विद्यार्थीहरूलाई तालिम प्रदान गरिसकेको छ जसमध्ये 70% भन्दा अधिक विद्यार्थीहरू…
Read More
सिम्बायोसिस इण्टरनेशनल डीम्ड विश्वविद्यालयमा प्रवेश परीक्षाका लागि आवेदन खुल्ला

सिम्बायोसिस इण्टरनेशनल डीम्ड विश्वविद्यालयमा प्रवेश परीक्षाका लागि आवेदन खुल्ला

सिम्बायोसिस इण्टरनेशनल (डीम्ड विश्वविद्यालय) (एसआईयू) ले 2025 को स्नातक कार्यक्रमहरूमा भर्नाका लागि सिम्बायोसिस एण्ट्रेन्स इक्जाम (एसईटी) र एसआईटी इञ्जीनियरिङ इण्ट्रेन्स इक्जाम (एसआईटीईईई) मार्फत आवेदन खोलिएको घोषणा गरेको छ। इच्छुक उम्मेदवारहरूले 12 अप्रेल 2025 सम्म आधिकारिक पोर्टलमार्फत आवेदन गर्न सक्नेछन्। इण्ट्रेन्स इक्जामहरू मई 5 अनि मई 11, 2025 मा निर्धारण गरिएको छ जसले उम्मेदवारहरूलाई आफ्नो उत्कृष्ट स्कोर प्राप्त गर्न दुईपटक प्रयास गर्ने अवसर प्रदान गर्नेछ। परिणामहरू 22 मई 2025 मा सार्वजनिक गरिनेछ। एसईटी-ले विभिन्न विषयहरूमा सामान्य योग्यता मूल्याङ्कन गर्छ भने एसआईटीईईई-ले इञ्जीनियरिङका लागि इच्छुक विद्यार्थीहरूका लागि भौतिक विज्ञान, रसायनशास्त्र अनि गणितमाथि केन्द्रित मूल्याङ्कन गर्छ। योग्यताको मापदण्डमा 10+2 परीक्षा कम्तीमा न्यूनतम प्रतिशतसहित…
Read More
एञ्जल वनद्वारा निवेशकहरूलाई ठग सामाजिक सञ्जाल समूहहरू अनि अनधिकृत लगानी योजनाहरूबारे सतर्कता जारी

एञ्जल वनद्वारा निवेशकहरूलाई ठग सामाजिक सञ्जाल समूहहरू अनि अनधिकृत लगानी योजनाहरूबारे सतर्कता जारी

फिनटेक क्षेत्रको एक प्रमुख कम्पनी एञ्जल वन लिमिटेडले एञ्जल वनको नामलाई दुरुपयोग गर्दै अनि यसको वरिष्ठ अधिकारीहरूको नक्कली गरिरहेका सामाजिक सञ्जाल समूहहरूको बढ्दो सङ्ख्याबारे निवेशकहरूलाई चेताउनी दिएको छ। कम्पनीले सामाजिक सन्देश आदानप्रदान गर्ने प्लेटफर्महरूमा एञ्जल वनसित सम्बन्धित झुटो दाबी गर्ने धेरै अनधिकृत समूहहरू बनाइएको पनि पाएको छ। यी ठग समूहहरू अवैध गतिविधिहरूमा संलग्न छन् त्यसमा सेबीमा पञ्जीकरण / अनुमतिबिना सुरक्षा सम्बन्धी सल्लाह वा सिफारिस प्रदान गर्नु पनि सामेल छ अनि त्यससितै सेबीको स्वीकृतिबिना सुरक्षा सम्बन्धी रिटर्न र प्रदर्शनको अनधिकृत दाबी गरिरहेको एञ्जल वनले पत्तो लगाएको छ। व्हाट्सएप र टेलिग्राम समूहहरूले अवैध रूपमा एञ्जल वन लिमिटेडको ब्राण्ड नाम र लोगो साथै…
Read More
भीआईद्वारा इनहेन्स्ड 4जी नेटवर्कसहित प्रयोगकर्ताहरूका लागि महा कुम्भ मेलाको प्रत्यक्ष प्रसारण

भीआईद्वारा इनहेन्स्ड 4जी नेटवर्कसहित प्रयोगकर्ताहरूका लागि महा कुम्भ मेलाको प्रत्यक्ष प्रसारण

भीआईले आफ्ना ग्राहकहरूलाई उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी सङ्गमबाट महा कुम्भ मेलाको आध्यात्मिक भव्यता प्रत्यक्ष रूपमा अनुभव गर्ने विशेष अवसर प्रदान गरिरहेको छ। यो कार्यक्रम 2025 को जनवरी 13 देखि फरवरी 26 सम्म सञ्चालन हुनेछ जसमा 40 करोड़भन्दा बढ़ी तीर्थयात्रीहरूको सहभागिता हुने अपेक्षा गरिएको छ। भीआईले सेमारूसित साझेदारीमा शाही स्नान, अखाड़ा जुलूस र गङ्गा आरती जस्ता प्रमुख कार्यक्रमहरूको प्रत्यक्ष प्रसारण भीआई मुभिजअनि टिभी एप अनि भीआई एपमा उपलब्ध गराउँदैछ। भीआईका ग्राहकहरूले मकर सङ्क्रान्ति (14 जनवरी), मौनी अमावस्या (29 जनवरी) र महा शिवरात्रि (26 फरवरी) जस्ता शाही स्नानका महत्त्वपूर्ण क्षणहरूको प्रत्यक्ष प्रसारणको आनन्द लिन सक्छन्। साथै लोक सङ्गीत, भक्तिपूर्ण गीतहरू र कार्यक्रमको…
Read More
पूर्वी भारतको पहिलो एआई-प्रेरित वायरलेस पेसमेकर प्रविधि प्रस्तुतिमा अग्रगामी मणिपाल अस्पताल उन्नत हृदय उपचार खोज्ने नेपालका रोगीहरूलाई आशाको किरण

पूर्वी भारतको पहिलो एआई-प्रेरित वायरलेस पेसमेकर प्रविधि प्रस्तुतिमा अग्रगामी मणिपाल अस्पताल उन्नत हृदय उपचार खोज्ने नेपालका रोगीहरूलाई आशाको किरण

मुटुको उपचारमा परिवर्तनकारी कोसेढुङ्गो गाड्दै भारतको सबैभन्दा ठूलो स्वास्थ्य सेवा नेटवर्कमध्ये एक मणिपाल अस्पतालले एआई-प्रेरित वायरलेस इञ्जेक्टेबल पेसमेकर सफलतापूर्वक स्थापित गरेको घोषणा गरेको छ। एबटद्वारा विकसित अवेयर लिडलेस पेसमेकर हालै मात्र भारतीय बजारमा प्रवेश गरेको हो। ढकुरियास्थित मणिपाल अस्पताल यो प्रक्रिया गर्ने पूर्वी भारतको पहिलो केन्द्र बनेको छ। यो जीवनदायी उपकरण 65 वर्षका रोगीको मुटुमा सफलतापूर्वक जड़ान गरिएको छ जसले गर्दा तिनीहरू यस क्षेत्रको भविष्यमुखी पेसमेकर प्राप्त गर्ने पहिलो संस्था बने। अमेरिका र युरोपमा पहिले नै प्रयोगमा रहेको यो अभिनव पेसमेकरले मुटुको धड़कन सम्बन्धी समस्याहरू व्यवस्थापन गर्न परम्परागत पेसमेकरहरूको तुलनामा भारतीय रोगीहरूलाई अधिक सुरक्षित र कम आक्रामक विकल्प प्रदान गर्दछ।…
Read More
युटीआई फ्लेक्सी क्याप फण्ड – व्यापारको स्थायित्वमाथि जोड़ दिने फ्लेक्सी-क्याप पोर्टफोलियो 1992 देखि सम्पत्ति निर्माण गर्दैछ

युटीआई फ्लेक्सी क्याप फण्ड – व्यापारको स्थायित्वमाथि जोड़ दिने फ्लेक्सी-क्याप पोर्टफोलियो 1992 देखि सम्पत्ति निर्माण गर्दैछ

यथार्थपरक वित्तीय लक्ष्य निर्धारण गर्नु कुनै पनि लगानीकर्ताका लागि सफल लगानीको पहिलो कदम हो। लगातार तपाईँलाई प्रतिफल दिने लगानीको विकल्प खोज्नु महत्त्वपूर्ण छ भने दीर्घ मियादमा राम्रो परिणाम हासिल गर्ने लक्ष्यमा त्यससित सम्बन्धित जोखिमलाई बुझ्न पनि आवश्यक छ। वित्तीय लक्ष्यहरू पूरा गर्न छोटो मियाददेखि दीर्घ मियादका म्युचुअल फण्ड विकल्पहरू रोज्न सकिन्छ जसमा विभिन्न सम्पत्ति वर्गहरूमाथि आधारित उत्पादहरूको विस्तृत दायरामा लगानी गर्न सकिन्छ। यहाँ एउटा म्युचुअल फण्ड उत्पाद वर्ग छ जसमा लगानीकर्ताहरूले दीर्घकालीन सम्पत्ति निर्माणका लक्ष्यहरू राखेर लगानी गर्न सक्छन्। फ्लेक्सी-क्याप फण्डहरू ओपन एण्डेड इक्विटी फण्डहरू हुन् जसले कुल सम्पत्तिको कम्तीमा 65% कम्पनीहरूको विभिन्न मार्केट क्यापिटलाइजेशन (जस्तै, लार्ज-क्याप, मिड-क्याप वा स्मल-क्याप)…
Read More