Business Bureau

1099 Posts
ताज चिया कुटीर रिसोर्ट एण्ड स्पा, दार्जिलिङ र गोरमेई प्रस्तुत गर्दछ

ताज चिया कुटीर रिसोर्ट एण्ड स्पा, दार्जिलिङ र गोरमेई प्रस्तुत गर्दछ

ताज चिया कुटीर रिसोर्ट एण्ड स्पा, दार्जिलिङले गोर्मेईसँगको सहकार्यमा आफ्नो नयाँ प्रस्तुति 'द माउन्टेन टेबल' तयार पारेको छ, जसले पूर्वी हिमालय क्षेत्रका विविध र प्रायः अनदेखा गरिएका परिकारहरूको जीवन्त प्रदर्शनी प्रस्तुत गर्दछ। द माउन्टेन टेबल पूर्वी हिमालय क्षेत्रका जीवन्त तर कम परिचित परिकारहरूको उत्सव हो, जसले कालेबुङ, सिक्किम, दार्जिलिङ, नेपालका केही भागहरू, चीन र भुटानका विविध खाद्य परम्पराहरूलाई समेट्दछ। "शेफ इशिता राई देवान र शेफ क्याथरिन लिमले पहाडका विविधतालाई थालीमा उतार्ने प्रयासस्वरूप स्थानीय सामग्रीहरू, परम्परागत किण्वन प्रविधिहरू, परम्परागत अन्नबालीहरू, वन्य सागसब्जीहरू र पुर्ख्यौली परिकारहरूलाई रोचक ढंगले एकत्रित गरेका छन्।  नेपाली, तिब्बती, लेप्चा, भोटिया र चिनियाँ समुदायहरूको संगम रहेको कालेबुङ-दार्जिलिङ र…
Read More
जीवन फिर्ता: नागाल्याण्डका ५७ वर्षीय बिरामी अमृता अस्पताल, फरीदाबादमा उच्च जोखिमयुक्त मुटु शल्यक्रियापछि पूर्णरूपमा निको

जीवन फिर्ता: नागाल्याण्डका ५७ वर्षीय बिरामी अमृता अस्पताल, फरीदाबादमा उच्च जोखिमयुक्त मुटु शल्यक्रियापछि पूर्णरूपमा निको

चिकित्सा साहस र समन्वयात्मक उपचारको एक प्रेरणादायी कथामा, नागाल्याण्डका ५७ वर्षीय श्री अकुमिन्बा अमृता अस्पताल, फरीदाबादमा जटिल ओपन हार्ट सर्जरी तथा उच्चस्तरीय पोस्ट-अपरेटिभ केयरपछि सफलतापूर्वक निको भएका छन्। श्री अकुमिन्बा टाइप २ मधुमेह, दीर्घकालीन उच्च रक्तचाप तथा डायलिसिसको आवश्यकता पर्ने गम्भीर मृगौला समस्याबाट पीडित थिए। उनलाई पहिले एक्यूट पल्मोनरी एडीमा भएको थियो र एक्यूट कोरोनरी सिन्ड्रोम (ACS) को निदान भइसकेको थियो, जसको लागि अन्यत्र गरिएको एन्जियोप्लास्टी प्रयास असफल भएको थियो। उनको अवस्था बिग्रँदै गएको र मुटुको कार्यक्षमता अत्यधिक कम भइसकेकोले उनी गम्भीर अवस्थामा अमृता अस्पतालमा रेफर भएका थिए। नेफ्रोलोजी विभागकी प्रमुख डा. उर्मिला आनन्दले मूल्याङ्कनपछि उनलाई कोरोनरी आर्टरी बाइपास सर्जरीको…
Read More
सामसङ ग्यालेक्सी इम्पावर्डद्वारा भूटानका शिक्षक समुदायका लागि इमर्सिभ कार्यक्रम आरम्भ

सामसङ ग्यालेक्सी इम्पावर्डद्वारा भूटानका शिक्षक समुदायका लागि इमर्सिभ कार्यक्रम आरम्भ

भारतको सबैभन्दा ठूलो उपभोक्ता इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले भूटानका दुर्गम क्षेत्रका उत्साही शिक्षकहरूलाई आफ्नो बृहत् समुदाय ‘ग्यालेक्सी इम्पावर्ड’ मा स्वागत जनाएको छ। समुदायद्वारा नेतृत्व गरिएको यो विशेष कार्यक्रम हो जसले शिक्षण, प्रशासन र नेतृत्वमा संलग्न व्यक्तिहरूलाई सशक्त बनाउँदै शिक्षाको रूपान्तरण गर्ने लक्ष्य लिएको छ।‘ग्यालेक्सी इम्पावर्ड’-ले शिक्षकहरूलाई भोलिको कक्षा शिक्षणका लागि तयार गर्न बारम्बार हुने भौतिक र अनलाइन सिकाइ कार्यक्रममा सहभागी गराउँछ। यो कार्यक्रम भारतमा दिसम्बर 2024 देखि आरम्भ भएको थियो। अब इमर्सिभ कार्यशाला र सहकार्यमा आधारित सिकाइमार्फत भूटानी शिक्षकहरू पनि प्रविधि र नवप्रवर्तनद्वारा शिक्षालाई पुनर्परिभाषित गर्ने अभियानमा सहभागी भएका छन्। सामसङले भूटानका दुर्गम र सेवाबाट वञ्चित क्षेत्रहरूमा कार्यरत शिक्षकहरूका लागि गुरुग्रामस्थित…
Read More
सामसुङ इन्डिया ‘सल्भ फर टुमारो २०२५’ प्रतियोगिता आरम्भ, एक करोडभन्दा अधिक अनुदान राशीसहितको प्रतिस्पर्धा

सामसुङ इन्डिया ‘सल्भ फर टुमारो २०२५’ प्रतियोगिता आरम्भ, एक करोडभन्दा अधिक अनुदान राशीसहितको प्रतिस्पर्धा

भारतको सबैभन्दा ठूलो उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्ड सामसुङले आफ्नो ‘सल्भ फर टुमारो’ पहलको चौथो संस्करण सार्वजनिक गरेको छ। यो विद्यार्थीहरूलाई प्रविधिको प्रयोगमार्फत समाजका जटिल र महत्वपूर्ण चुनौतीहरूको समाधान खोज्न उत्प्रेरित गर्ने उद्देश्य लिएको राष्ट्रव्यापी प्रतियोगिता हो। यो पहिचानले त्यस्ता समाधानहरूको महत्वलाई उजागर गर्दछ, जसले केवल प्रतियोगितामै उत्कृष्टता हासिल गर्ने मात्र होइन, त्यसभन्दा पृथक रूपमा व्यवसायिक रूपमा विस्तारयोग्य र दिगो परियोजनाका रूपमा रूपान्तरण हुन सक्छन्। यस्ता परियोजनाहरूले भारतभरिका समुदायहरूलाई रूपान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। छ महिनासम्म सञ्चालन हुने यस कार्यक्रमले १४ देखि २२ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई व्यक्तिगत रूपमा वा समूहमा प्रविधिसम्बन्धी आफ्ना विचारहरू पेश गर्न आमन्त्रित गर्दछ। ‘सल्भ…
Read More
जयन्त चौधरीद्वारा युवाहरूको कौशल विकास र रोजगार प्रबर्द्धनका लागि नर्थ इष्ट अप्रेण्टिशशिप पाइलट योजना आरम्भ

जयन्त चौधरीद्वारा युवाहरूको कौशल विकास र रोजगार प्रबर्द्धनका लागि नर्थ इष्ट अप्रेण्टिशशिप पाइलट योजना आरम्भ

युवाहरूलाई सशक्त बनाउने र समावेशी क्षेत्रीय विकासलाई प्रोत्साहन दिने महत्त्वपूर्ण कदम स्वरूप कौशल विकास तथा उद्यमशीलताका लागि स्वतन्त्र प्रभारी केन्द्रीय राज्यमन्त्री जयन्त चौधरी र मिजोरमका मुख्यमन्त्री लालदुहोमाले संयुक्त रूपमा नर्थ इष्ट अप्रेण्टिशशिप पाइलट योजनाको शुभारम्भ गरेका हुन्। प्रधानमन्त्रीको विकसित भारतको दृष्टिकोणसित मेल खाने गरी आरम्भ गरिएको यस योजनाले उत्तर पूर्व क्षेत्रका 26000 भन्दा अधिक युवाहरूलाई संरचित र तलबसहितको अप्रेण्टिशशिप अवसर प्रदान गर्ने लक्ष्य राखेको छ। लाभार्थीहरूले नेशनल अप्रेण्टिशशिप प्रोमोशन स्किम (एनएजीएस) अन्तर्गत पाउने नियमित भत्ताको अतिरिक्त एक वर्षका लागि मासिक रु. 1500 थप प्राप्त गर्नेछन्। योजनाको प्रचार–प्रसार र कार्यान्वयनका लागि रु. 4 करोड़सहित मोठ रु. 43.94 करोड़को बजेट आवण्टित गरिएको…
Read More
वी-द्वारा गर्मीको बिदामा अन्तर्राष्ट्रिय रोमिङ प्याकहरूमा दोब्बर डाटा र यात्रा सुविधाहरूको वृद्धि

वी-द्वारा गर्मीको बिदामा अन्तर्राष्ट्रिय रोमिङ प्याकहरूमा दोब्बर डाटा र यात्रा सुविधाहरूको वृद्धि

वीले व्यस्त गर्मी यात्री सिजनलाई ध्यानमा राख्दै आफ्नो इण्टरनेशनल रोमिङ (आईआर) पोस्टपेड योजनाहरूलाई थप आकर्षक बनाएको छ। यसमा ग्राहकहरूलाई दोब्बर डाटा, निःशुल्क इनकमिङ कलहरू अनि 145 भन्दा अधिक देशहरूमा ब्यागेज सुरक्षा सुविधा दिइनेछ। भारतमा शैक्षिक बिदाको समय बाहिरी देशहरूमा यात्रा बढ्दै गइरहेको छ, यी अपग्रेड गरिएका योजनाहरू 649 रुपियाँदेखि आरम्भ हुन्छन् अनि छोटो तथा लामो दिवै अवधिका यात्रीहरूका लागि उपयुक्त छन्।डाटा भत्ता दोब्बर पार्छ र असीमित आगमन कलहरू प्रदान गर्दै संशोधित आईआर प्याकहरूले महत्त्वपूर्ण मूल्य प्रदान गर्दछ। उदाहरणका लागि, 30 दिनको प्याकमा अब 12 जीबीको साटो 30 जीबी डाटा उपलब्ध हुनेछ। ग्राहकहरूले यी प्याकहरू वी एप अथवा वेबसाइटमार्फत 60 दिनअघि…
Read More
टोयोटा हाइलक्स ब्ल्याक एडिशनको टेस्ट ड्राइभ सिलगढ़ीमा आकर्षणको केन्द्र

टोयोटा हाइलक्स ब्ल्याक एडिशनको टेस्ट ड्राइभ सिलगढ़ीमा आकर्षणको केन्द्र

टोयोटा किर्लोस्कर मोटरले हालै सिलगढ़ीमा आफ्नो दमदार हाइलक्स ब्ल्याक एडिशनको विशेष टेस्ट ड्राइभ आयोजना गऱ्यो। यसमा यस वाहनको प्रिमियम अफ-रोड क्षमता र आकर्षक डिजाइन अपग्रेडहरू सम्भावित ग्राहक तथा अटोप्रेमीहरूसमक्ष प्रस्तुत गरियो।2.8 लिटरको फोर-सिलिण्डर टर्बो-डिजल इञ्जिनद्वारा सञ्चालित यसले 500 एनएम टर्क शक्ति उत्पादन गर्छ साथै 6-स्पिड अटोमेटिक ट्रान्समिशन र 4x4 ड्राइभट्रेनसहितको यस हाइलक्स ब्ल्याक एडिशनले चुनौतीपूर्ण भूभागमा पनि सहज प्रदर्शन देखाउँदै टेस्ट ड्राइभरहरूलाई प्रभावित पारेको छ। सुरक्षा सुविधाहरूमा 7 एसआरएस एअरब्याग, भेहिकल स्ट्याबिलिटी कण्ट्रोल (भीएससी), ट्र्याक्शन कण्ट्रोल (टीसी) र हिल असिस्ट कण्ट्रोलले सुरक्षित अनुभव सुनिश्चित गर्दछन् भने इलेक्ट्रोनिक डिफरेन्शियल लक र 700 मिमी वाटर वेडिङ क्षमता जस्ता विशेषताहरूले यसको अफ-रोड ताकत…
Read More
वी 100000 टावर विस्तारको उत्सव स्वरूप नयाँ अभियान सार्वजनिक

वी 100000 टावर विस्तारको उत्सव स्वरूप नयाँ अभियान सार्वजनिक

वोडाफोन आइडिया लिमिटेड (वी) ले आर्थिक वर्ष 2024-25 को पहिलो छ महीनामा 100000 भन्दा अधिक टावर थपेर आफ्नो नेटवर्क पूर्वाधार विकासलाई तीव्र बनाएको छ। यसले भारतको डिजिटल अर्थतन्त्रमा गरिएको सशक्त लगानीलाई प्रतिविम्बित गर्दछ। यस तीव्र विस्तारले उच्च गतिको कनेक्टिविटीप्रति बढ्दो मागलाई समर्थन गर्दछ। शहरी तथा अर्ध-शहरी क्षेत्रमा आर्थिक उत्पादकता र डिजिटल समावेशितालाई अगाड़ि बढ़ाउन यसो गर्न अति आवश्यक छ। वीआईको रणनीतिक विस्तारले 4जी र 5जी दुवै नेटवर्कमा सुधार ल्याएको छ। मुम्बई, चण्डीगढ़ र पटनामा 5जी सेवा आरम्भ भइसकेको छ भने दिल्ली र बेङ्गलोरमा शीघ्र आरम्भ गर्ने तयारी चलिरहेको छ। 900 एमएचजेड-देखि 2300 एमएचजेड-सम्म स्पेक्ट्रम ब्याण्डमा गरिएको अपग्रेडले अहिले 1.07 अरबभन्दा…
Read More
मेदान्ताले बलियो त्रैमासिक प्रदर्शनको रिपोर्ट साझा गर्दै 25 % (प्रति शेयर रुपियाँ 0.50) को आफ्नो पहिलो लाभांश घोषणा गरेको छ

मेदान्ताले बलियो त्रैमासिक प्रदर्शनको रिपोर्ट साझा गर्दै 25 % (प्रति शेयर रुपियाँ 0.50) को आफ्नो पहिलो लाभांश घोषणा गरेको छ

भारतको उत्तर र पूर्वी क्षेत्रहरू (गुड़गाउँ, लखनऊ, पटना, राँची र इन्दौर) मा सञ्चालित सबैभन्दा ठूलो निजी बहु-विशेषता तृतीयक हेरचाह प्रदायकहरूमध्ये एक ग्लोबल हेल्थ लिमिटेड (एनएसई: मेदान्ता, बीएसई: 543654) ले आज 31 मार्च, 2025 मा समाप्त हुने त्रैमासिक र पूर्ण वर्षका लागि आफ्नो लेखा परीक्षणको सम्मिलित वित्तीय परिणामहरू घोषणा गरेको छ। 31 मार्च, 2025 (आर्थिक वर्ष 2025) मा समाप्त वर्षको सम्मिलित हाइलाइटहरू- *             37714 मिलियन रुपियाँको सम्मिलित मोठ आम्दानी, वार्षिक रूपमा 12.6% ले वृद्धि भएको छ। यो वृद्धि मुख्यतया बिरामीको सङ्ख्यामा वृद्धिद्वारा सञ्चालित थियो। *             ईबीआईटीडीए 9562 मिलियन रुपियाँ थियो, वार्षिक रूपमा 9.4% ले वृद्धि भएको छ। आर्थिक वर्ष…
Read More
अमृता विश्व विद्यापीठमद्वारा सिक्किममा विपद प्रतिरोधात्मक क्षमताको सुदृढ़ीकरणका लागि एसएसडीएमएसित साझेदारी

अमृता विश्व विद्यापीठमद्वारा सिक्किममा विपद प्रतिरोधात्मक क्षमताको सुदृढ़ीकरणका लागि एसएसडीएमएसित साझेदारी

अमृता विश्व विद्यापीठमले पूर्वी हिमालय क्षेत्रमा विपद तयारीलाई सशक्त बनाउन सिक्किम स्टेट डिजाष्टर म्यानेजमेण्ट अथोरिटी (एसएसडीएमए) सित मेमोरेण्डम अफ अण्डरस्ट्याण्डिङ (एमओयू) मा हस्ताक्षर गरेको छ। यस साझेदारीले प्रारम्भिक चेताउनी प्रणाली, बहुभाषिक शैक्षिक उपकरणहरू र समुदाय स्तरको प्रतिरोधात्मक कार्यक्रमहरूलाई समर्थन गर्दछ। सन् 2013 देखि अमृताले चाँदमारी क्षेत्रमा पैह्रो जाँदा पूर्व चेताउनीका लागि 50 भन्दा बढ़ी सेन्सरहरू स्थापना गरेको छ र सिक्किममा 200+ सेन्सरयुक्त, आर्टिफिसियल इण्टेलिजेन्स (एआई) तथा इण्टरनेट अफ थिङ्स (आईओटी) मा आधारित निगरानी प्रणाली विकास गरेको छ।मिनिष्ट्री अफ अर्थ साइन्सेसको सह-वित्तमा सञ्चालित उक्त प्रणालीले वर्षा, भूकम्पीय गतिविधि, र माटोको आर्द्रता ट्र्याक गर्दछ। अमृताले स्थानीय भाषा प्रयोग गरेर विपद सम्बन्धी जनचेतना…
Read More