Business Bureau

1099 Posts
ह्यापीडेन्ट “चमकिंग गम: चम्का मुस्कान, जगमग जहाँन” ले यसको प्रख्यात कथानकमा नयाँ चलचित्रको अनुभव ल्याउँछ

ह्यापीडेन्ट “चमकिंग गम: चम्का मुस्कान, जगमग जहाँन” ले यसको प्रख्यात कथानकमा नयाँ चलचित्रको अनुभव ल्याउँछ

ह्यापिडेन्ट, भारतका सबैभन्दा प्रिय च्युइङ्ग गम ब्राण्डमध्ये एक, पर्फेट्टि भान मेल इंडिया बाट, एक आकर्षक नयाँ विज्ञापन फिल्म निकालिएको छ जुन रमाइलो तर उद्देश्यपूर्ण मोडमा छ। नयाँ अभियान “चम्किंग गम: चम्का मुस्कान, जगमग जहाँन ” ले ब्राण्डको प्रसिद्ध कथा-सुनाउने परंपरामा नयाँ, चलचित्रात्मक दृष्टिकोणको साथ पुनर्जीवित गर्दछ—चम्किलो मुस्कानको जादुलाई र यसले कल्पनालाई प्रेरित गर्ने शक्तिलाई मनाउँछ, दर्शकलाई दृश्यात्मक रूपमा समृद्ध कथा संसारमा तानेर पुनर्जीवित गर्दछ। यो अभियान म्याकक्यान वर्ल्डग्रुप इन्डियाका प्रसून जोशीद्वारा अवधारणा र लेखन गरिएको हो र प्रसिद्ध विज्ञापन फिल्म निर्देशक विनिल म्याथ्यूद्वारा निर्देशित हो। यस द्वारा शान्तनु मोइत्र संगीत निर्देशकको रूपमा फेरी सम्मुख मा उजागर भये। यो अभियान सोचपूर्ण…
Read More
टोयोटा किर्लोस्कर मोटरद्वारा फर्च्युनर र लिजेण्डर नियो ड्राइभ 48 भी भेरियण्टहरूको लञ्च

टोयोटा किर्लोस्कर मोटरद्वारा फर्च्युनर र लिजेण्डर नियो ड्राइभ 48 भी भेरियण्टहरूको लञ्च

टोयोटा किर्लोस्कर मोटर (टीकेएम) ले आज फर्च्युनर र लिजेण्डरलाई नयाँ नियो ड्राइभ अवतार अर्थात ग्रेडमा प्रस्तुत गरिएको घोषणा गरेको छ। उन्नत 48-भोल्ट सिस्टमले सुसज्जित यी नयाँ नियो ड्राइभ भेरियण्टहरूले इन्धन दक्षता, ड्राइभिङ प्रदर्शन र आराममा उल्लेखनीय सुधारसहित शहर तथा अफ-रोड दुवै अवस्थामा अझ परिष्कृत अनुभव प्रदान गर्छन्। सन् 2009 मा आरम्भ गरिएदेखि नै टोयोटा फर्च्युनरले प्रिमियम एसयूभी सेग्मेण्टमा उच्च मापदण्ड स्थापित गर्दै आइरहेको छ। यसको दमदार डिजाइन, शक्तिशाली प्रदर्शन र सबै प्रकारका बाटोमा चल्न सक्ने अतुलनीय क्षमताका लागि टोयोटा फर्च्युनर चर्चित छ। धेरै वर्षदेखि यस एसयूभीले शहरी साहसी यात्रीहरूदेखि लिएर हार्डकोर अफ-रोड प्रेमीहरूसम्म दह्रो र विश्वासिलो ग्राहकवर्ग बनाएको छ। यसको…
Read More
यस मनसून मौसममा स्मार्टर भेहिकल मेण्टेनेन्सलाई प्रोत्साहन दिँदै टाटा एआईजी

यस मनसून मौसममा स्मार्टर भेहिकल मेण्टेनेन्सलाई प्रोत्साहन दिँदै टाटा एआईजी

इण्डिया मिटियोरोलोजिकल डिपार्टमेण्ट (आईएमडी) ले उत्तरपूर्वी क्षेत्रमा अधिक मनसूनी वर्षाको पूर्वानुमान गरेसितै टाटा एआईजी जनरल इन्स्योरेन्सले गान्तोक र वरपरका क्षेत्रका वाहन मालिकहरूलाई मौसमी जोखिमहरूसित पूर्व सावधानी अपनाउन र व्यापक बीमा कभरेज सुरक्षित गर्न आग्रह गरेको छ। गत वर्षको गम्भीर बाढ़ीले धेरै वाहनहरूलाई क्षतिग्रस्त बनाएको थियो। त्यसले समयमै मेण्टेनेन्स अनि पर्याप्त सुरक्षाको आवश्यकतालाई जोड़ दिइएको छ। यो वर्ष पनि त्यस्तै अवस्थाको पूर्वानुमान गर्दै कम्पनीले आफ्ना मोटर बीमा पोलिसीहरूमा व्यापक मनसून-केन्द्रित विशेषताहरू प्रस्तुत गरेको छ। यसमा पानीको प्रवेशबाट इञ्जिन सुरक्षा, मूल्य ह्रास प्रतिपूर्ति अनि आपतकालीन सड़कमा सहयोग समावेश छ। टाटा एआईजीका योजनाहरूले विद्युतीय तरङ्ग क्षति, नो क्लेम बोनस (एनसीबी) सुरक्षित गर्न सानो…
Read More
टाटा एआईजी यस वर्ष मनसुनमा स्मार्ट वाहन हेरचाहलाई प्रोत्साहित गर्दछ वा

टाटा एआईजी यस वर्ष मनसुनमा स्मार्ट वाहन हेरचाहलाई प्रोत्साहित गर्दछ वा

सिलगढ़ी आगामी मनसुन यामको तयारी गर्दै गर्दा, भारत मौसम विभाग (आईएमडी) ले पूर्वोत्तर क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना व्यक्त गरेको छ। यस सन्दर्भमा, स्थानीय बासिन्दाहरूलाई गत वर्षको तीव्र बाढीको अनुभव र त्यसले ल्याएका चुनौतीहरूबारे सम्रण गराउँदै सचेत गराइँदैछ। बाढीको सम्भावना भएका क्षेत्रका सवारीसाधन मालिकहरूले पानीसम्बन्धी क्षतिको बढ्दो जोखिमको सामना गर्नुपर्ने हुन्छ, त्यसैले उनीहरूले आफ्नै सुरक्षाका साथै सवारीसाधनको क्षतिलाई कम गर्न आवश्यक सावधानीहरू अपनाउनु अत्यन्त महत्वपूर्ण हुन्छ। नियमित मरम्मती, टायरको उचित हेरचाह, वाइपरको सुचारु अवस्थार पानी जमेको सड़कहरूबाट टाढा रहनुले दुर्घटना वा सवारी बिग्रने सम्भावनालाई उल्लेखनीय रूपमा घटाउन सक्छ। त्यसका साथै, विश्वसनीय मोटर बीमा योजनाले अप्रत्याशित मौसमको अवस्थामा मानसिक सान्त्वना र सुरक्षा प्रदान…
Read More
नोभा आईभीएफ सिलगढ़ी द्वारा सुर्तीजन्य पदार्थ र बाँझोपनबीचको गम्भीर सम्बन्ध उजागर गर्न वाकाथन आयोजन

नोभा आईभीएफ सिलगढ़ी द्वारा सुर्तीजन्य पदार्थ र बाँझोपनबीचको गम्भीर सम्बन्ध उजागर गर्न वाकाथन आयोजन

विश्व धूम्रपानरहित दिवसको अवसरमा नोभा आईभीएफ फर्टिलिटी, सिलगढीले प्रजनन क्षमतामा सुर्तीजन्य पदार्थको हानिकारक प्रभावबारे जनचेतना फैलाउन शहरव्यापी वाकाथनको आयोजना गर्‍यो। यस कार्यक्रममा १०० भन्दा अधिक स्थानीय बासिन्दा, चिकित्सक तथा संस्थाका कर्मचारीहरूको सहभागिता रह्यो। कार्यक्रमको उदघाटन सिलगढी नगरपालिकाका मेयर श्री गौतम देब र प्रख्यात समाजसेवी श्री रविन्द्र जैनले संयुक्त रूपमा गरे। नोभा आईभीएफका चिकित्सकहरूका अनुसार उनीहरूले सामना गर्ने झण्डै ५०–६० प्रतिशत बाँझोपनका मामिलाहरू अत्यधिक सुर्ती सेवनसँग सम्बन्धित छन् र यो विशेष गरी नजिकका गाउँहरू र चिया बगान क्षेत्रमा बसोबास गर्ने पुरुषहरूमा विशेषरूपमा पाइन्छन्। चिन्ताजनक रूपले, पहाडी क्षेत्रका महिला र शहरी युवाहरूमा समेत चुरोट तथा हुक्का सेवनको प्रवृत्ति तीव्ररूपमा बढ्दै गएको देखिएको…
Read More
टोयोटा फर्च्युनर र लिजेण्डरको भारतमा 3 लाख बिक्रीको माइलखुट्टी उपलब्धि

टोयोटा फर्च्युनर र लिजेण्डरको भारतमा 3 लाख बिक्रीको माइलखुट्टी उपलब्धि

प्रिमियम एसयूभीको भारतीय बजारमा आफ्नो प्रभावशाली उपस्थितिलाई अझ दह्रो बनाउँदै टोयोटा किर्लोस्कर मोटर (टीकेएम) ले आज टोयोटा फर्च्युनर र लिजेण्डरको मोठ बिक्री 3 लाख युनिट पुगेको माइलखुट्टी उपलब्धिको घोषणा गरेको छ। यस उपलब्धिले यी प्रिमियम एसयूभीहरूको अतुलनीय लोकप्रियतालाई मात्र होइन टोयोटाको शक्तिशाली प्रदर्शन साथै भरपर्दो विश्वासनीयता प्रदान गर्ने प्रतिबद्धतालाई पनि प्रमाणित गरेको छ। 2009 मा डेब्यू भएदेखि नै टोयोटा फर्च्युनर एसयूभी सेगमेण्टमा एक मापदण्डको रूपमा स्थापित भएको छ। यसले कठोर मजबुतीसित परिष्कृत प्रदर्शनलाई सहज रूपमा संयोजन गरेको छ। 2.8 लिटरको शक्तिशाली डिजल इञ्जिनले 204 जीएस पावर अनि 500 एनएम टर्क उत्पन्न गर्ने फर्च्युनर मूलतः अफ-रोड क्षमताका लागि परिचित छ। यसले…
Read More
इण्टरप्राइज नेटवर्किङमा क्रान्तिकारी परिवर्तन ल्याउन वी बिजनेस र हेवलेट प्याकर्ड इण्टरप्राइजमाझ साझेदारी

इण्टरप्राइज नेटवर्किङमा क्रान्तिकारी परिवर्तन ल्याउन वी बिजनेस र हेवलेट प्याकर्ड इण्टरप्राइजमाझ साझेदारी

वोडाफोन आइडियाको इण्टरप्राइज शाखा वी बिजिनेसले भारतमा नेक्स्ट जेनेरेशन म्यानेज्ड सर्भिसहरू प्रदान गर्न र हेवलेट प्याकार्ड इण्टरप्राइज (एचपीई) सित रणनीतिक साझेदारीको घोषणा गरेको छ। यस सहकार्यमार्फत एडभान्स्ड म्यानेज्ड वायरलेस ल्यान, स्विचिङ र सुरक्षा समाधानहरू उपलब्ध गराउन एचपीई अरुबा नेटवर्किङका उत्पादहरू प्रयोग गरिनेछ अनि यो क्याम्पस, म्यानुफ्याक्चरिङ एकाइहरू, कर्पोरेट हेडक्वार्टर तथा क्षेत्रीय कार्यालयहरूजस्ता विविध व्यावसायिक वातावरणका लागि डिजाइन गरिएको छ।यस सम्झौताअन्तर्गत वी बिजिनेसले आफ्नो नेटवर्क अपरेशन्स सेण्टर (एनओसी)द्वारा सबै सेवाहरूको व्यवस्थापन र सहयोग गर्नेछ। एआईद्वारा समर्थित विश्लेषणको सहयोगमा यस सेवाले बुद्धिमानपूर्ण सञ्चालन अनि प्रयोगकर्ताको अनुभवलाई अझ उत्कृष्ट बनाउनेछ। यस साझेदारीले निजी डेटा सेण्टर समाधानहरू संयुक्त रूपमा विकास गर्ने लक्ष्य पनि राखेको…
Read More
मेडिका नर्थ बेंगाल क्लिनिकद्वारा विश्व आपतकालीन दिवसको अवसरमा बेसिक लाइफ सपोर्ट प्रशिक्षण सम्पन्न

मेडिका नर्थ बेंगाल क्लिनिकद्वारा विश्व आपतकालीन दिवसको अवसरमा बेसिक लाइफ सपोर्ट प्रशिक्षण सम्पन्न

विश्व आपतकालीन दिवसको अवसरमा, मेडिका नर्थ बेंगाल क्लिनिक (मणिपाल हस्पिटल्स नेटवर्कको एक हिस्सा) ले समुदायलाई जीवनरक्षक सीपमा सशक्त बनाउनको लागि बेसिक लाइफ सपोर्ट (BLS) प्रशिक्षण सत्रको आयोजना गर्‍यो। यो सत्र ब्राइट एकेडेमी, पञ्जाबीपारा, सिलिगुड़ीमा सम्पन्न भयो, जहाँ ४५ जना शिक्षक र अभिभावकहरूले सक्रिय सहभागिता जनाए र आपतकालीन परिस्थितिमा कसरी प्रभावकारी तरिकाले प्रतिक्रिया जनाउने भन्ने बारेमा प्रशिक्षण प्राप्त गरे। प्रशिक्षण मेडिका नर्थ बेंगाल क्लिनिकका क्रिटिकल केयर कन्सल्टेन्ट डा. समित पारूआ द्वारा सञ्चालित गरिएको थियो। उहाँले CPR (कार्डियोपल्मोनरी रेससिटेशन) र एयरवे अब्स्ट्रक्सन (श्वास नली बन्द) जस्ता महत्वपूर्ण जीवनरक्षक प्रविधिहरूको व्यवहारिक प्रदर्शन गर्नुभयो, विशेष गरी स्वास्थ्य संकटमा छिटो प्रतिक्रिया जनाउनु आवश्यक रहेकोमा जोड…
Read More
सामुदायिक स्वास्थ्य र कल्याणलाई सुदृढ़ पार्दै ग्लेनमार्क फार्मास्युटिकल्सद्वारा सिक्किममा स्वास्थ्य र कल्याण केन्द्रहरू (उप-स्वास्थ्य केन्द्रहरू) को स्तरोन्नति

सामुदायिक स्वास्थ्य र कल्याणलाई सुदृढ़ पार्दै ग्लेनमार्क फार्मास्युटिकल्सद्वारा सिक्किममा स्वास्थ्य र कल्याण केन्द्रहरू (उप-स्वास्थ्य केन्द्रहरू) को स्तरोन्नति

एक विश्वव्यापी अनुसन्धान-सञ्चालित औषधी कम्पनी ग्लेनमार्क फार्मास्युटिकल्सले आफ्नो सीएसआर शाखा ग्लेनमार्क फाउण्डेशनमार्फत सिक्किममा सामुदायिक स्वास्थ्य वृद्धि गर्ने आफ्नो प्रतिबद्धतालाई पुन: पुष्टि गरेको छ। कम्पनीले हालै मार्चक र तुम्लाबोङमा स्वास्थ्य र कल्याण केन्द्र (उप-स्वास्थ्य केन्द्रहरू) को स्तरोन्नतिलाई समर्थन गरेको छ जसले यस क्षेत्रमा स्वास्थ्य सेवा वितरणमा उल्लेखनीय सुधार ल्याएको छ। यो पहल ग्लेनमार्कको ‘स्वस्थ र सुखी संसारका लागि जीवनलाई समृद्ध बनाउने’ व्यापक सीएसआर दृष्टिकोणको एक हिस्सा हो। स्वास्थ्य र कल्याण केन्द्रलाई प्रदान गरिएको सहयोग सरकारको स्वच्छ भारत अभियानसित मिल्दोजुल्दो छ र कायाकल्प कार्यक्रमअन्तर्गत आवश्यक स्रोतहरू प्रदान गर्न केन्द्रित छ। यस सहकार्यले सार्वजनिक स्वास्थ्य सेवाहरू बढ़ाउने र स्थानीय समुदायहरूका लागि जीवनको समग्र…
Read More
वीद्वारा प्रति सदस्य केवल रु. 299 एड-अनसहित फ्यामिली प्लान अझ लचिलो

वीद्वारा प्रति सदस्य केवल रु. 299 एड-अनसहित फ्यामिली प्लान अझ लचिलो

भारतको प्रमुख टेलिकम अपरेटर वी-ले आफ्नो फ्यामिली पोस्टपेड प्लानमा नयाँ एड-अन सुविधा सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत ग्राहकले आफ्नो फ्यामिली प्लानमा अधिकतम आठजना सेकण्डेरी सदस्यहरूलाई केवल रु 299 प्रति सदस्य गरेर थप्न सक्नेछन्। यसले ग्राहकहरूलाई वी एपमार्फत आफ्नो जारी फ्यामिली प्लानमा सदस्य थप्ने सजिलो उपाय प्रदान गरेर सबै सदस्यहरूलाई उत्कृष्ट लाभहरूको आनन्द लिने अनुमति दिँदछ। वी-को नयाँ एड-अन सुविधाले प्लानमा सामेल प्रत्येक सदस्यलाई 40 जीबी उच्च गतिको मासिक डेटा उपलब्ध गराउँछ। रु 299 मा प्रत्येक सदस्य सामेल हुने यो सेवा बजारको सबैभन्दा प्रतिस्पर्धात्मक विकल्पहरूमध्ये एक हो जसले उत्कृष्ट मूल्य र सहजता दिन्छ। सिङ्गल बिलिङ, व्यक्तिगत डेटा वितरण र उल्लेखनीय खर्च…
Read More