Business Bureau

1097 Posts
टोयोटा इनोभा हाईक्रसले भारत एनसीएपी अन्तर्गत ५-तारे सुरक्षा रेटिङ प्राप्त गर्‍यो

टोयोटा इनोभा हाईक्रसले भारत एनसीएपी अन्तर्गत ५-तारे सुरक्षा रेटिङ प्राप्त गर्‍यो

सुरक्षा प्रतिको अटल प्रतिबद्धताको प्रमाणस्वरूप, टोयोटा किर्लोस्कर मोटर (टीकेएम) को अत्याधिक प्रशंसित इनोभा हाईक्रसले भारत न्यू कार एसेस्मेन्ट प्रोग्राम (भारत एनसीएपी) अन्तर्गत ५-तारे सुरक्षा रेटिङ प्राप्त गरेको छ। भारतकै सबैभन्दा व्यापक सवारी सुरक्षा मूल्याङ्कन ढाँचाअन्तर्गत प्रदान गरिएको यो रेटिङ टोयोटाको सुरक्षित र भरपर्दो मोबिलिटी समाधानप्रतिको निरन्तर प्रयासको महत्वपूर्ण उपलब्धि हो। वयस्क र बाल यात्री सुरक्षाका लागि दुवै श्रेणीमा ५-तारे सुरक्षा रेटिङ प्राप्त गरिएको हो। आजै नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा भारत सरकारका सडक यातायात तथा राजमार्ग मन्त्री माननीय श्री नितिन गडकरीले उक्त प्रमाणपत्र श्री विक्रम गुलाटी (कन्ट्री हेड तथा ईभीपी, कर्पोरेट अफेयर्स एण्ड गभर्नेन्स) र श्री सुदीप दलवी (सीसीओ, एसभीपी…
Read More
प्रतिदिन आफ्नो कर्तव्यमा समर्पित चिकित्सकहरूको सम्मानमा मेदान्ताले चिकित्सक दिवसको अवसरमा ‘अनरिङ द ओथ’ (प्रतिज्ञाको सम्मान) शीर्षक चलचित्र सार्वजनिक गर्‍यो

प्रतिदिन आफ्नो कर्तव्यमा समर्पित चिकित्सकहरूको सम्मानमा मेदान्ताले चिकित्सक दिवसको अवसरमा ‘अनरिङ द ओथ’ (प्रतिज्ञाको सम्मान) शीर्षक चलचित्र सार्वजनिक गर्‍यो

राष्ट्रिय चिकित्सक दिवस २०२५ को अवसरमा भारतको प्रमुख सुपर-स्पेसियालिटी अस्पतालहरूमध्ये एक, तथा लगातार ६ वर्षदेखिन्यूज विकद्वारा भारतको उत्कृष्ट निजी अस्पतालको रूपमा मान्यता प्राप्तमेदान्ता- द मेडिसिटिले ‘प्रतिज्ञाको सम्मान’ शीर्षकको एक नयाँ भावनात्मक चलचित्र सार्वजनिक गरेको छ।यो चलचित्र प्रत्येक चिकित्सकले लिने-र हरेक दिन जिउने- पवित्र प्रतिज्ञाप्रति एक श्रद्धाञ्जली हो। यसले चिकित्सकीय प्रतिज्ञालाई केवल औपचारिकताका रूपमा होइनतर हरेक उपचार र सेवा कार्यमा मार्गदर्शक शक्तिको रूपमा आत्मसात् गर्ने चिकित्सकहरूको अटल समर्पणलाई सम्मान जनाउँदछ। यस चलचित्रमार्फत मेदान्ताले भारत रत्न डा. बी. सी. रोयलाई स्मरण गर्दछ। डा. रोय ती दूरदर्शी नेता थिए  जसले भारतीय चिकित्सक संघ (आईएमए) र मेडिकल काउन्सिल अफ इन्डिया (एमसीआई) स्थापित गरे। उनको…
Read More
गिनीज वर्ल्ड रेकर्ड कायम गरी इतिहास रचेपछि, सेभ अर्थ मिशनले भारतको अहमदाबादमा आफ्नो भविष्यको भव्य विश्वव्यापी दृष्टिकोण (ग्राण्ड ग्लोबल भिजन) सार्वजनिक गर्ने घोषणा गरेको छ

गिनीज वर्ल्ड रेकर्ड कायम गरी इतिहास रचेपछि, सेभ अर्थ मिशनले भारतको अहमदाबादमा आफ्नो भविष्यको भव्य विश्वव्यापी दृष्टिकोण (ग्राण्ड ग्लोबल भिजन) सार्वजनिक गर्ने घोषणा गरेको छ

"एक पेड़ माँ के नाम" अभियान अन्तर्गत केवल १ घण्टामा ५००,००० भन्दा अधिक बिरूवा रोपेर ऐतिहासिक सफलता हासिल गरेपछि सेभ अर्थ मिशनले विश्वको ध्यान खिच्दै जलवायु चेतनाको नयाँ लहर शुरू गरेको छ। गिनीज वर्ल्ड रेकर्ड तोड्ने यस अभियानमा भारतभरिबाट व्यापक सहभागिता देखिएको थियो। यो अभियान अन्तर्राष्ट्रिय रूपमा उत्सवको रूपमा पालन गरियो र फोर्ब्स, फक्स, बिजनेस इनसाइडर लगायतका प्रतिष्ठित मिडिया संस्थाहरूमा समेत प्रकाशित हुन साथै यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टेलिभिजन च्यानलहरूले प्रमुख समाचारको रूपमा प्रस्तुत गरेका थिए। अब, सेभ अर्थ मिशन विश्वव्यापी बनिरहेछ।  संस्थाले हालै आफ्नो अहिलेसम्मकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय कार्यक्रम  'सेभ अर्थ मिसन ग्लोबल भिजन अनभेलिङ'- को आधिकारिक घोषणा गरेको…
Read More
टोयोटा किर्लोस्कर मोटर अनि ओहमियमबीच भारतमा स्केलेबल हाइड्रोजन-आधारित ऊर्जा समाधानको प्रवर्द्धनका लागि मेमोरेण्डम अफ अण्डरस्ट्याण्डिङ आदानप्रदान

टोयोटा किर्लोस्कर मोटर अनि ओहमियमबीच भारतमा स्केलेबल हाइड्रोजन-आधारित ऊर्जा समाधानको प्रवर्द्धनका लागि मेमोरेण्डम अफ अण्डरस्ट्याण्डिङ आदानप्रदान

कार्बन न्युट्रालिटी अनि स्वच्छ ऊर्जा नवप्रवर्तनप्रति आफ्नो प्रतिबद्धतालाई सुदृढ़ पार्दै टोयोटा किर्लोस्कर मोटर (टीकेएम) ले आज भारतमा हरित हाइड्रोजन-आधारित एकीकृत पावर समाधानहरू सह-विकास गर्न बेङ्गलुरु-आधारित एक अग्रणी पीईएम हाइड्रोजन प्रविधि प्रदायक ओहमियम इण्टरनेशनलसित मेमोरेण्डम अफ अण्डरस्ट्याण्डिङ (एमओयू) आदानप्रदान गरेको छ। यस रणनीतिक पहलले इन्धन सेल प्रविधिमा टोयोटाको अग्रणी भूमिकालाई उजागर गर्छ साथै हरित हाइड्रोजनलाई भविष्यको स्वच्छ इन्धनको रूपमा प्रवर्द्धन गर्दछ। यसले गतिशीलता र स्थिर प्रयोगका लागि सशक्त हाइड्रोजन अर्थतन्त्र निर्माण गर्ने टोयोटाको सतत प्रयासलाई समेत दर्शाउँछ।भारतले सन् 2047 सम्म ऊर्जा आत्मनिर्भरता र सन् 2070 सम्म शुद्ध शून्य उत्सर्जन प्राप्त गर्ने महत्वाकाङ्क्षी लक्ष्य तय गरेको छ। ती लक्ष्यहरू प्राप्त गर्न सम्पूर्ण…
Read More
वीद्वारा नेटफ्लिक्ससित मिलेर उद्योगमै पहिलो डेटा सुविधासहित रु 871 को नयाँ म्याक्स फ्यामिली पोष्टपेड प्लान सार्वजनिक

वीद्वारा नेटफ्लिक्ससित मिलेर उद्योगमै पहिलो डेटा सुविधासहित रु 871 को नयाँ म्याक्स फ्यामिली पोष्टपेड प्लान सार्वजनिक

भारतका प्रमुख टेलिकम सेवा प्रदायकहरूमध्ये एक वीले रु 871 मा नयाँ वी म्याक्स फ्यामिली पोष्टपेड प्लान सार्वजनिक गरेको छ। अद्वितीय मूल्य र मनोरञ्जन दिने गरी डिजाइन गरिएको यस योजनामा 120 जीबी डेटा कोटा, नेटफ्लिक्स ब्यासिक सदस्यता अनि थप 18 वटा ओटीटी प्लेटफर्महरूमा पहुँच प्रदान गरिनेछ। यस योजनामा दुई सदस्यका लागि कनेक्शन समावेश गरिएको छ- प्रमुख प्रयोगकर्तालाई 70 जीबी, दोस्रो सदस्यलाई 40 जीबी अनि 10 जीबी साझा डेटा उफलब्ध गराइनेछ जसले यसलाई यस सेगमेण्टमा परिवार केन्द्रित सबैभन्दा व्यापक विकल्प बनाउँछ। अन्य सुविधाहरूमा रातभरि अनलिमिटेड डेटा (राति 12 बजीदेखि बिहान 6 बजीसम्म), 400 जीबीसम्म डेटा रोलओभर (प्रत्येक प्रयोगकर्तालाई 200 जीबी) अनि मुम्बई,…
Read More
आईआईएमए भेन्चर्स र SAP ले उत्तरपूर्व विकास प्रयोगशाला सुरु गरे, ९० स्टार्टअप र सामाजिक उद्यमलाई गति दिन

आईआईएमए भेन्चर्स र SAP ले उत्तरपूर्व विकास प्रयोगशाला सुरु गरे, ९० स्टार्टअप र सामाजिक उद्यमलाई गति दिन

आईआईएमए भेन्चर्स र SAP को साझेदारीमा 'नर्थ ईस्ट ग्रोथ ल्याब' (NEGL) औपचारिक रूपमा सुरु गरिएको छ, जसको उद्देश्य भारतको उत्तरपूर्वका आठे राज्यहरू, असम, अरुणाचल प्रदेश, मणिपुर, मेघालय, मिजोरम, नागाल्याण्ड, त्रिपुरा, र सिक्किम, मा नवप्रवर्तन, उद्यम विकास, र समावेशी विकास प्रवर्द्धन गर्नु हो। यो पहल विश्व बैंकको समर्थनमा सञ्चालन गरिएको 'असम एग्रिविजनेस ग्रोथ ल्याब' (AAGL) को सफलतामा  आधारित छ र आगामी तीन वर्षमा ९० भन्दा बढी स्टार्टअप र सामाजिक उद्यमहरूलाई सहयोग पुर्याउने लक्ष्य राखिएको छ। कार्यक्रममा अनुदान र परिवर्तनीय ऋण जस्ता प्रेरक पूँजी, तालिम, विशेष सल्लाह, र बजार पहुँच प्रदान गरिनेछ ताकि उच्च सम्भावना भएका उद्यमहरू विकास गर्न सक्षम होउन। आईआईएमए…
Read More
रोयल स्ट्याग ब्यारल सेलेक्ट शर्ट्सद्वारा ‘फर द सेलेक्ट वन्स’ सार्वजनिक, राजकुमार राव र पत्रलेखासहितको नयाँ अभियान

रोयल स्ट्याग ब्यारल सेलेक्ट शर्ट्सद्वारा ‘फर द सेलेक्ट वन्स’ सार्वजनिक, राजकुमार राव र पत्रलेखासहितको नयाँ अभियान

भारतका उत्कृष्ट छोटा कथाहरूका लागि स्थापित तथा प्रशंसित प्लेटफर्म रोयल स्ट्याग ब्यारल सेलेक्ट शर्ट्सले आफ्नो नयाँ थीमयुक्त अभियान वर द सेलेक्ट वन्स सार्वजनिक गरेको छ। यसमा चर्चित कलाकार राजकुमार राव र पत्रलेखा जस्ता चर्चित कलाकारहरू प्रस्तुत छन्। एफसीबी नियोद्वारा परिकल्पना गरिएको यस अभियानले ती व्यक्तिहरूलाई श्रद्धाञ्जली अर्पण गर्दछ जसले आफ्नो सफलताको यात्रामा सधैँ सोचविचार गरेर निर्णय लिए अनि आफ्नो मूल्यमान्यता र आकाङ्क्षाहरूप्रति निष्ठावान रहेर परिष्करण र ज्ञानका लागि प्रयासरत रहे। ब्राण्डको सफलताको दर्शनमाथि आधारित यो अभियान चलचित्र सांस्कृतिक र कलात्मक प्रस्तुति हो। यसले रोयल स्ट्याग ब्यारल सेलेक्ट शर्ट्सको मौलिक, उद्देश्यपूर्ण अनि विशिष्ट भाष्यको प्रतिबद्धतालाई पुनः पुष्टि गर्दछ। विगत केही वर्षमा…
Read More
बजाज एलियाञ्जद्वारा सिक्किमवासीका लागि विशेष स्वास्थ्य बीमा ‘तपाईँकोलागि’ आरम्भ

बजाज एलियाञ्जद्वारा सिक्किमवासीका लागि विशेष स्वास्थ्य बीमा ‘तपाईँकोलागि’ आरम्भ

बजाज एलियाञ्ज जनरल इन्स्योरेन्सले सिक्किमवासीका लागि विशेष रूपमा तयार गरिएको स्वास्थ्य बीमा योजना ‘तपाईँकोलागि’ सार्वजनिक गरेको छ। यस योजनाले राज्यको विशिष्ट स्वास्थ्य सेवा परिदृश्य अनि उपचार खर्चलाई प्रतिविम्बित गर्ने क्षेत्र विशेष कभरेज प्रदान गर्दै स्वास्थ्य सेवामा पहुँचको खाड़ललाई पूरा गर्ने लक्ष्य राखेको छ। तपाईँकोलागि योजनामा अस्पतालमा भर्ना भई उपचार गराइएको खर्च, उन्नत प्रक्रियाहरू जस्तै रोबोटिक सर्जरी अनि स्टेम सेल थेरापी, अङ्ग दानकर्ताको खर्च र डे केयर उपचार आदि समावेश गरिएको छ। यो योजना व्यक्तिगत र फ्लोटर दुवै भेरियण्टमा उपलब्ध छ जसमा बीमाङ्क राशि रु. 5 लाखदेखि रु. 20 लाखसम्म विकल्पहरू पाइनेछ साथै जीवनभरि नवीकरण गर्न सकिने सुविधा पनि छ। गान्तोक…
Read More
वाहदाम® इण्डियाद्वारा चिया, जड़ीबुट्टी र मसला उत्पादक समुदायहरूका लागि आफ्नो प्रमुख छात्रवृत्ति कार्यक्रमको विस्तार

वाहदाम® इण्डियाद्वारा चिया, जड़ीबुट्टी र मसला उत्पादक समुदायहरूका लागि आफ्नो प्रमुख छात्रवृत्ति कार्यक्रमको विस्तार

उत्कृष्ट चिया, जड़ीबुट्टी र वनस्पतिहरूलाई विश्व बजारमा पुर्याीउँदै आएको भारतकै एक प्रमुख घरेलु कल्याणकारी ब्राण्ड वाहदाम® इण्डियाले आफ्नो प्रमुख सामाजिक पहल टीचमी®अन्तर्गत नन्दलाल र सविता देवी सारदा छात्रवृत्तिको 2025 एडिशन घोषणा गरेको छ। सन् 2018 मा आरम्भ गरिएको टीचमी® कार्यक्रम वाहदाम® को दीर्घकालीन सामाजिक प्रभाव कार्यक्रम हो जसले किसानका बालक-बालिकाहरूको शिक्षामा सहयोग पुर्या उँछ। यस पहलअन्तर्गत दुई मुख्य अवयवहरू छन्, प्रथम ग्रामीण भारतभरि डिजिटल लर्निङ सेण्टर (डीएलसी) स्थापना गर्नु अनि दोस्रो छात्रवृत्ति कार्यक्रममार्फत योग्य विद्यार्थीहरूलाई प्रत्यक्ष आर्थिक सहायता प्रदान गर्नु। सन् 2020 मा औपचारिक रूपले आरम्भ गरिएको छात्रवृत्ति खण्डलाई 2025 संस्करणमा थप विस्तार गरिएको छ। यस संस्करणमा (1) स्पार्क, (2)…
Read More
किङ्फिशर प्रिमियम प्याकेज्ड पेयजललेगऱ्यो अर्जेन्टिनी फुटबल संघबीच क्षेत्रीय प्रायोजन सम्झौताको घोषणा

किङ्फिशर प्रिमियम प्याकेज्ड पेयजललेगऱ्यो अर्जेन्टिनी फुटबल संघबीच क्षेत्रीय प्रायोजन सम्झौताको घोषणा

हेनकेन कम्पनीअन्तर्गत रहेकोयुनाइटेड ब्रेवरिज लिमिटेडकोकिङ्फिशर प्रिमियम प्याकेज्ड पेयजललेअर्जेन्टिनी फुटबल संघ (एएफए) सँगभारतका लागि क्षेत्रीय प्रायोजकको रूपमा साझेदारीको घोषणा गर्दा गर्व व्यक्त गरेको छ। यसको औपचारिक घोषणा अर्जेन्टिनाको ब्युनस आयर्सस्थित रिभर प्लेट स्टेडियममा आयोजित एक भव्य कार्यक्रममार्फत गरिएको थियो।युनाइटेड ब्रेवरिजको तर्फबाटकिङ्गफिशरका श्रेणी प्रमुख मोहित रैनाउपस्थित थिएभनेअर्जेन्टिनी फुटबल संघ (एएफए)तर्फबाटमुख्य वाणिज्य तथा बजार प्रबन्धकलिएन्ड्रो पिटरसनले साझेदारीको घोषणा गरे। यो सहकार्यले भारतभरि फुटबलप्रति गहिरो लगाव राख्ने क्षेत्रहरूजस्तै पश्चिम बङ्गाल, केरल, गोवा तथा सम्पूर्ण उत्तर–पूर्वी क्षेत्रहरूमा किङ्गफिशर ब्रान्डको उपस्थितिलाई विस्तार गर्ने लक्ष्य लिएको छ।यसले देशमा बढ्दो फुटबल प्रभावसँगको रणनीतिक मेलमिलाप दर्शाउँछ र किङ्गफिशर-को "एकताको भावना, उत्सव र खुशी" भन्ने ब्रान्ड दर्शनसँग पूर्ण रूपमा मेल…
Read More