08
Aug
वोडाफोन आइडिया (वी) ले आफ्नो रेडएक्स फ्यामिली प्लान सार्वजनिक गरेको छ। भारतको प्रिमियम पोस्टपेड बजारमा ठूलो हिस्सा ओगट्ने यसको उद्देश्य हो। दुई सदस्यका लागि मासिक रु. 1601 मा उपलब्ध यो योजना देशकै पहिलो यस्तो योजना हो जसले साँचो अर्थमा सबै परिवारका सदस्यहरू मुख्य होस् वा सहायकलाई सीमाहीन फोरजी/फाइभजी डाटा र बराबरी अन्तर्राष्ट्रिय रोमिङ सुविधा प्रदान गर्छ।यस योजनामा नेटफ्लिक्स, अमेजन प्राइम, सोनीलिभ अनि जियोसिनेमा जस्ता ठूल्ठूला ओटीटी सेवा प्रदायकहरूमा पहुँचसमेत समावेश छ। प्रयोगकर्ताहरूले वर्षमा चारपल्ट निःशुल्क एयरपोर्ट लाउञ्ज भ्रमण, रु. 2,999 बराबरको 7 दिनको अन्तर्राष्ट्रिय रोमिङ प्याक अनि स्विग्गी वनको 6 महीनाको सदस्यता सुविधा पनि पाउनेछन्। परिवारका थप सदस्यहरूलाई प्रति महीना…
