मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो जित निकालेको छ । डिफेन्डिङ च्याम्पियन मुम्बईले बुधबार अबुधाबीको शेख जायेद रंगशालामा कोलकाता नाइट राइडर्सलाई ४९ रनले पराजित गरेको छ ।टस हारेपछि ब्याटिङमा निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ९५ रन बनायो । जवाफमा आएको कोलकाताले ९ विकेट गुमाई १ सय ४६ रनमात्र बनाउन सक्यो । दुई पटकको विजेता कोलकाताले सन् २०१४ यता उपाधि जित्न सकेको छैन । गत सिजन मुम्बईले चेन्नईलाई १ रनले पराजित गरी चौथोपल्ट उपाधि जितेको थियो ।
Related Posts
भारत-चीन सीमा विवाद: डोनल्ड ट्रम्प भन्छन्, ‘समस्या समाधान गर्न सघाउन अमेरिका इच्छुक’
- Editor
- June 21, 2020
- 0
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारत र चीनबीच विद्यमान तनावलाई आफूले नियालिरहेको र सहयोग गर्न इच्छुक भएको बताएका छन्। उनले दुवै देशसँग अमेरिकाले त्यस विषयमा कुराकानी […]
ओरागडमबाट निसान म्यागनाइट उत्पादन सुरु
- Editor
- November 10, 2020
- 0
निसान भारतले चेन्नईको ओरागडमस्थित आफ्नो बिरुवामा सबै नयाँ निसान म्यागनाइट उत्पादन सुरु गरेको घोषणा गरेको छ । ′′ भारतमा मेक इन इन्डिया, मेक फर द […]
नोट र सिसामा २८ दिनसम्म बाँच्छ कोरोना भाइरस : अस्ट्रेलियाली अनुसन्धान
- Editor
- October 12, 2020
- 0
अस्ट्रेलियाका अनुसन्धादाताले कोरोना भाइरस नोट, सिसा र स्टिलमा २८ दिनसम्म बाँच्ने तथ्य पत्ता लगाएको दाबी गरेका छन् । सोमबार उनीहरुले कोभिड–१९ को बिरामी बनाउने कोरोना […]