भारत सरकारले प्याजको निर्यातमा तत्कालका लागि प्रतिबन्ध लगाएको छ । भारतले निर्यातमा रोक लगाएसँगै नेपालमा प्याजको मूल्य बढ्न थालेको छ ।कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिका अनुसार सोमबार सुकेको प्याज(भारतीय)को थोक मूल्य प्रतिकिलो ५९ देखि ६१ रुपैयाँ थियो । तर मंगलबार भने प्याजको मूल्य ७४ देखि ७६ रुपैयाँसम्म कायम भएको छ । सोमबारको तुलनमा मंगलबार प्याजको भाउ करिब २५ प्रतिशतले बढेको छ । तरकारी पसलमा भने एक किलो प्याजको खुद्रा मूल्य ८० रुपैयाँभन्दा बढी पुगेको छ ।
Related Posts
DOLBY संगीत मिसिंग इंजीनियरिंग समुदाय को लागी मंच शुरू
- Editor
- January 20, 2021
- 0
डोल्बी प्रयोगशालाहरू, इमर्सिभ अडियो र भिडियो मनोरन्जन अनुभवहरूमा एक नेता, भारत मा संगीत मिक्स इन्जीनियर्स को लागी एक मान्यता र पुरस्कार कार्यक्रम शुरू – ‘डोल्बी […]
मोदीको बैठकपछि शेयर बजारमा नयाँ रेकर्ड
- Editor
- September 26, 2021
- 0
भारतीय शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ बम्बई स्टक एक्सचेन्ज (बिएसई सेन्सेक्स ) ले पहिलो पटक ६० हजार अंक पार गरेपछि शुक्रवार त्यहाँ नयाँ […]
ग्लेनमार्कको सिटाग्लिप्टिन टाइप २ मधुमेहका लागि
- News Editor
- July 18, 2022
- 0
ग्लेनमार्क फार्मास्युटिकल्स लिमिटेड (ग्लेनमार्क) ले भारतमा टाइप २ मधुमेह भएका वयस्कहरूका लागि सस्तो मूल्यमा सिताग्लिप्टिन र यसको फिक्स्ड डोज कम्बिनेसन (एफडीसी) लन्च गरेको छ। कम्पनीले […]