अवैध निर्माण गरेको भन्दै बृहन्मुम्बई महानगरपालिका (बीएमसी)ले बलिउड अभिनेत्री कंगना रनावतको अफिसमा तोडफोड गरेको छ । बीएमसीले नोटिस पठाइसकेपछि पनि कंगनाले अफिस निर्माण गरेको भन्दै बीएमसीले कंगनाको अफिस भत्काउने प्रयास गरेको हो । हाललाई भत्काउने कार्य रोकिएको बताइएको छ ।उनले आफ्नो कार्यालयको तस्बिर ट्विट गर्दै मुम्बइलाई पाकिस्तानको संज्ञा दिएकी छन् । अर्को फोटोमा उनले ‘डेथ अफ डेमोक्रेसी’ लेखेकी छन् ।
Related Posts
कोरोनाभाइरसमा भारत तेस्रो स्थान !
- Editor
- August 12, 2020
- 0
कोरोनाभाइरसबाट सङ्क्रमित भएका व्यक्तिको सङ्ख्यामा अमेरिका र ब्रजिलपछि भारत तेस्रो स्थानमा छ।भारतमा मृत्युदर अन्यत्रभन्दा कम भए पनि सङ्क्रमणको तीव्र वृद्धिदरले विज्ञहरू चिन्तित देखिएका छन्।भारतमा २० […]
रोटरी क्लब महानगरको सातौं नयाँ कार्यकारिणी गठन भएको छ
- Editor
- July 8, 2024
- 0
राकेश गर्ग रोटरी क्लब महानगरको सातौं नयाँ कार्यकारी क्लबको नयाँ अध्यक्ष बनेका छन् । सिलगढी : रोटरी क्लब अफ सिलगढी महानगरपालिकाको नयाँ कार्यकारिणीले समाज सेवाको […]
सिलगढी मरिनर्स क्लब द्वारा मनाइयो “मोहन बागान दिवस”
- Priyanka Bhowmick
- July 29, 2023
- 0
प्रत्येक वर्ष जस्तै यस वर्ष पनि सिलगढीमा सिलगढी मरिनर्स क्लबद्वारा “मोहन बागान दिवस” मनाइएको छ। सिलगढीको मोहन बागान एभिन्यूलाई शनिबार हरियो मरुन बेलुन र झण्डाले […]