अदालतको फैसलाले राज कुन्द्रालाई राहत, तर जेलबाट भने छुटेनन्

अश्लील भिडियो बनाएर सार्वजनिक गर्ने गरेको आरोपमा बलिउड नायिका शिल्पा शेट्टीको पति राज कुन्द्रा पक्राउ परेका थिए ।

जुलाई १९ मा पक्राउ परेका उनी अहिलेसम्म पनि न्यायिक हिरासतमा छन् । 

बुधवार उच्च अदालतमा भएको सुनुवाईपछि उनलाई केही राहत मिलेको बताइएको छ  । तर उनी जेलबाट छुटिसकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *