हिमाचल प्रदेशको किन्नौरमा पहिरोले ९ जनाको मृत्यु

हिमाचल प्रदेशको किन्नौर जिल्लामा एउटा ठूलो पहिरो गएको छ। यस दुर्घटनामा ९जाना पर्यटकहरुले आफ्नो ज्यान गुमाएका छन्। यी सबै पर्यटकहरू दिल्ली एनसीआरका थिए। किन्नौरको सांगला वैलीमा (Sangla valley) अचानक पहाडको टुप्पोबाट ढुङ्गा खसेर तल बगिरहेको खोलामा आउँदा त्यसको गति यती छिटो भयो कि त्यसले नदीको फलामको पुल भाँचिदिए।नजिकैका धेरै पर्यटकहरू पनि भारी बोल्डरहरु र ढुङ्गाको यस पहिरोको घटनामा ज्यान गुमाए। ती मध्ये तीनजनाको अवस्था गम्भीर छ। पछिल्ला केही दिनमा भारी वर्षा भएपछि हिमाचल प्रदेशका धेरै जिल्लाहरुमा पहिरोका घटनाहरू अघि आईरहेका छ तर यो ति मध्य सबैभन्दा खराब र दुखको घटना रहेको छ। ढुङ्गाले नजिकका घरहरू, स्याउ बगैचा र पार्क गरिएका सवारीहरूलाई पनि क्षति पुर्‍यायो।


प्रधानमन्त्री नरेन्द्र मोदीले पीडितप्रति संवेदना व्यक्त गरे। पुलिसले उद्धार कार्य सुरु गरी सकेको छ।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *