भारतीय क्रिकेटर ऋषभ पन्तसहित दुई खेलाडी कोरोना संक्रमित

भारतीय क्रिकेट टोलीका विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तसहित दुई खेलाडी कोरोना संक्रमित भएका छन्।एक रिर्पोटले यी तीन खेलाडीमध्ये एक एकको रिपोर्ट नेगेटिभ आइसकेको खुलाएको छ।२३ जुनमा साउथह्याम्पटनमा भएको वल्र्ड टेस्ट च्याम्पियनशिपपछि भारतीय टोलीका सबै खेलाडी छुट्टी मनाइरहेका थिए।टोलीका ब्याट्सम्यान रोहित शर्मा र अजिक्या रहाणे एकसाथ घुम्न निस्कदा पन्त युरो हेर्न पुगेका थिए।त्यस्तै रविचन्द्रन आश्विन पनि विम्बलन्डन टेनिस हेर्न पुगेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *