सिलगढ़ी मार्केटको सबैभन्दा पुरानो अनि विगत २५ वर्षदेखि आफ्नो सेवामा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको ल्यापटप बजारले आज आफ्नो कार्यालयमा २५ वर्षको वर्षगाँठ पालन गयो। ल्यापटप बजार मानिसहरूको एक विश्वसनीय प्रतिक हो । सेभोक रोडस्थित ल्यापटप 1 बजारमा निदेशक पंकज कुमार दत्तले केक काटेर पालन गरे । कोरोना = प्रोटोकललाई ध्यानमा राख्दै साधारण रुपले आज २५ औं वर्षगाँठ पालन गरियो ।
निदेशक पंकज दत्तले भने, – ल्यापटप बजारमा एकभन्दा अर्को । बढ़ी उत्कृष्ट ल्यापटपको भरमार छ । यसबाहेक यहाँ इएमआइ, क्रेडिट कार्डको सुविधा पनि उपलब्ध छ । ल्यापटप बजारमा ग्राहकहरूलाई ५००० देखि १०००० सम्मको अफर पनि दिएको छ भने प्रत्येक ल्यापटपमा ३ वर्षको ग्यारण्टी पनि दिइरहेछ। तिनले अझ भने, ल्यापटप बजारमा गेम ल्यापटपको धेर माग छ यसबाहेक ग्राहकहरूलाई ४००० रुपियाँ सम्मको क्याशब्याकको सुविधा पनि उपलब्ध छ । ल्यापटप बजारमा ग्राहकहरूले एचपी, डेल, लेनेभो, आसुस, सोनी, एसर आदि विभिन्न कम्पनीको ल्यापटप पाउनेछ । यहाँ ग्राहकहरूले आफ्नो आय अनुसार २३००० देखि डेढ़ लाखसम्मको ब्राण्डको ल्यापटप पाउनेछ ।
सिलगढ़ी शहरमा ल्यापटप बजारको अलग्गै स्थान छ । यसबाहेक ल्यापटप डीलर, मोबाइल फोन डीलर, सीसीटीवी इन्सालेशन सर्भिसेज, सीसीटीवी डीलर, कम्प्युटर सफ्टवेयर डीलर, मोबाइल फोन डीलर श्यामसङ, मोबाइल फोन एसोसरी डीलर, मोबाइल फोन डीलर एमआइ – उपलब्ध छ ।