टिकटकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) केभिन मेयरले बिहीबार राजीनामा दिएका छन् । सीईओ नियुक्त भएको तीन महिनामै मेयरले राजीनामा दिएका हुन् ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलगायत चिनियाँ एपले राष्ट्रिय सुरक्षामा चुनौती थपेको बताउँदै ती एपलाई प्रतिबन्ध लगाउने निर्णय गरेपछि मेयरले राजीनामा दिएका हुुन् । मेयरले बिहीबार टिकटकको सञ्चालक बाइटडान्सका कर्मचारीलाई आफूले बिहीबारदेखि लागू हुने गरी राजीनामा दिएको जानकारी गराएका थिए । महाप्रबन्धक भानेसा पापासले अन्तरिमकालका लागि सीईओको जिम्मेवारी लिने फाइनान्ससियल टाइम्सले उल्लेख गरेको छ ।
Related Posts
स्नैपचैट, स्नैपचैट प्रयोगकर्ताहरूको लागि खुशी ठाउँ हो
- Business Bureau
- March 21, 2023
- 0
खुशीको अन्तर्राष्ट्रिय दिवसको अवसर मा, YouGov, एक अन्तर्राष्ट्रिय इन्टरनेट-आधारित बजार अनुसन्धान र डाटा एनालिटिक्स फर्म, र Snap Inc ले आफ्नो संयुक्त अध्ययनको नतिजा प्रकाशित गर्यो, […]
सहकारी संघीयताको भावनामा इन्धनमा लाग्ने कर घटाउन राज्यहरूलाई प्रधानमन्त्री मोदीको आग्रह
- Editor
- April 27, 2022
- 0
प्रधानमन्त्री नरेन्द्र मोदीले आजकल राज्यहरूलाई “सहकारी संघीयताको भावनामा” इन्धनमा मूल्य अभिवृद्धि कर (भ्याट) घटाउन आग्रह गरेका छन्। देशभरका शहरहरूमा इन्धन मूल्यहरू सूचीबद्ध गर्दै, PM मोदीले […]
धर्मनगर (त्रिपुरा) मा पावर सबस्टेसन
- Editor
- September 2, 2021
- 0
त्रिपुराका डेप्युटी चीफ मिनिस्टर श्री जिष्णु देव वर्माले उत्तर त्रिपुराको धर्मनगर र कुमारघाट जिल्लाहरुमा २X८ एमभीए, ३३/केभी सबस्टेसनको उद्घाटन गर्नुभयो। यस अवसरमा उपस्थित महानुभावहरु मध्ये […]