बाबा रामदेवविरुद्ध मुद्दा दायर

बाबा रामदेवविरुद्ध मुद्दा दायर भएको छ। भारतको छत्तीसगढस्थित रायपुरको सिभिल लाइन्स पुलिस स्टेशनमा उनीविरुद्ध मुद्दा दायर भएको हो।

भारतीय मेडिकल एसोसिएशन रायपुरका पदाधिकारीहरूले उनीविरुद्ध मुद्दा दर्ता गरेका हुन्। प्रहरीका अनुसार भारतीय मेडिकल एसोसिएशनका डा राकेश गुप्ता, डा विकास अग्रवाल, डा आशा जैन र डा अनिल जैनले लिखित उजुरीमा रामेदेवलाई गम्भीर आरोप लगाएका छन्।

खोपको बारेमा अफवाह फैलाएको भन्दै उनीविरुद्ध मुद्दा दायर भएको बताइएको छ। 

Click here to view source

Leave a Reply

Your email address will not be published. Required fields are marked *