राष्ट्रपति इमानुएल म्याँक्रो दक्षिणी फ्रान्सको भ्रमणका क्रममा जाँदा एक जनाताबाट उनले डप्पड खानुपरेको हो । उनलाई हातपात भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। बाटोमा उभिएका व्यक्तिसँग कुराकानी गरिरहेकै अवस्थामा ती व्यक्तिले राष्ट्रपति म्याँक्रोलाई झापड हानेका थिए । हातपात गर्नेसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
FRANCE—Video emerges of @EmmanuelMacron slapped in the face, while greeting people during his tour of the #Drôme.
— Bree A Dail (@breeadail) June 8, 2021
Two people reportedly arrested. pic.twitter.com/4mxU7tOrMJ