कोरोनाभाइरस महामारीका कारण नराम्ररी भारतमा अहिले अक्सिजन अभावका कारण कैयौँ बिरामीहरूले ज्यान गुमाइरहेका छन्। नेपालमा पनि अहिले जटिल अवस्थाका बिरामीहरूको सङ्ख्या बढ्दै गएको र अस्पताल भर्ना भएका धेरैलाई अक्सिजन दिनुपरेका विवरणहरू आइरहेका छन्। घरमै शरीरमा अक्सिजनको तह जाँच गर्न सकिने उपकरण अक्सिमिटरको बजारमा माग व्यापक रूपमा बढेको व्यवसायीहरूले बताएका छन्। अहिले नेपालमा सञ्चालनमा रहेका अक्सिजन उद्योगहरू पूर्ण क्षमतामा चले आपूर्तिमा समस्या नहुने तर सिलिन्डरको अभाव ‘ठूलै समस्या’ का रूपमा देखा परेको व्यवसायीहरूको भनाइ छ।
Related Posts
भाजपा उम्मेदवार आनन्दमय बर्मनले चिया बागानमा प्रचार गरे, श्रमिकहरूको समस्या सुने
- Editor
- April 1, 2021
- 0
दार्जीलि जिल्लाको मटिगाडा-नक्सलबारी विधानसभा सीटको लागि भाजपा उम्मेदवार आनन्दमय बर्मनले आफ्नो निर्वाचन क्षेत्रमा निरन्तर प्रचार गरिरहनुभएको छ। बिहीबार उनले आफ्ना समर्थकहरूसँग आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत […]
अस्ट्रेलियाली सैनिकले ‘अफगान नागरिकहरूको हत्या गरेको’ सैन्य प्रतिवेदन
- Editor
- November 20, 2020
- 0
अस्ट्रेलियाली सैनिकहरूले अफगानिस्तानमा ३९ नागरिकको अवैधानिक रूपमा हत्या गरेको ‘विश्वसनीय प्रमाण’ रहेको निष्कर्ष एउटा सैन्य अनुसन्धानले निकालेको छ।अस्ट्रेलियन डिफेन्स फोर्स एडीएफले आफ्ना सैनिकहरूले अफगान युद्धका […]
बेपत्ताका परिवार भन्छन्– ‘आउने बाटो हेर्दै आँखा थाकिसके’
- Editor
- November 28, 2020
- 0
सशस्त्र द्वन्द्वका क्रममा १९ वर्षअघि जिल्ला शिक्षा कार्यालयले पत्र लेखेर बोलाएपछि घरबाट सदरमुकाम मान्म गएका सालडाँडा प्रावि पोरिपाल्नीका शिक्षक भद्रबहादुर बोगटीलाई जिशिअ युवराज शर्माले प्रहरीलाई […]