एकैदिन लाखौं संक्रमित थपिँदै गएका छन्। राज्यका केहि शहरमा लकडाउन गरिएको छ। कोरोना संक्रमित बढ्दै गएपछि सरकारले कडा कदम लिँदै गएको छ। यसैबीच, भारतमा कक्षा १० को परीक्षा रद्द गरिएको छ। भने कक्षा १२ को परीक्षा पनि हाललाई स्थगित गर्ने निर्णय भएको भारतीय सञ्चार माध्यम जनाएका छन्। कक्षा १० मा आन्तरिक मूल्यांकनलाई नै आधार मानेर विद्यार्थीहरु पास फेल हुनेछन् भने कक्षा १२ को बोर्ड परीक्षाबारे जुन १ तारिखमा बैठक बसेर छलफल हुने अधिकारीहरुले जनाएका छन।
Related Posts
मोदीले राष्ट्रिय बालिका बाल दिवसको अवसरमा “देश की छोरी” लाई अभिवादन गर्नुभयो
- Editor
- January 25, 2021
- 0
आइतबार राष्ट्रिय बालिका बाल दिवसका अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले भने, “केन्द्रीय सरकारले बालिकाको सशक्तिकरणमा शिक्षा, राम्रो स्वास्थ्य सेवा र लिंग संवेदनशीलतामा सुधार लगायत धेरै पहल […]
मटिगाड़ा – नक्सलबाड़ी विधानसभा क्षेत्रका भाजपा उम्मेदवार आनन्दमय बर्मनले चुनाव प्रचार शुरू गरे
- Editor
- March 19, 2021
- 0
जीतको दावी ठोक्यो, कांग्रेसले कुनै विकास गरेन, टीएमसी भ्रष्टाचारमा लिप्त नक्सलबाड़ी विधानसभा क्षेत्रका भाजपा उम्मेदवार आनन्दमय बर्मनले शुक्रवारदेखि चुनाव प्रचार सुरु गरे। आज बिहान उनले […]
भारतमा लगातार १३ औं दिन चौबीस घण्टामा थपिने सङ्क्रमितको संख्यामा कमी आएको छ
- Editor
- May 26, 2021
- 0
बुधबार चौबीस घण्टामा दुई लाख आठ हजार ९२१ सङ्क्रमित थपिएका छन् ।समाचार संस्था एएनआईका अनुसार भारतमा हाल २४ लाख ९५ हजार ५९१ जनामा भाइरसको सङ्क्रमण […]