भारतको स्वास्थ्य तथा परिवार कल्याणका मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ४५ हजार ३ सय ८४ जनामा संक्रमण पुष्टि भएको छ । जुन कोरोना महामारी सुरु भएयताकै सबैभन्दा बढी संक्रमितको संख्या हो । भारतमा कोरोना संक्रमण तीव्र रुपमा फैलिरहँदा कोरोनाको दोस्रो लहर सुरु भएको भन्दै नेपालले पनि उच्च सर्तकता अपनाउनुपर्ने विज्ञहरुको सुझाव छ । उनले कोरोना संक्रमणको पहिलो लहरका बेला समुदाय र स्वास्थ्य केन्द्रहरूमा अत्यन्त धेरै अनावश्यक एन्टिबायोटिकको प्रयोग भएको र विगत केही महिनामा धेरै खालका एन्टिबायोटिक रेसिस्टेन्ट (एन्टिबायोटिक थेग्न सक्ने, एन्टिबायोटिकले नमर्ने खालका) ब्याक्टेरिया स्वास्थ्य केन्द्रहरूमा व्यापक रूपमा फैलिएको बताउँछन् । डा. सुवेदीले कोभिडले बढी सिकिस्त बनाएका व्यक्तिहरूमा देखिने ब्याक्टेरियल निमोनियालाई नेपालमा हाल उपलब्ध एन्टिबायोटिकले उपचार गर्न अत्यन्त कठिन हुन थालेको पनि स्पष्ट पारे । उनले पछिल्लो समय बढी देखिएको वायु प्रदुषणले दीर्घरोगी तथा अरु सामान्य व्यक्तिहरुको श्वासप्रश्वास प्रणालीमा असर पारेको बताए । डा सुवेदी भन्छन्–‘ श्वासप्रश्वास प्रणाली अस्वस्थ भएको बेला कोभिड पनि लागेमा थप जोखिम हुन्छ ।’
Related Posts
गिनिज बुक रेकर्ड प्रमाणपत्र एन्फा पदाधिकारीबाट लिने इच्छा पूरा भएन, आमाको हातबाट लिएँ – दीपा अधिकारी
- Editor
- November 6, 2021
- 0
सायद फेरि अब म फुटबलमा फर्कन्न। देशका लागि घरपरिवार, पढाइ, उमेर, कर्म सबैथोक त्यागेर खेलियो। तर अन्तमा चोट भएपछि मैदान बाहिर भइयो। अब पुग्यो। अब […]
मन्त्रिपरिषद् विस्तारले उब्जाएको प्रश्न : ओली पूर्णकालीन प्रधानमन्त्री कि कामचलाउ ?
- Editor
- December 26, 2020
- 0
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेविरुद्ध सर्वोच्च अदालतमा परेका १३ निवेदनमाथि संवैधानिक इजलासमा सुनुवाइका क्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीले […]
आरजी कार अस्पतालमा भएको घटनालाई लिएर उत्तर बंगाल मेडिकल कलेज र अस्पताल र सिलगढी जिल्ला अस्पतालका जुनियर डाक्टरहरू पनि हडतालमा छन्
- Sonakshi Sarkar
- August 14, 2024
- 0
सिलगढी:- आरजी कार अस्पतालमा भएको घटनाको कारण उत्तर बंगाल मेडिकल कलेज र अस्पताल र सिलगढी जिल्ला अस्पतालमा जूनियर डाक्टरहरू हडतालमा छन्, जसका कारण सबै सेवाहरू […]