पश्चिम बंगाल समेत चार राज्य र एक केन्द्रशासित प्रदेशका लागि विधानसभा निर्वाचनको मिति घोषणा गरिएको छ ।

चुनावको मिति घोषणा भएसँगै आचारसंहिता लागू भएको छ । राजनीतिक दल मतदाताहरूलाई लोभ्याउने प्रयास गर्न थालेका छन् ।
 केन्द्रशासित प्रदेश पुडुचेरीमा गरिएको मतसर्वेक्षण्मा भाजपा नेतृत्वको एनडीएले ४६ प्रतिशत मत पाउने देखिएको छ भने कांग्रेस गठबन्धनले ३६ प्रतिशत पाउन सक्छ । सीटको आधारमा हेर्दा एनडीएले १७ देखि २१ अनि कांग्रेस गठबन्धनले ८ देखि १२ सीट पाउन सक्छ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *