त्रिपुरामा ८० किमी लामो राष्ट्रिय राजमार्ग खण्ड

एनएच २०८  का लागि कैलाशहर देखि खोवाई सम्मको ८० किलोमीटरको राष्ट्रिय राजमार्ग खण्डको लागि फाउंडेशन स्टोन लगाउने समारोह जापान इंटरनेशनल कोऑपरेशन एजेंसी (जेआईसीए) को मार्फत नॉर्थ ईस्ट रोड नेटवर्क कनेक्टिविटी इम्प्रूवमेंट प्रोजेक्ट चरण ४ लाई वित्त पोषित गरेर वरचुवलि आयोजित गरियो। यो कार्यक्रम माननीय प्रधान मंत्री श्री नरेंद्र मोदी त्रिपुरा को माननीय राज्यपाल श्री रमेश बैस सर्बानंद, र अन्य भारतीय गणमान्य व्यक्तिहरु को उपस्थिति मा आयोजित गरियो ।

एनएच २०८ कैलाशहर देखि खोवाई तकको राष्ट्रीय राजमार्ग नेशनल हाईवे इंफ्रास्ट्रक्चर डेवलपमेंट कारपोरेशन (एनएचआईडीसीएल) द्वारा भारत सरकार जापान सरकारको आर्थिक सहयोग १४९२६ मिलियन जेपीवाई (लगभग ९८२ करोड़ भारतीय रुपया)  को साथ रीजनल कनेक्टिविटी इम्प्रूवमेंट इन द नार्थईस्ट को तहत शुरु गरियो ।

एक पटक सडक पूरा भएपछि, कैलाशहर देखि खोवाई सम्मको यात्रा समय आधा भन्दा धेरै घट्ने छ। उक्त अवसरमा जेआईसीए भारतको प्रमुख प्रतिनिधि श्री काटसुओ मत्सुमोतो, ले भने, “…हालैमा जेआईसीएले निर्बाध यातायात प्रवाह प्रदान गर्न बंगलादेशमा देश भर पुलहरू र सडक विकास निर्माण गर्न सहयोग पुर्‍यायो। यसप्रकार यो परियोजना जापान र् भारतमा क्षेत्रीय कनेक्टिभिटी सहयोग बढाउनु को प्रतीक को रूप मा स्थित छ। “

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *