जलपाईगुडी (न्यूज एशिया) जलपाईगुडी जिल्ला पुलिसले बुधबार विश्व लागूऔषध विरोधी दिवसको अवसरमा जलपाईगुडी शहरको सोनुल्ला स्कूलको अगाडि एक जनचेतना रैली निकालेको थियो र्यालीमा प्रहरी अधिकारीहरुको सहभागिता रहेको थियो ।विश्व लागुऔषध विरोधी दिवसको अवसरमा जलपाईगुडी शहरमा यो र्याली निकालिएको थियो। र्यालीमा प्रहरीसँगै विभिन्न विद्यालयका विद्यार्थी तथा स्वैच्छिक संघसंस्थाका सदस्यहरुको सहभागिता रहेको थियो । प्रहरीले प्लेकार्ड र ब्यानरमार्फत लागुऔषध दुव्र्यसन रोक्न आग्रह गरेको छ । विश्व लागुऔषध विरुद्ध दिवस मनाएर सहरभर जनचेतना फैलाइएको छ ।
Related Posts
जघन्य अपराधमा कुनै नाबालक दोषी ठहरिएमा कस्तो सजाय हुन्छ?
- Editor
- February 20, 2021
- 0
बैतडीकी एक किशोरी भागरथी भट्टको घटनामा प्रहरीले एक किशोरलाई आरोपितको रूपमा सार्वजनिक गरेपछि नेपालको कानुनमा नाबालकलाई हुने दण्ड व्यवस्थाका बारे चासो र चर्चाहरू चलेका छन्। […]
बङ्गालको खाडीमा शक्तिशाली चक्रवात
- Editor
- May 25, 2021
- 0
उक्त चक्रवात बुधवारतिर ओडिशा तथा पश्चिम बङ्गालको तटमा आइपुग्ने भारतीय मौसम विभागको प्रक्षेपण रहेको छ। नेपालमा खासगरी बिहीवार र शुक्रवार कतिपय ठाउँहरूमा वर्षा हुनसक्छ। पश्चिमी […]
NAR ले १५ औं वार्षिक सम्मेलनको घोषणा गरेको छ
- Nandita Das
- March 7, 2023
- 0
NAR-India [रियल्टरहरूको राष्ट्रिय संघ, रियल्टरहरूको भारतको सबैभन्दा ठूलो संघले यस वर्ष मार्चमा कोइम्बटोरमा आयोजना हुने आफ्नो वार्षिक सम्मेलन NARVIGATE 2023 को 15 औं संस्करण घोषणा […]