सिलगढी : सिलगढीको वार्ड नं १६ को गिरीश घोष सरानीमा रहेको एक बहुतले घरमा आगलागी हुँदा इलाकाका बासिन्दा केही समयका लागि ठूलो दुर्घटनाको शिकार हुनबाट जोगिएका छन् । दिउँसो सो क्षेत्रमा रहेको बहुतले घरबाट धुवाँ निस्किएको स्थानीयवासीले देखेपछि स्थानीयले दमकल र प्रहरीलाई खबर गरेपछि दमकलको टोली पनि घटनास्थलमा पुगेर ताला तोडेको थियो । बहुतले फ्ल्याट भित्र पसेर आगो नियन्त्रणमा लिइएको थियो । घटनाको जानकारी पाएलगत्तै पानीटँकी चौकी प्रहरी घटनास्थल पुगेको थियो ।
Related Posts
बंगालको पटाखा कारखाना विस्फोटका मुख्य आरोपी कटक अस्पतालमा फेला परेको छ: पुलिस
- Editor
- May 18, 2023
- 0
पश्चिम बङ्गाल प्रहरीले बिहीबार पूर्वी मिदनापुरको अवैध पटाका कारखाना विस्फोटका मुख्य आरोपी कृष्णपद ब्यागलाई ओडिशाको कटकको अस्पतालमा फेला पारेको छ र उनको छोरा र भतिजालाई […]
गृह राज्यमन्त्री निसिथ प्रामाणिकलाई ठूलो राहत, २०१८ गोलीबारी मुद्दामा जमानत पाए, तर १५ दिनभित्र तल्लो अदालतमा आत्मसमर्पण गर्नुपर्नेछ
- Editor
- January 25, 2024
- 0
केन्द्रीय सरकारको गृह राज्यमन्त्री निसिथ प्रामानिक, कूचबिहारमा 2018 दिनहाटा गोलीबारीबाट राहत पाएका छन्, उनको जमानत आवेदन स्वीकृत भएको छ। तर, उनले तल्लो अदालतमा आत्मसमर्पण गर्नुपर्नेछ […]
हैदराबादको एक बिरयानी पसलमा भीषण आगलागी भएको छ
- Editor
- May 17, 2024
- 0
। सिलगढी :- सिलगढीको हैदरपारामा दुईवटा ग्यास सिलिन्डर विष्फोट हुँदा एउटा पसल पूर्णरुपमा जलेर खरानी भएको छ । बुधबार राति करिब १ः३० बजे सिलगढीको हैदरपारामा […]